सूर्यज्योति लाइफको नगद लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस ३० गते सम्पन्न १८ औं वार्षिक साधारणसभाले पारित गरेको १३ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गते बूक क्लोज...


सूर्यज्योति लाइफको ११ लाख कित्ता शेयर बेचेर बाहिरिंदै ४ शेयरधनी

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चार जना संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको ११ लाख २५ हजार ३४४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्। संस्थापक शेयरधनी बोध प्रसाद त्रिपाठीले ५ लाख २५ हजार कित्ता, नन्द किशोर शर्माले ३...


आइएमई लाइफ इन्स्योरेन्सद्वारा सन् २०२६ का एमडीआरटी छनौट अभिकर्ता सम्मानित

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स ले सन् २०२६ का लागि मिलियन डलर राउन्ड टेबल एमडीआरटी सदस्यता हासिल गर्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान कार्यक्रममार्फत सम्मानित गरेको छ। काठमाडौंस्थित चन्द्रागिरी हिल्स रिसोर्ट मा आयोजित भव्य समारोहमा १ जना सीओटी र ७४ जना...


नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई बिक्रीमा

काठमाडौं । कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्स र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल रही नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई बिक्रीमा आएको छ। यस योजना अन्तर्गत प्रति इकाई १० रुपैयाँका दरले कुल १६...


हिमालयन लाइफले बोलायो साधारणसभा, बूक क्लोज कहिले?

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले माघ २८ गते बुधबार काठमाडौंको नक्साल, भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान १० बजेदेखि उन्नाईसौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ। कम्पनीको यसअघि पुस २५ गते बसेको सञ्चालक...


आजदेखि बीमा सम्बन्धी सबै भुक्तानी विद्युतीय प्रणालीबाट, नगद कारोबार अन्त्य

काठमाडौं । बीमा क्षेत्रमा आजदेखि आन्तरिक नगद भुक्तानी कारोबार अन्त्य भएको छ। नेपाल बीमा प्राधिकरणले माघ १ गते ( आजदेखि) लागु हुने गरी सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा बैंक खातामार्फत विद्युतीय प्रणाली प्रयोग गर्न निर्देशन दिएसँगै नगद भुक्तानी कारोबार...


नेपाली समुदायमा निकै रुचाएको सावधिक जीवन बीमालेखमा कुन कम्पनीको बोनसदर कति ?

काठमाडौं । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये १३ वटा कम्पनीहरुले नयाँ बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०८१–०८२ को लागि विभिन्न बीमालेखमा लागु हुनेगरी बोनसदर सार्वजनिक गरेका हुन् । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा...


सूर्यज्योति लाइफको १८औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ । कम्पनीले आफ्नो १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईका अध्यक्षतामा विराटनगरस्थित होटल हैरिसन प्यालेसमा सभा सम्पन्न भएको हो । साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए।...


एलआइसी नेपालको २४औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) को चौबीसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सो सभा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको २१.०५२६ प्रतिशत नगद लाभांश (कर...


नेशनल लाइफको ३८ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८ औं वार्षिक साधारण सभा आज पुस ३० गते सम्पन्न भएको छ। सभा कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको अध्यक्षतामा केन्द्रीय कार्यालय लाजिम्पाटमा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्ष २०८१/०८२ को...


एशियन लाइफद्वारा लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । एशियन लाइफ इस्योरेन्स कम्पनी लिमिटेडको आज बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (कर...


हिमालयन लाइफको ५ लाख ३६ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना केही संस्थापक शेयरधनीहरूको नाममा कायम रहेको ५ लाख ३६ हजार २२५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयर नेपाल बीमा प्राधिकरणबाट जारी बीमकको संस्थापक शेयर कारोबार निर्देशिका, २०७७ बमोजिम कम्पनीका...


लाभांश पारितका लागि आज एकैदिन २२ कम्पनीको साधारणसभा बस्दै, कुनले कति दिंदैछन्?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत विभिन्न २२ वटा कम्पनीहरू लाभांश पारितको प्रस्ताव सहित आज एकैदिन साधारणसभा बस्दैछन्। कम्पनीको सञ्चालक समितिको बैठकले यसअघि नै प्रस्ताव गरे बमोजिम लाभांश पारित लगायतका प्रस्ताव सहित साधारणसभा बस्न लागेका हुन्। सभा...


सूर्यज्योति लाइफद्वारा मोरङमा नयाँ शाखा उद्घाटन

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकहरुको आवश्यकता र सुविधालाई मध्ये नजर गर्दै आम जनता माझ बीमाको सहज पहुँच पुगोस् भनि हाल मोरङ जिल्लाको उर्लाबारीमा आफ्नो १७६औं शाखा विस्तार गरेको छ । उक्त शाखाको विधिवत समुद्घाटन कम्पनीका प्रमुख...


रिलायबल नेपाल लाइफको साधारणसभा सम्पन्न, १२ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा आज काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न भएको छ। सभाले गत आर्थिक वर्ष (आव) को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव...


लाभांश पारित गर्दै प्रभु महालक्ष्मी लाइफको साधारणसभा सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा आज काठमाडौंको गैर्हीधारास्थित सिल्भर ओक ब्याङ्क्वेट एण्ड इभेण्ट सेन्टरमा कम्पनीका अध्यक्ष सम्झना अर्यालको अध्यक्षतामा सम्पन्न भएको छ। सभाले गत आर्थिक वर्ष (आव) को संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको...


एशियन लाइफको १ लाख ५५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १ लाख ५५ हजार ३७१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम संस्थापक शेयर बेच्दा पहिलो प्राथमिकता आफ्नै संस्थापक शेयरधनीलाई नै दिनु पर्ने भएकाले...


लाभांश पारितका लागि ११ कम्पनीको साधारणसभा आज बस्दै, कुनको कति?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भई लाभांश लगायतका प्रस्ताव पारितका लागि ११ कम्पनीहरूको साधारणसभा आज पुस २९ गते बस्दैछ। तीमध्ये २ जीवन बीमा कम्पनी, ४ निर्जीवन बीमा कम्पनी, ३ लघुवित्त कम्पनी र २ हाइड्रोपावर कम्पनी रहेका...


एशियन लाइफले प्रभु बैंकमा शेयर स्वामित्व बढायो

काठमाडौं । प्रभु बैंकमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफनो शेयर स्वामित्व बढाएको छ। ०।५ प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनीको संख्या १२ रहेको छ। कम्पनीको आर्थिक वर्ष २०८१र८२ को विवरण अनुसार कम्पनीमा संस्थागत र व्यक्तिगत गरि १२ शेयरधनीसंग मात्र ०।५...


बीमा क्षेत्रको साढे ६ खर्ब निक्षेपमाथि बैंकहरुको दादागिरी, न ब्याज न नवीकरण !

काठमाडौं । मुद्दती निक्षेप कम ब्याज र निक्षेपको समयअवधि सकेपछि पनि बैंकहरुले नविकरण गर्न आनाकानी गरेसँगै बीमा कम्पनीहरु समस्यामा परेका छन् ।मुद्दती निक्षेप कम ब्याज र निक्षेपको समयअवधि सकेपछि पनि बैंकहरुले नविकरण गर्न नमान्ने समस्याको कारण यतिबेला बीमा कम्पनीहरु...