हिमालयन लाइफको साधारणसभा आज, लाभांश प्रस्ताव पेश गरिँदै

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सत्रौं वार्षिक साधारणसभा आज फागुन ११ गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा बिहान साढे १० बजेदेखि बस्दैछ। सभामा चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर (कर सहित) वितरणको प्रस्ताव पारितका लागि पेश गरिनेछ।...


प्रभु महालक्ष्मी लाइफका ४ सय अभिकर्ताहरु सुकुटे रिट्रिटमा यसरी रमाए

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ताहरुको सुकुटे रिट्रिट कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । सिन्धुपाल्चोकको सुकुटेमा फागुन ७ र ८ गते २ दिन विभिन्न रिफ्रेसमेन्ट कार्यक्रमहरु गरी भब्य रुपमा सम्पन्न भएको हो । कम्पनीमा आवद्ध ४...


बीमा कम्पनीले कर्मचारीको तलवभत्तामा खर्चिए ५ अर्ब ६० करोड, अग्रस्थानमा हिमालयन लाइफ र सलिको

काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीहरुले आफ्ना कर्मचारीलाई चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा कुल पाँच अर्ब ६० करोड रुपैयाँ बराबरको तलव भत्तासहितको सेवा सुविधा उपलब्ध गराएका छन् । कम्पनीहरुले प्रकाशित गरेको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार १४...


सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.४२०२२ प्रीतशत...


सानिमा रिलायन्स लाइफको बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँसम्म बोनस दिइने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको बीमाङ्कीय मूल्याङ्कनको आधारमा बीमितहरूलाई प्रदान गर्ने बोनसदर सार्वजनिक गरेको छ। सार्वजनिक बोनसदर अनुसार बीमितले न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म प्रतिहजारका दरले बोनस पाउनेछन्। कम्पनीले सावधिक जीवन बीमा योजना...


सन नेपाल लाइफका सिनियर डेपुटी सीईओ कवि फुयालद्वारा पद बहाली

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) कवि फुयालले आज पद बहाली गरेका छन् । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयमा आज उनले औपचारिक रुपमा पद बहाली गरेका हुन् । यसअघि...


छोराको जन्मदिनमा रिलायबल नेपाल लाइफको बीमा उपहार

काठमाडौं । जन्मदिनमा महँगो र अनावश्यक उपहार दिने चलन क्रमशः परिवर्तन हुँदै गएको छ। चाडपर्व तथा उत्सवहरूमा फजुल खर्च हटाएर भविष्य सुनिश्चित गर्ने उद्देश्यले बीमा पोलिसी उपहार दिने प्रवृत्ति बढ्दै गएको छ। यसै क्रममा धरान–११ निवासी भावना याखाले आफ्नो...


नेशनल लाइफ इन्स्योरेन्सका टीओटी बिमल न्यौपानेलाई कम्पनीद्वारा भव्य सम्मान

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको इतिहासमा पहिलो पटक एमडीआरटीको ‘टीओटी’ लक्ष्य प्राप्त गर्न सफल भएका बिमल न्यौपानेलाई कम्पनीले भव्य रुपमा सम्मान गरेको छ । कम्पनीले आइतबार चितवनस्थित होटल सोल्टी वेस्टेडमा आयोजित कार्यक्रममा ‘टीओटी’ लक्ष्य प्राप्त गर्न सफल भएका...


फागुन २५ देखि अभिकर्ता तालिम गर्दै राष्ट्रिय जीवन बीमा कम्पनी

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले यही फागुन २५ देखि २७ गतेसम्म जीवन बीमा अभिकर्ताको आधारभूत तालिम गर्ने भएको छ। कम्पनीले बीमा अभिकर्ता हुन इच्छुकलाई लक्षित गरी तालिम सञ्चालन गर्न लागिएको बताएको छ। तालिम काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटल...


बीमालेख धितोमा ९५ अर्ब कर्जा प्रवाह, नेपाल लाइफको मात्रै ३५ अर्ब

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म देशका १४ वटा जीवन बीमा कम्पनीहरूले बीमालेख धितो राखेर बीमितहरूलाई ९५ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्। गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बीमालेख कर्जा ६...


हिमालयन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा कहिले बस्दैछ ?

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले फागुन ११ गते गते वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा, अनुपम फुडल्याण्ड एन्ड बैंक्वेट, बत्तिसपुतली काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस...


प्रभु महालक्ष्मी लाइफको २ लाख २१ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २ लाख २१ हजार ६५० कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीको यी शेयरहरू सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा राखिएको हो। शेयर खरिद गर्न इच्छुकले आगामी ७ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय...


नेशनल लाइफको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा आयोजित कार्यक्रममा एमडीआरटी २०२५ का लागि छनोट भएका १०० जना अभिकर्ताहरूलाई सम्मान गरिएको थियो। अन्तर्राष्ट्रिय...


६ महिनामा जीवन बीमा अभिकर्ताले बुझे ५ अर्ब २७ करोड कमिसन, कुन कम्पनीबाट कति ? (तथ्यांकसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई कमिसन वापत करिव साढे ६ अर्ब रुपैयाँ वितरण गरेका छन् । चालु आर्थिक बर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्मको अवधिमा अभिकर्ताहरुले पाउने कमिशन ७.१३ प्रतिशतले बढेर ६ अर्ब २७ करोड ५२ लाख रुपैयाँ पुगेको...


हिमालयन लाइफ इन्स्योरेन्सको सञ्चालकमा आशिष ढकाल नियुक्त

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा आशिष ढकाल नियुक्त भएका छन् । ढकाललाई सर्वसाधारण समूह तर्फको रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ। कम्पनी सञ्चालक समितिको फागुन २ गते अर्थात शुक्रबार दिउँसो २ बजे केन्द्रिय कार्यालय...


लाभांश पारित गर्न आइएमई लाइफले बोलायो साधारणसभा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही फागुन २५ गते आइतबार आठौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको धुम्बाराही स्थित दियो महलमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभामा...


सूर्यज्योति लाइफद्वारा ७ महिनामा १३९९ जनालाई ५० करोड रुपैयाँको दावी भुक्तानी

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा करिव आधा अर्ब रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार चालु आवको माघ मसान्तसम्मको अवधिमा कम्पनीले एक हजार ९९ वटा बीमा वापत...


जीवन बीमकको कुल बीमाशुल्क आर्जन करिब ८५ अर्बः नेपाल र नेशनल अगाडी, वृद्धिदरमा सन नेपाल

काठमाडौं । जीवन बीमा कम्पनीहरूले दोस्रो त्रैमासको वित्तीय विवरण हालै सार्वजनिक गरेका छ। उक्त वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८५ अर्ब ९० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कम्पनीहरूले...


विवाहमा श्रीमतीलाई प्रभु महालक्ष्मी लाइफको बीमा पोलिसी उपहार

काठमाडौँ । पछिल्लो समय सहरदेखि गाउँ घर तिर समेत जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाठ, अन्नप्रासन तथा विभिन्न अवसरमा बीमा पोलिसी दिने चलन बढीरहेको छ । यसैक्रममा भोजपुर नगरपालिका १२ निवासी पब राजन श्रेष्ठले बिबाहको अवसरमा श्रीमती मिरा श्रेष्ठलाइ...


अभिकर्ताको पेशागत सुरक्षाको लागि प्राधिकरण र कम्पनीहरु एकै ठाउँमा उभिनुपर्छः गणेश अधिकारी

गणेश अधिकारी नेपाली बीमा क्षेत्रका सु–परिचित व्यक्ति हुन् । बीमा अभिकर्ताको हक, हित रक्षाको लागि सक्रिय अधिकारी हाल पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ बीमक समितिका केन्द्रिय अध्यक्ष हुनुहुन्छ । बीमितको हकहित रक्षाको साथै बीमा अभिकर्ताको दक्षता र क्षमता...