६ महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन साढे २१ अर्ब, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा साढे २१ अर्ब रुपैयाँको प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले ६ महिनामा २१ अर्ब ६४...


दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ९४ अर्बमाथि, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ९४ अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ। नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा सो मात्राको बीमाशुल्क आर्जन गर्न सफल भएका हुन्...


सन नेपाल लाइफको नेशनल एजेन्सी मिट २०८२ भव्य रुपमा सम्पन्न, एमडीआरटी छनौट अभिकर्ता सम्मानित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालको अध्यक्षतामा होटल ग्रान्ड पोखरामा दुई दिने नेशनल एजेन्सी मिट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। देशभरिका प्रतिष्ठित एजेन्सी लिडर तथा उत्कृष्ट अभिकर्ताहरूको सहभागितामा आयोजित उक्त...


प्रभु महालक्ष्मी लाइफको नगद लाभांश शेयरधनीलाई वितरण

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत पुस २९ गते सम्पन्न नवौं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश शेयरधनीहरूलाई वितरण गरेको छ। साधारणसभाले पुस २० गतेसम्म कायम शेयरधनीका लागि आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता...


नेशनल लाइफ इन्स्योरेन्सले दियो कोशी प्रदेशका अभिकर्ताहरुलाई एक दिने तालिम

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयहरुमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई १ दिने तालिम प्रदान गरेको छ । प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना “मन्थन २०८२” अन्तर्गत...


नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले मंगलबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले मंगलबार अर्थात माघ १३ गते अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण गण्डकी प्रदेशले एक सूचना जारी गर्दै मंगलबार दिउँसो २ बजेदेखि ३ः३० सम्म परीक्षा सञ्चालन गरीने जनाएको हो...


नेशनल लाइफले कोशी प्रदेशका ३०० अभिकर्तालाई सीईओ क्लब सदस्यको सम्मान

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले कोशी प्रदेशका अभिकर्ताहरुलाई बिर्तामोड स्थित होटल द किंग्सबरीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबाट...


दर्जनौं बीमा कम्पनीलाई कारबाही गर्दै प्राधिकरण, समयमै एजिएम नगर्दा लाखौं जरिवाना तिर्न बाध्य

काठमाडौं । नेपालमा सञ्चालन रहेका दर्जनौ बीमा कम्पनीहरुले समयमै वार्षिक साधारणसभा गर्न नसक्दा लाखौं रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार समयमै वार्षिक सभ गर्न चुकेका कम्पनीहरुले बीमा ऐन, २०७९ को व्यवस्थाबमोजिम तोकीएको जरिवाना तिर्नुपर्ने भएको...


रिलायबल लाइफ इन्स्योरेन्स र कुमारी बैंकबीच भर्चुअल फोनपे क्रेडिट कार्डसम्बन्धी सम्झौता

काठमाडौँ । रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेड र कुमारी बैंक लिमिटेड बीच तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्सको अवसरमा सम्झौता पत्र मा हस्ताक्षर भएको छ। यस सम्झौतिले नेपालको जीवन बीमा क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि थपेको छ। यस सहकार्यअन्तर्गत रिलायबल लाईफ इन्स्योरेन्सका बीमा...


प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको एमडिआरटी सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटी २०२६ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । रुपन्देहीको भैरहवामा माघ ७ देखि ९ गतेसम्म ३ दिन चलेको कार्यक्रम उल्लास र उत्सवका साथ भब्य रुपमा...


राष्ट्रिय जीवन बीमा कम्पनीले अभिकर्ता तालीम सञ्चालन गर्ने

काठमाडौं । सरकारी स्वामित्वको जीवन बीमा कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ताको आधारभूत तालीम सञ्चालन गर्ने भएको छ । कम्पनीको मोरङ जिल्लास्थित विराटनगर शाखा कार्यालयले यही माघ २९ गतेदेखि फागुन २ गतेसम्म जीवन बीमा अभिकर्ताको आधारभूत...


सूर्यज्योति लाइफका बीमित र अभिकर्तालाई एनआईसी एशिया बैंकले निःशुल्क क्रेडिट कार्ड दिने

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडका बीमित र बीमा अभिकर्ताहरूलाई एनआईसी एशिया बैंक लिमिटेडले जीवनभरका लागि निःशुल्क क्रेडिट कार्ड दिने भएको छ। सूर्यज्योति लाइफ र एनआईसी एशिया बैंकबीच भएको एक सम्झौता बमोजिम बीमित र अभिकर्ताले लाइफ टाइम निःशुल्क क्रेडिट...


सूर्यज्योति लाइफका एमडीआरटी लक्ष्य हासिल गर्न सफल अभिकर्ताहरु भव्य रुपमा सम्मानित

काठमाडौं । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी सूर्यज्योतिका ५५ जना उत्कृष्ट अभिकर्ताहरु एमडीआरटी २०२६ को सदस्य बन्न सफल भएका छन। उक्त ५५...


राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा, कुन योजनामा कति?

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्मका आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांक प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट पुस २९ गते स्वीकृत भएसँगै नयाँ बोनसदर घोषणा गरेको छ। उक्त नयाँ...


जन्मदिनमा छोरीलाई रिलायबल लाइफको बीमा पोलिसी उपहार

काठमाडौँ । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा अन्य विशेष अवसरमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । महँगो खर्च गरेर होटेल तथा रेस्टुरेन्टमा उत्सव मनाउनेभन्दा भविष्य सुनिश्चित गर्ने उद्देश्यले बीमा पोलिसी उपहार दिने प्रवृत्तिले...


शिक्षकबाट कालिका क्षेत्रीको युटर्न, सिटिजन लाइफमा प्रवेशसँगै भरियो उत्साह

शिक्षण पेशाबाट विद्यार्थीहरुको भविष्य कोर्न संघर्ष गरिरहेकी बुटवलकी कालिका क्षेत्री (पुजा) को जीवनमा मेहनत अनुसारको फल हात परिरहेको थिएन । हजारौं विद्यार्थीहरुको भविष्य सुनिश्चित हुने गरी विहानदेखि साँझसम्म खटेर ज्ञान त छर्थिन तर आफ्नै भविष्य सुनिश्चित नदेखेपछि बीमातर्फ आकर्षित...


न्वारनमा नातिनीलाई सिटिजन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय जन्मदिन, पास्नी, ब्रतबन्ध, विवाह र वैवाहिक वर्षगाँठ लगायतका उत्सव तथा विशेष अवसरहरूमा जीवन बीमा पोलिसी उपहार दिने चलन बढ्दो छ । यसैक्रममा, तुलसीपुर उपमहानगर पालीका ६ निवासि प्रमिला हमालले नातीनि श्रीशा बुढाथोकीलाई बाबा सुरज कुमार...


प्रभु महालक्ष्मी लाइफका शेरचनले चुमे सातौं पटक एमडिआरटीको उपाधि

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका सिनियर एजेन्सी म्यानेजर नविन शेरचन एमडीआरटी २०२६ को लागि क्वालिफाइड भएर लगातार सातौं पटक एमडीआरटी क्वालिफाइड बन्न सफल भएका छन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट निरन्तर सातौं पटक एमडिआरटी क्वालिफाइड बन्ने उनी...


सिटिजन लाइफ टोखा शाखाद्वारा २२ लाख रुपैयाँको बीमा दावी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको टोखा शाखाले स्वर्गिय बीमितको आफन्तलाई २२ लाख ६ हजार रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको हो । टोखा शाखा प्रमुख राज कुमार न्यौपानेले भने, ‘उहाँलाई...


नेशनल लाइफको एमडीआरटी सम्मान तथा तालीम कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धुलिखेलस्थित दुषित थानी हिमालयन रिसोर्टमा कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को सभापतित्वमा एमडीआरटी सम्मान तथा तालीम कार्यक्रम सम्पन्न गरेको छ। अभिकर्ताहरूको अन्तराष्ट्रिय फोरम एमडीआरटीले...