नेशनल लाइफको ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’: व्यवसाय विस्तारसंगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन ब्रान्च मेनेजर्स कन्फरेन्स गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा सम्पन्न गरेको छ । ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नाराका साथ आयोजना गरिएको सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक...


सन नेपाल लाइफको तीन दिने ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम भव्यताका साथ सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । साउन २२ गते शुक्रबारदेखि शुरु भएको तीन दिने ब्रान्च म्यानेजर कन्फ्रेन्स विभिन्न कार्यक्रम साउन २४ गते सम्पन्न भएको हो । आर्थिक वर्ष २०८२/८३...


सप्त कुमार हुमागाईंको अध्यक्षतामा सिटिजन लाइफ पेशागत बीमा अभिकर्ता संघ गठन

काठमाडौं । सफल बीमा व्यवसाय, सक्षम अभिकर्ता र संगठित पेशागत हितलाई मुख्य लक्ष्य बनाउँदै ‘सिटिजन लाइफ पेशागत बीमा अभिकर्ता संघ, नेपाल’ गठन भएको छ। काठमाडौंको सामाखुसीस्थित स्काई रेस्टुरेन्टमा आज साउन २४ गते आइतबार आयोजित प्रथम अधिवेशन भेलाले सप्त कुमार...


सानिमा रिलायन्स लाइफको भिजन टु भ्यालु कन्क्लेभ भव्य रुपमा सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले देशैभरिका शाखा प्रमुखहरुको उपस्थितिमा भिजन टु भ्यालु कन्क्लेभ हालै भव्य रुपमा सम्पन्न भएको छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष रतनलाल केडिया, सञ्चालक भरतलाल तोदी, सिईओ शिवनाथ पाण्डे तथा डेपुटी सिईओ...


नेपाल लाइफका ४० जना बीमा अधिकर्ताहरु मलेसिया भ्रमणमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत दर्जनौं बीमा अभिकर्ताहरु रिफ्रेसमेन्ट तालिम, अनुभव आदानप्रदानको सिलसिलामा मलेसिया पुगेका छन् । हिजो साँझको उडानमार्फत करिब ५० जना बीमा अभिकर्ताहरु पाँच दिने भ्रमणको क्रममा मलेसिया पुगेका हुन् । गत बर्षको हिउँदे सिजनमा...


पूर्ण बहादुर खड्का बने एलआईसी नेपालका उत्कृष्ट, यी हुन टप १० बीमा अभिकर्ता

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी (नेपाल) मा गत आर्थिक वर्षमा १० उत्कृष्ट व्यवसाय गर्न सफल भएका अभिकर्ताहरु घोषित गरेका छन् । अभिकर्ताहरुले हजारौं नागरिकहरुको बीमा गराई कम्पनीको व्यवसायमा महत्वपूर्ण भुमिका निर्वाह गरेका हुन् । कम्पनीमा देशैभरीबाट सहभागिहरुलाई उछिन्दै...


सन नेपाल लाइफको तीन दिने ब्रान्च म्यानेजर कन्फ्रेन्स सुरु

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम आजदेखि सुरु भएको छ। आजदेखि सुरु भएको तीन दिने ब्रान्च म्यानेजर कन्फ्रेन्स विभिन्न कार्यक्रमहरुका साथ भब्य साथ मनाउने कम्पनीले लक्ष्य राखेको छ। आर्थिक वर्ष २०८२/८३ को समिक्षा, नयाँ आर्थिक...


वर्षदिनमा १३ अर्ब ७७ करोडको बीमा पोलिसी सरेण्डर, १० लाख ३० हजार पोलिसी नवीकरण नै भएनन्

काठमाडौं । गत आर्थिक वर्ष २०८२।०८३ को चौथो त्रैमाससम्मको अवधिमा पोलिसी सरेण्डर रकम झण्डै १४ अर्ब नजिक पुगेको छ । बीमा नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्ब अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुबाट १३ अर्ब...


बीमा कम्पनीले एक वर्षमा गरे १ खर्ब रुपैयाँ दाबी भुक्तानी, अझै ५२ अर्ब रुपैयाँ दिन बाँकी

काठमाडौँ । बीमा कम्पनीहरुले वर्षदिनमा एक खर्ब रुपैयाँ दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२।०८३ को तथ्याङ अनुसार बीमा कम्पनी (जीवन र निर्जीवन) बाट एक खर्ब एक अर्ब ३६ करोड १३ लाख...


सन नेपाल लाइफका सिईओ अर्याल काममा फर्किए, चार महिना अनुसन्धानपछि निर्दोष

काठमाडौं । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट नियमित काममा फर्केका छन् । गत चैत्र १६ गते नेपाल प्रहरीको सिआईबीले पक्राउ गरी अनुसन्धानको क्रममा कैफियत फेला नपरेपछि उनलाई सफाई दिएसँगै आजबाट पूर्ववत रुपमा नियमित काममा फर्केको कम्पनीले...


आइएमई लाइफबाट यस वर्ष टिम र व्यक्तिगततर्फ क–कस्ले गरे सर्वाधिक कारोबार ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरूले गत आर्थिक वर्षमा उत्कृष्ट टपमा व्यक्तिगत र टिम कोडमा कडा मिहेनतका साथ अघि बढेका अभिकर्ताहरुलाई कम्पनीले सम्मान गरेको छ। कम्पनीमा देशैैभरीबाट सहभागीहरूलाई उछिन्दै लक्ष्मी घिमिरे र प्रानजना श्रेष्ठ व्यक्तिगत कोडमार्फत सर्वाधिक व्यवसाय...


नेपाल लाइफको बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत पुस १९ गते सम्पन्न २६औं वार्षिक साधारण सभाले पारित गरेको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको उक्त साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का लागि ५ प्रतिशत बोनस...


‘बीमा जनताको सेवा गर्ने अर्को माध्यम रहेछ’: सुनिल श्रेष्ठको बीमायात्रा

सुनिल श्रेष्ठ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा एजेन्सी म्यानेजरका रुपमा आवद्ध छन् ।रुपन्देही जिल्लाको बुटवल उप–महानगरपालिका–६ मा जन्मिएका सुनिल यतिबेला सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा एजेन्सी म्यानेजरका रुपमा आवद्ध छन् । सिटिजन लाइफकोे उत्कृष्ट बोनसदर, पर्याप्त तालिमबाट दीक्षित सुनिल छोटो अवधिमै...


आइएमई लाइफ इन्स्योरेन्सको कोशी प्रदेश सहायक प्रदेश प्रमुखमा महेन्द्र तिम्सिना

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले महेन्द्र तिम्सिनालाई कोशी प्रदेशको सहायक प्रदेश प्रमुख पदमा पदोन्नति गरेको छ। कम्पनीले तिम्सिनाको लामो अनुभव, कार्यसम्पादन र संस्थाप्रतिको योगदानलाई मूल्यांकन गर्दै उक्त जिम्मेवारी प्रदान गरेको जनाएको छ। तिम्सिनाले यसअघि कम्पनीका विभिन्न जिम्मेवारी निर्वाह...


सावधिक जीवन बीमाबाट मात्रै साढे ८२ अर्ब बीमाशुल्क संकलन, अन्य बीमालेखबाट कति?

काठमाडौं । गत आर्थिक वर्षमा जीवन बीमा व्यवसाय गर्ने १४ जीवन बीमा र तीन लघु जीवन बीमा कम्पनीहरूले विभिन्न बीमालेखहरू जारी गरी २ खर्ब ४ अर्ब ५९ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये सबैभन्दा...


एलआईसी नेपालका तीन उत्कृष्ट अभिकर्ताहरुले गत बर्षमा कति प्रिमियम भित्र्याए ?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी (नेपाल) मा गत आर्थिक वर्षमा तीन उत्कृष्ट व्यवसाय गर्न सफल भएका अभिकर्ताहरु घोषित भएका छन् । अभिकर्ताहरुले हजारौं नागरिकहरुको बीमा गराई कम्पनीको व्यवसायमा महत्वपूर्ण भुमिका निर्वाह गरेका हुन् । कम्पनीमा देशैभरीबाट सहभागिहरुलाई उछिन्दै...


चौथो त्रैमाससम्ममा जीवन बीमकको प्रथम बीमाशुल्क २३% ले बढ्यो, वृद्धिदरमा अधिकांश कम्पनी आक्रामक

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूको गत आर्थिक वर्ष २०८२।०८२ मसान्तसम्मको तथ्याङ्क सार्वजनिक गरेको छ । उक्त तथ्याङ्कअनुसार कम्पनीहरूको प्रथम बीमाशुल्क आर्जन २२.९७ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्ष २०८१।०८२ मा १४ जीवन बीमा कम्पनीहरूले ४०...


जीवन बीमकको नवीकरण बीमाशुल्क ९.३६ प्रतिशतले बढ्यो, आइएमई र सिटिजनको उच्च वृद्धि

काठमाडौं । गत आर्थिक वर्षमा स्थापित १४ वटा जीवन बीमा कम्पनीहरूले १ खर्ब ५० अर्ब ६१ करोड ५७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन् । यो अघिल्लो वर्षको १ खर्ब ३७ अर्ब ७३ करोड ३ लाख रुपैयाँको तुलनामा...


सिटिजन लिडर्स नाइट २०२६ भव्य रुपमा सम्पन्न, भेषराज भट्टराई बने स्टार एजेन्सी म्यानेजर

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आयोजना गरेको ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम २०८३ साउन १६ गते (१ अगस्ट २०२६) काठमाडौंको रोयल टुलिप होटल, ग्वार्कोमा भव्य र सभ्य वातावरणमा सम्पन्न गरेको छ । दशैभरिका उत्कृष्ट बीमा अभियकर्ताहरुको राष्ट्रिय भेला...