वातावरणको रक्षामा उत्रियो सन नेपाल लाइफ, विरेन्द्रनगरमा दोस्रो चरणको वृक्षारोपण सम्पन्न

काठमाडौं । वातावरण संरक्षण, सामुदायिक कल्याण र दिगो विकासलाई केन्द्रमा राख्दै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वर्ल्ड पिस फोरमको आयोजनामा तथा बिरेन्द्र नगरपालिकाको सहकार्यमा अर्को चरणको वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। ‘न्यानो ज्याकेट वितरण, बिउ वितरण...


कर्मले फुलेका सूर्यज्योति लाइफका कमल

नेपाली जीवन बीमा क्षेत्रमा निकै सुपरिचित नाम हो कमल घिमिरे । जीवन बीमा क्षेत्रमा घिमिरेले निभाएको भूमिका अन्य बीमा अभिकर्ताहरूले समेत अनुशरण गर्न लायकको छ । आफ्नो कृषि पेशामा माटो र सुन्तलाका बोटहरूसँग समय बिताउनु र समय मिलाएर जीवन...


जन्मदिनको अवसर रिलायबल नेपाल लाइफको बीमा पोलिसी खरिद

काठमाडौं । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर पुनर्बास नगरपालिका–०८ बस्ने दल बहादुर धामीले आफ्नो जन्मदिनको अवसर पारेर बीमा पोलिसी खरिद गरेका छन । उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय आइबिआरडिबाट १५ लाख रुपैयाँ बीमाङ्कको शुलभ जीवन बीमा पोलिसि खरिद...


प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा सम्झना अर्याल नियुक्त

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सम्झना अर्याल नियुक्त भएकी छन्। कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि कम्पनीको अध्यक्ष रहेकी शिक्षा भट्टचनले राजीनामा दिएपछि...


प्रतिकित्ता ४०० रुपैयाँमा नेपाल लाइफको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख कित्ता संस्थापक शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत् सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम ४०० रुपैयाँका दरले शेयर बिक्रीमा राखेको हो। शेयर खरीदका लागि बोलपत्र पेश गर्दा...


डेढ दर्जन बीमा कम्पनीले समयमै एजिएम गर्दै, नौ वटाको शेयर किन्दा अझै पाइन्छ लाभांश (सूचीसहित)

काठमाडौं । नेपालमा सञ्चालित १८ बीमा कम्पनीहरुले गत आर्थिक वर्षको वार्षिक साधारण सभा घोषणा गरेका छन् । कम्पनीहरुले प्रकाशित गरेको विवरण अनुसार पुष १५ अर्थात मंगलबारसम्मको अवधिमा १० जीवन बीमा कम्पनी, सात निर्जीवन बीमा कम्पनी र एक लघु जीवन...


एमडिआरटी बन्ने अन्तिम दिन डिसेम्बर ३१, बीमा अभिकर्ताहरु अन्तिम दौडधुपमा व्यस्त

काठमाडौं । हरेक बीमा अभिकर्ताहरुको एउटा सपना हुन्छ कम्तीमा एमडिआरटी बनौं । जीवन बीमा पेशामा आवद्ध बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी व्यक्तित्व विकास, क्षमता विकास हौसलाको खानी हो । त्यसैले पनि धेरै बीमा अभिकर्ताहरुले एमडिआरटी २०२६ बन्नै पर्नै अन्तिम...


मंसिर महिनामा जीवन बीमकको व्यवसाय १९% ले बढ्यो, आइएमई र रिलायबलको सर्वाधिक बृद्धि

काठमाडौं । काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर महिनामा १४ अर्ब ६८ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा...


सानिमा रिलायन्स लाइफद्वारा इलाम नगरपालिकाका पहिरो प्रभावित क्षेत्रलाई आर्थिक सहयोग

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इलाम नगरपालिकाको पहिरो प्रभावितलाई एक लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। उक्त सहयोग रकम सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका प्रदेश प्रमुख कर्मराज पौडेलको उपस्थितिमा इलाम नगरपालिकाका मेयर केदार थापालाई...


प्रभु महालक्ष्मी लाइफद्वारा घातक रोग बापत १० लाखको बीमा दावी भुक्तानी

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स अन्तर्गत घातक रोग बीमा वापत १० लाख रुपैयाँको बीमा रकम हस्तान्तरण गरिएको छ। कपिलवस्तुको शिवराज नगरपालिका–९ अञ्चलपुर निवासी भविन्द्रादेवी घर्ती मगरलाई उक्त रकम प्रदान गरिएको हो। कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चिफ एजन्सी...


नेपाल लाइफको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा राखेको हो । शेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन...


जीवन बीमा कम्पनीहरूले बाग्मती प्रदेशमा गरे ३५ अर्बको व्यवसाय, अन्य प्रदेशमा कति?

काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म बाग्मती प्रदेशमा मात्रै ३५ अर्ब १४ करोड ४१ लाख रुपैयाँको व्यवसाय गरेका छन्। बीमा कम्पनीहरू बाग्मती प्रदेशमा बढी केन्द्रित रहँदा ठूलो मात्रामा व्यवसाय भित्र्याउन सफल भएका हुन्।...


जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन २४% ले बढ्यो, अग्रस्थान र बृद्धिदरमा नेपाल लाइफको वर्चश्व

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा झण्डै १७ अर्ब रुपैयाँको प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले पाँच महिनामा उक्त नयाँ...


जीवन बीमा कम्पनीहरुको व्यवसाय १७% ले बढ्यो, आइएमई–रिलायबल र सिटिजनको उच्च ग्रोथ

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर महिनासम्मको अवधिमा ७६ अर्ब ९० करोड ५६ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन...


नविकरण बीमा शुल्क आर्जन १५% ले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ र एलआईसी, ग्रोथमा को अगाडी ?

काठमाडौ । चालु आर्थिक वर्ष २०८२।०८३ को पाँच महिनको अवधिमा जीवन बीमा कम्पनीहरुले करिव ६० अर्ब रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिरमसान्तसम्मको अवधिमा ५९ अर्ब ९३...


जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन करिव ७७ अर्ब, नेपाल र नेशनलको सबैभन्दा बढी

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर महिनासम्मको अवधिमा ७६ अर्ब ९० करोड ५६ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन...


सानिमा रिलायन्स लाइफका चिफ एजेन्सी म्यानेजर गुरुङ्ग सन २०२६ को सिओटी लक्ष्य प्राप्त गर्न सफल

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका चिफ एजेन्सी म्यानेजर नारायण बहादुर गुरुङ्ग सन् २०२६ को लागि कोर्ट अफ दि टेबल ‘सिओटी’ को लक्ष्य प्राप्त गर्न सफल भएका छन् । सन् २०२६ का लागि तोकीएको प्रिमियम संकलन गरी उनी...


प्रतिकित्ता २७० रुपैयाँमा प्रभु महालक्ष्मी लाइफको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख ७८ हजार कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम २७० रुपैयाँमा लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखेको हो। शेयर किन्नका लागि गोप्य...


हिमालयन लाइफ इन्स्योरेन्सद्वारा शैक्षिक सामाग्री वितरण

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले गोल्मा देवी आधारभुत विद्यालय धुलिखेल १ मितिनछाप काभ्रेपलान्चोकका विद्यार्थीहरुलाई सुइटर र ब्याग बितरण गरेको छ । कम्पनीले शुक्रबार बिहान एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्री हस्तान्तरण गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका...


सन नेपाल लाइफ रामपुर शाखाद्वारा २० लाख रुपैयाँको बीमा दावी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स रामपुर शाखाले मृत्युदाबी भुक्तानी गरेको छ । रामपुर नगरपालिका ५ निवासी हुम बहादुर बिकले सुरक्षा बचत तथा ऋण सहकारी संस्था मार्फत लिएको ऋणको कर्जा ‘सुरक्षा म्यादी जीवन बीमा’ अन्तर्गत कम्पनीबाट मृत्युदाबी भुक्तानी गरिएको...