नेशनल लाइफले चर्चित कलाकारसहित ‘नेशनल लाइफ गला कन्सर्ट’ आयोजना गर्दै, अधिकांश महिला अभिकर्ता क्वालिफायर
काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले काठमाडौंमा भव्य रुपमा ‘नेशनल लाइफ गला कन्सर्ट’ आयोजना गर्ने भएको छ । कम्पनीले आफ्ना अभिकर्ताहरुको मनोबल बढाउन र अभिकर्ताहरुको मनोरन्जनको लागि उक्त कन्सर्ट आयोजना गर्न लागेको हो । कन्सर्टमा क्वालिफायर हुनको लागि...
नेपाल लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको जेठ २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/0८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई चुक्ता पूँजीको २१.०५ प्रतिशत...
देशैभरका बीमा कम्पनीको सिईओ, कर्मचारी र अभिकर्तासँग मोटिभेटर सोनु शर्माको सात घण्टा……….
काठमाडौं । भारतीय प्रख्यात मोटिभेटर सोनु शर्माले नेपाली बीमा क्षेत्रका सिईओ, कर्मचारीदेखि अभिकर्तासँग सात घण्टाको मोटिभेसनल सेसन आज काठमाडौंमा सम्पन्न भएको छ।देशैभरबाट १३ सय जना बीमाकर्मी, अभिकर्ताहरुके सहभागी हलमा सात घण्टासम्म बसेर ‘सेल्स स्ट्रयाटेजी इन रिसेसन’ कार्यक्रम सम्पन्न समयसम्म...
सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा घातक रोग वापतको बीमा दावी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग वापतको दावी भुक्तानी दिएको छ । रम्भा गाउँपालिका–०१, पाल्पा निवासी नारायण अधिकारीले वैदेशिक रोजगारीका लागि कतार जाने समयमा कम्पनीमा वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए । बीमित अधिकारीको...
आगामी आर्थिक वर्षबाटै बीमा क्षेत्र पेपरलेस हुन्छ: अध्यक्ष सिलवाल
काठमाडौं । आगामी साउन १ गतेबाट नेपाल बीमा प्राधिकरणले फूल्ली डिजिटलाइज्ड रुपमा अघि बढ्ने रणनीति लिइसकेको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन्। सिफ्ट पिक्सेलले आज काठमाडौंमा आयोजना गरेको ‘सेल्स स्ट्रयाटेजी इन रिसेसन’ कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो बताएका...
रिलायबल नेपाल लाइफले माग्यो सातै प्रदेशमा कर्मचारी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सातै वटा प्रदेशमा कर्मचारी माग गरेको छ । कम्पनीले योग्य तथा इच्छुक नेपाली नागरिकबाट विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । कम्पनीले उपत्यका, लुम्बिनी र कर्णाली प्रदेशका लागि प्रदेश प्रमुख, सातै वटा...
बैशाख महिनामा प्रथम बीमा शुल्कको आधारमा नेपाल लाइफ उत्कृष्ट, नेशनलको बृद्धि उच्च, राष्ट्रिय जीवन बीमा कम्पनीको अवस्था दयनीय
काठमाडौं । बैशाख महिनामा जीवन बीमा कम्पनीहरुले संकलन गरेको प्रथम बीमा शूल्कको नेशनल लाइफ र नेपाल लाइफ उत्कृष्ट कम्पनी बन्न सफल भएका छन् भने सरकारी लगानीको राष्ट्रिय जीवन बीमा कम्पनीको अवस्था भने दयनीय बन्न पुगेको छ । चरम राजनीतिक...
जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन ९७ अर्ब, कुन कम्पनीले कति भित्र्याए ? (तथ्याङ्कसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा ९७ अर्ब १२ करोड ५८लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरण सार्वजनिक गरेको बैशाख महिनासम्मको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको नविकरण बीमा...
जीवन बीमा कम्पनीको व्यवसाय ६ प्रतिशलते बढ्यो, सरकारी कम्पनीको घट्यो, नेशनल–प्रभु–एशियन र आइएमई लाइफको उच्च बृद्धि
काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले बैशाख महिनासम्ममा १ खर्ब २१ अर्ब ३५ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको बैशाख महिनामा १ खर्ब १४ अर्ब...
एक महिनामा आधा जीवन बीमा कम्पनीको ब्यवसाय घट्यो, कस्को अवस्था कस्तो ?
काठमाडौं । हाल संचालनमा रहेका १४ जीवन बीमाहरुले बैशाख महिनामा मात्र ११ अर्ब २७ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जुन चैतको तुलनामा २.३७ प्रतिशतले कम हो । चैतमा जीवन बीमा कम्पनीहरुले ११ अर्ब...
जीवन बीमा कम्पनीहरुको व्यवसाय १ खर्ब २१ अर्ब बढी, नेपाल–नेशनल–एलआईसी र हिमालयनको अग्रता कायमै
काठमाडौं । हाल सञ्चालन रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनासम्म एक खर्ब बढी कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार जीवन बीमा कम्पनीहरुले चालु...
नेशनल लाइफ इन्स्योरेन्समा रोजगारको अवसर
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको । कम्पनीले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट विभिन्न पदमा कर्मचारी माग गरेको हो । कम्पनीले असिस्टेन्ट र अफिसर्स पदहरूमा उपत्यका भित्र तथा बाहिरका लागि आवेदन माग गरेको हो ।...
बजेटले बीमा क्षेत्रलाई सम्बोधन गरेन: सरोकारवाला
काठमाडौं । सरकारले बीमा क्षेत्रको विकास र बिस्तारका लागि आवश्यकता अनुसारको बजेट ल्याउन नसकेको सरोकारवालाहरुले गुनासो गरेका छन् ।आगामी आर्थिक वर्ष २०८०/ ८१ को लागि अर्थमन्त्री बर्षमान पुनले बजेट विनियोजन गरिसकेका छन् । विषेशगरी बजेटले आगामी आर्थिक वर्षभित्र बीमा...
आगामी आर्थिक बर्षका लागि बीमाको कुन-कुन बिषय सरकारले समेट्यो ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारले बीमा सम्बन्धी बुँदाहरु समेटे पनि बीमा क्षेत्रले सोचेको जस्तो बिषय भने समेटिन सकेन । विगतमा जस्तै चालू आर्थिक वर्षको बजेटमा पनि बीमाको धेरै बिषयहरु सुझाव दिएपनि कार्यान्वयनमा भने आउन सकेन...
जन्मदिनको अवसरमा एलआईसी नेपालको बीमा पोलिसी खरिद
काठमाडौं । काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा...
बीमा क्षेत्रमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस् कतिमा किन्न सकिन्छ शेयर ?
काठमाडौं । बजेटको मुखमै शेयर बजारमा सुधार देखिएको छ । भोलि अर्थात जेठ १५ गते नयाँ आर्थिक वर्ष २०८१।८२ को बजेट आउँदैछ । बजेट आउनुको अघिल्लोको दिन शेयर बजारमा सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.९३ अकंले...
राष्ट्रिय जीवन बीमा कम्पनीका अध्यक्ष महेश बरालले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष महेश बराललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका...
डिजिटल प्रविधि अनुरूप क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले डिजिटल प्रविधि अनुरूप क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन दिएका छन्। नेपाल बीमा प्राधिकरणद्वारा पेशागत बीमा अभिकर्ता सङ्घसँग बीमा सम्बन्धी समसामयिक विषयमा आइतबार काठमाडौंमा आयोजित छलफल एवम् अन्तक्र्रिया...
बजेटमा बीमाः घोषणाको पत्रमा मात्रै सिमित, कार्यान्वयनमा फितलो
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारले बीमा सम्बन्धी बुँदाहरु समेटे पनि ती कुनै पनि कार्यान्वयन भएनन् ।विगतमा जस्तै चालू आर्थिक वर्षको बजेटमा पनि बीमाको धेरै बिषयहरु समेटिएका छन् तर ती कुनै कार्यान्वयन भएका छैनन्। नेपाल सरकारले...
राष्ट्रिय जीवन बीमा कम्पनीमा राष्ट्र बैंकको लगानी ऐन विपरित रहेको ठहर
काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीमा नेपाल राष्ट्र बैंकको लगानी ऐन विपरित रहेको महालेखा परिक्षकले निष्कर्ष निकालेको छ। महालेखा परीक्षक तोयाम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार पेश गरेको ६१ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९÷८० को...


















