राष्ट्रिय जीवन बीमा कम्पनी घाटामा, प्रतिशेयर आम्दानी पनि ऋणात्मक

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार यस वर्ष जीवन बीमा कोषको आकारमा राम्रो वृद्धि भए पनि नाफा र जगेडा...


सन नेपाल लाइफको वित्तीय विवरणमा देखियो चमकः नाफा ४१ करोड ८५ लाख, जीवन बीमाकोषमा २७% वृद्धि

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८२।०८३ को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको नाफा केहि घटेपनि अधिकांश सूचकमा भने सुधार देखिएको हो । गत आर्थिक वर्षको असार समान्तसम्मको...


नेशनल लाइफको आम्दानीमा उल्लेख्य वृद्धि, जीवन बीमाकोष खर्बमाथि

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार जीवन बीमा कोषमा उत्साहजनक वृद्धि देखिए पनि खुद नाफा र प्रतिशेयर आम्दानीमा भने केही...


आइएमई लाइफको वित्तीय विवरणमा झल्कियो प्रगतिः नाफामा सुधार, जीवन बीमाकोषमा ३९ प्रतिशत वृद्धि

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा आफ्नो व्यावसायिक जगलाई बलियो बनाउँदै वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार जीवन बीमा कोषमा उल्लेख्य सुधार देखिएको हो। अघिल्लो आर्थिक वर्षको...


हिमालयन लाइफले कमायो ३१ करोड ७७ लाख नाफा, जीवन बीमाकोष ८९ अर्ब नाघ्यो

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफामा गिरावट देखिए तापनि जीवन बीमा कोष र जगेडा कोषको आकारमा भने उत्साहजनक वृद्धि भएको देखिएको...


नेपाल लाइफ इन्स्योरेन्सको सिईओमा पुनः पराजुली नियुक्त

काठमाडौं ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सिइओमा प्रवीण रमण पराजुलीले पुन नियुक्ति पाएका छन् ।कम्पनीको संचालक समितिको ४७औँ बैठकले पराजुलीलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सीईओ पराजुलीले साउन २९ गतेदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतका...


सन नेपाल लाइफद्वारा गण्डकी र नारायणी क्षेत्रका उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी तथा नारायणी क्षेत्रका एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा सन इमर्जिङ क्लबमा योग्य अभिकर्तालाई भव्य कार्यक्रमका बीच सम्मान गरेको छ। पोखरास्थित होटल निवासमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार...


चौथो त्रैमाससम्म आइपुग्दा यस्तो देखियो मेट लाइफको वित्तीय अवस्था

काठमाडौं । मेट लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको व्यवसाय विस्तार र कोष व्यवस्थापनमा सकारात्मक संकेत देखाए पनि नाफामा भने केही संकुचन आएको छ । कम्पनीले सार्वजनिक गरेको...


एशियन लाइफ इन्स्योरेन्सको वित्तीय विवरणमा चमकः नाफा साढे ४१ करोड, अधिकांश सूचकमा सुधार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा चमक देखिएको हो । कम्पनीको खुद नाफामा अघिल्लो वर्षको तुलनामा १.१९ प्रतिशतको बढेर ४१...


रिलायबल नेपाल लाइफको नाफा ५८ करोडः जीवन बीमा कोषमा १७ अर्ब ९३ करोड, अधिकांश सूचकमा सुधार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८२।०८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो व्यवसाय र नाफामा उत्साहजनक प्रगति देखिएको जनाएको छ । समीक्षा अवधिमा कम्पनीले ५८ करोड २६ लाख रुपैयाँ खुद नाफा...


सिटिजन लाइफको वित्तीय विवरणमा चमकः नाफामा शतप्रतिशत उछाल, मुख्य सूचकमा उत्साहजनक वृद्धि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा निकै उत्साहजनक वित्तीय प्रदर्शन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा अघिल्लो वर्षको तुलनामा १०६.६३ प्रतिशतको फड्को मार्दै ३९ करोड...


वित्तीय विवरणमा झल्कियो प्रभु महालक्ष्मी लाइफको प्रगतिः मुनाफा साढे ३७ करोड, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२।०८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा सुधार देखिएको हो । चौथो त्रैमाससम्मको अवधिमा कम्पनीले ३७ करोड ५५ लाख रुपैयाँ खुद नाफा...


नेपाल लाइफ र एलआईसी नेपालबीच तुलनाः व्यवसायमा नेपाल लाइफ अगाडि, प्रतिशेयर आम्दानीमा एलआईसीको अग्रता

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रका दुई प्रमुख कम्पनीहरू नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार व्यवसायको आकार, बीमा...


वित्तीय विवरणमा झल्कियो सानिमा रिलायन्स लाइफको प्रगति, नाफा बढ्यो, जीवन बीमाकोषमा ३० प्रतिशत बृद्धि

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो व्यवसाय र नाफामा उत्साहजनक प्रगति देखिएको जनाएको छ । समीक्षा अवधिमा कम्पनीले ३८ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न...


एलआईसी नेपालको नाफा साढे २८ प्रतिशत बढ्यो, अधिकांश सूचकमा उल्लेख्य प्रगति

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड अर्थात् एलआईसी नेपालले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीले अघिल्लो आवको तुलनामा गत आवमा नाफा, आम्दानी सहितका अधिकांश वित्तीय सूचकमा उल्लेख्य प्रगति गर्न सफल...


नेपाल लाइफले कमायो साढे ४६ करोड नाफा, जीवन बीमाकोष २ खर्ब ७३ अर्बमाथि

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रको अग्रणी कम्पनीका रूपमा स्थापित नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अन्तिम अर्थात् चौथौ त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरणअनुसार कम्पनीले गत आवमा ४६ करोड ५३ लाख रुपैयाँ खुद नाफा...


सिटिजन लाइफको ३ करोड ५७ लाख कित्ता शेयरको लकइन अवधि भदौमा सकिने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ करोड ५७ लाख ५० हजार कित्ता शेयरको लकइन अवधि आउँदो भदौमा सकिने भएको छ। कम्पनीको संस्थापक शेयरधनीहरूको ३ करोड ५० लाख कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरूलाई बाँडफाँड गरिएको ७ लाख ५०...


सूर्यज्योति लाइफको नाफा साढे ८ प्रतिशत बढ्यो, जीवन बीमाकोष साढे ५१ अर्ब माथि

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीले अघिल्लो आवको तुलनामा गत आवमा नाफा, आम्दानी सहितका अधिकांश वित्तीय सूचकमा उत्साहजनक वृद्धि गर्न सफल भएको हो। कम्पनीको...


रिलायबल नेपाल लाइफद्वारा उत्कृष्ट अभिकर्तालाई सम्मान, कार्यक्रमलाई निरन्तरता दिने सीईओको प्रतिबद्धता

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको व्यवसाय विस्तार, उत्कृष्ट कार्यसम्पादन तथा बीमा सेवाको प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्‍याउने अभिकर्ताहरूलाई सम्मान गर्ने उद्देश्यले शुक्रबार देखि आइतबारसम्म बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा अभिकर्ता सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।...


प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

काडमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३० हजार ८८ कित्ता संस्थापक शेयर बिक्रीमा गरेको छ । संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीका अन्य विद्यमान संस्थापक शेयरधनीहरूलाई नै दिनु पर्ने भएकाले हाल उक्त शेयर...