नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ नेपाल लाइफ दमक शाखा समिति गठन
काठमाडौँ । नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ अन्तर्गत नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दमक शाखामा नयाँ शाखा समिति गठन गरिएको छ। अभिकर्ताहरूको हक–हित संरक्षणका लागि सबै अभिकर्तालाई एकीकृत गर्दै विमित र अभिकर्ताहरुको अधिकारका विषयमा सम्बन्धित निकायसम्म आवाज सशक्त बनाउने...
सूर्यज्योति लाइफको २ लाख २० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरधनी उषा अग्रवालको नाममा रहेको २ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूलाई दिनु पर्ने व्यवस्था भएकोले हाल उक्त...
फागुनमा एशियन, प्रभु महालक्ष्मी र सिटिजन लाइफको व्यवसायमा उच्च बृद्धि, नेपाल र नेशनलको घट्यो
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन महिनामा १३ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा...
बाग्मती प्रदेशबाट मात्रै ५६ अर्बको बीमा व्यवसाय, अन्य प्रदेशबाट कति?
काठमाडौं । चालू आर्थिक वर्षको आठ महीनामा जीवन बीमा व्यवसाय गर्ने १४ जीवन बीमा कम्पनी र ३ लघु जीवन बीमा कम्पनीहरूले १ खर्ब २७ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै...
नेपाल बीमा प्राधिकरण मधेश प्रदेशले मंगलबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले आउँदो मंगलबार अर्थात चैत १७ गते अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण मधेश प्रदेशले एक सूचना जारी मंगलबार दिउँसो २ बजेदेखि ३ः३० सम्म परीक्षा सञ्चालन गरीने जनाएको हो...
जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय २१% ले बढ्यो, अग्रस्थान नेपाल र आइएमई लाइफको उच्च बृद्धि
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन महिनासम्ममा २८ अर्ब रुपैयाँ माथिको प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले ८ महिनामा उक्त नयाँ...
नवीकरण बीमाशुल्क आर्जन १२.८० प्रतिशतले बढ्यो (तथ्यांक सहित)
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूको मासिक विवरण आज सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार गत आर्थिक वर्षको फागुन मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा नवीकरण बीमाशुल्क आर्जन १२.८० प्रतिशतले वृद्धि भएको हो। हाल नेपालमा...
आठ महीनामा २८ अर्ब प्रथम बीमाशुल्क आर्जन, कुन कम्पनीको कति?
काठमाडौं । १४ वटा जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको आठ महीना (साउनदेखि फागुन मसान्तसम्म) मा २८ अर्ब १४ करोड ७६ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन्। नेपाल बीमा प्राधिकरणले आजै सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल लाइफ...
जीवन बीमा कम्पनीहरुको व्यवसाय १४% ले बढ्यो, आइएमई–रिलायबल र सिटिजनको उच्च ग्रोथ
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा एक खर्ब २४ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४...
जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १ खर्बमाथि, कुनको कति ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले फागुण मसान्तसम्ममा १ खर्ब २४ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले मासिक तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले १ खर्ब २४ अर्ब ७२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन...
एलआईसी नेपाललाई ‘डबल ए माइनस’ रेटिङ, विश्वसनीयता र दायित्व पूर्तिमा अब्बल
काठमाडौँ । नेपालको जीवन बीमा क्षेत्रमा लामो अनुभव बटुलेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) को मूल्याङ्कन स्तर उकासिएको छ । इक्रा नेपालले कम्पनीको स्तर ‘डबल ए माइनस’ मा पु-याउँदै यसअघि रहेको ‘ए प्लस’ भन्दा माथि राखेको हो । यसले...
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एक्चुरीयल एनालिष्ट माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले तीन जना एक्चुरीयल एनालिष्ट माग गरेको छ । सोमबार एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले सो पदमा कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार सो पदमा आवेदन दिनको लागि सम्बन्धित विधामा स्नातक तह...
निरुको साहारा बन्यो बीमा व्यवसाय, सिटिजन प्रवेशसँगै भरियो उत्साह
जिन्दगीको मोडमा कतिबेला के आईपर्छ ठेगान हुँदैन । जिन्दगीको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला बीमा अभिकर्ता निरु रेग्मी बसेलले निश्चित राजमार्गमा आफ्ना पाईलाहरू अगाडि बढाइरहेकी छिन् । शायद अब उनलाई ती अफ्ठ्यारा घुम्तीहरूमा फेरि ठोक्किन पर्ने छैन ।...
सानिमा रिलायन्स लाइफको नवौं वार्षिकोत्सव आज
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आज चैत ९ गते नवौं वार्षिकोत्सव मनाउँदैछ। तत्कालीन सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स आपसमा मर्ज भएर २०७९ चैत ९ गतेका दिनदेखि सानिमा रिलायन्स लाइफ बनेको हो। नवौं वार्षिकोत्सवको अवसरमा कम्पनीको...
एक्सनमा बीमा प्राधिकरण: आठ बीमा कम्पनी कारवाहीमा
काठमाडौं । नेपाल बीमा प्राधिकरण एक्सनमा उत्रिएको छ । बीमा प्राधिकरणले बीमा ऐन अन्तर्गत काम नगर्ने आठ बीमा कम्पनीलाई कारवाही स्वरुप दुई लाख रुपैयाँ जरिवना तिराउने निर्णय गरेको छ । बीमा कम्पनीहरुले निर्देशन अनुसार काम नगरेको भन्दै प्राधिकरणले स्पष्टीकरण...
नेशनल लाइफसहित ६ कम्पनीको बोनश शेयर सूचीकृत, कसको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न सेक्टरका ६ वटा कम्पनीहरुको बोनश शेयर सूचीकृत भएको छ । आइतबार साना किसान विकास लघुवित्तको १४ दशमलव २५ प्रतिशत बोनश वापत ६१ लाख ४५ हजार ४८५ कित्ता, नेपाल एसबिआई बैंकको ४ प्रतिशत...
रिलायबल नेपाल लाइफ काठमाडौ रिजनको अर्ध बार्षिक एजेन्सी सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, काठमाडौं रिजनले २०८२ चैत्र ६ र ७ मा ललितपुरको गोदावरीस्थित होटल भ्यु भृकुटीमा एक भव्य समारोहका बीच ‘अर्धवार्षिक एजेन्सी मेनेजर सम्मान तथा उत्प्रेरणा कार्यक्रम’ सम्पन्न गरेको छ । कम्पनीले गत आर्थिक वर्ष...
प्रभु महालक्ष्मी लाइफका सीईओ सन्तोष प्रसाई ‘इन्स्योरेन्स विधा अवार्ड’ बाट सम्मानित
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई कोशी एक्सिलेन्स अवार्ड २०८२ अन्तर्गत इन्स्योरेन्स विधा अवार्डबाट सम्मानित भएका छन् । बीमा क्षेत्रको नियमनकारी निकाय तत्कालिन बीमा समिति(हालको नेपाल बीमा प्राधिकरण) देखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको...
डोटीमा सन नेपाल लाइफद्वारा वृक्षारोपण
काठमाडौं । अन्तर्राष्ट्रिय जंगल दिवसको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी विश्व शान्ति मञ्चको आयोजनामा डोटी जिल्लाको आदर्श गाउँपालिका–७, दडीमाडा गाउँमा वृक्षरोपण गरेको छ। सन नेपाल लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको...
छोरोको जन्मदिनमा सन नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय जन्मदिन, विवाह, चाडपर्व तथा अन्य विशेष अवसरमा महंगा सामान, जिन्सी सामग्री वा गरगहना उपहार दिनुको सट्टा दीर्घकालीन महत्व बोकेको बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ। यसैको थप एक उदाहरणस्वरूप सैनामैना नगरपालिका वडा नम्बर...

















