किलोमै २० रुपैयाँले महंगियो बन्दा, अन्य तरकारीको कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा साउन १७ गते लोकल बन्दा प्रतिकिलो २० रुपैयाँले बढेर ५५ रुपैयाँ न्यूनतम मूल्य कायम भएको छ । आज स्थानीय काउलीको भाउ १० रुपैयाँले बढेर ८० रुपैयाँ किलो पुगेको छ । कालीमाटी फलफूल...


हिमालयन लाइफको ४ लाख ५६ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको ४ लाख ५६ हजार ५३३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन्...


कामना सेवा विकास बैंकको ५१ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको ५१ हजार ५३४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न...


नेशनल लाइफको एक लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी दिवश विक्रम शाहको नाममा रहेको एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयरमा हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका...


अमेरिकी डलरको भाउ घट्यो, कति छ आजको विनिमयदर?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार साउन १७ गते अमेरिकी डलरको भाउ सामान्य घटेको छ । आज अमेरिकी डलरको भाउ १ पैसाले घटेर खरीदमूल्य १३३ रुपैयाँ ६६ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ २६ पैसा कायम भएको हो । आज...


रिलायन्स फाइनान्सको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो । यसअघि कम्पनीले ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी उक्त शेयर बिक्रीमा...


राष्ट्र बैंकद्धारा चालुपुँजी कर्जा मार्गदर्शन संशोधनः भेरियन्ससम्बन्धी व्यवस्थामा राहत

काठमाडौं । व्यवसायीहरुलाई राहत हुने गरी राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शनको भेरियन्ससम्बन्धि व्यवस्था व्यवस्थो संसोधन गरेको छ । यो निर्देशन पश्चात् कारोबारमा ह्रास आएका व्यवसायीहरू राहत पाउनेछन् । केन्द्रिय बैंकले चालुपुँजी कर्जा मार्गदर्शनको व्यवस्था संशोधन गरेको छ । बुधवार...


पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राती २ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो । निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा एक रुपैयाँ र डिजेल र...


मौद्रिक नीतिको व्यवस्था कार्यान्वयनः बैंकको प्रोभिजन, बैंकदर र नीतिगत दर हेरफेर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको व्यवस्था कार्यान्वयनको लागि निर्देशिका जारी गरेको छ। आज बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गर्दे मौद्रिक नीतिमा लिएका व्यवस्थाहरु कार्यान्वयनमा ल्याएको हो। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई असल कर्जामा १।१० प्रतिशत...


सरकारी जागिर छोडेर दुई दशकदेखि निरन्तर बीमा व्यवसायमा चम्किदै गंगा शर्मा पराजुली

जिन्दगीको मोडमा कतिबेला के आईपर्छ कुनै ठेगान हुँदैन । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला नेशनल लाइफ इन्स्योरेन्सकी बीमा अभिकर्ताको रुपमा काम गरिरहेकी चिफ विजनेश म्यानेजर गङ्गा शर्मा (पराजुली)ले सरल राजमार्गमा आफ्ना पाइलाहरू अगाडी बढाइरहेकी छिन् । सायद...


स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनु पर्छः बैद्य

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्वारा “निजि क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता” विषयमा मधेश प्रदेशका रोजगारदाताहरुका लागि बिरगंजमा आयोजित तीन दिने तालिमको बुधबार...


कस्तो स्मार्टफोनहरुलाई अलराउण्डर भन्ने ?

काठमाडौं, सुपथ मूल्यका सुविधा सम्पन्न स्मार्टफोनहरु बजारमा फेला पार्न निकै चुनौतिपूर्ण हुन्छ । सामान्यतया, बजारका स्मार्टफोनहरुमा जति धेरै सुविधा भयो त्यतिनै मूल्य उच्च हुन्छ । जसले गर्दा आफ्नो खल्ती खाली नगरी आफूले चाहेको सबै सुविधायुक्त फोन किन्न गाह्रो छ...


एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ । आज आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल...


आफ्ना बचतकर्तालाई छिमेक लघुवित्तको दावी भुक्तानी

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कटारी, उदयपुरले मृत्यु दावी भुक्तानी गरेको छ । उदयपुरगढी गाउँपालिका– १ शिखरपुरकी स्वर्गीय तिलक कुमारी मगरको मृत्यु भएपछि बीमावापतको २ लाख रुयैयाँ नगद हस्तान्तरण गरिएको हो । उक्त नगद रकम...


टप १० ब्रोकर कम्पनीले कति गरे किनबेच ?

काठमाडौँ । शेयर बजारमा आज हालसम्मकै उच्च कारोबार भइरहेको छ । यसदिन २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँको शेयर किनबेच भएको हो । बुधबार सबैभन्दा धेरै रकमको धितोपत्र कारोबार गरेका १० ब्रोकर कम्पनीमध्ये ७ को...


१८ देशमा नयाँ राजदूत सिफारिस

काठमाडौं । सरकारले विभिन्न देशमा नयाँ राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलियालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो । संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । मन्त्रिपरिषद...


भ्रष्ट उर्जा मन्त्रीद्वारा विद्युत प्राधिकरणका इमान्दार संचालकलाई स्पष्टीकरण

काठमाडौँ । लैनचोर स्थिर नेपाल इस्काउको सरकारी जग्गा कब्जा गर्ने भ्रष्ट सांसद दिपक खड्का उर्जा मन्त्री बनेदेखि माफिया र भ्रष्टाचारीहरु हाईहाई गर्ने थालेका छन् भने इमान्दार कर्मचारीहरु त्रसित बन्न पुगेका छन् । नेपाल विधुत प्राधिकरणको विद्युत उपयोग गरेबाट तिर्नुपर्ने...


इप्पान र बीमक संघबीच डी ट्यारिफमा जाने सहमति, नियामकिय कार्यान्वयनको पखाईमा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादहरुको संस्था, नेपाल (इप्पान) र नेपाल बीमक संघ जलविद्युत आयोजनाहरुको बीमा पोलीसी जारी गर्दा अबदेखि डीट्यारिफमा जान सहमति भएको छ। नेपाल वीमा प्राधिकरणले २०७ सालमा असार ६ गते मा जारी गरेको निर्देशिका Minimum Premium rate...


सुस्ताएका स्टील उद्योगले लय समाउँदैः १४ कम्पनीले गरे एक खर्बको व्यापार, कस्तो छ आम्दानीको आंकडा ?

काठमाडौँ । १४ वटा स्टील डण्डी उद्योगहरुले एक वर्षको अवधिमा एक खर्बमाथिको व्यापार गरेका छन् । कम्पनीहरुको रेटिङअनुसार १४ वटा स्टीलजन्य सामग्री उत्पादन गर्ने कम्पनीले सन् २०२३ मा एक खर्ब ८ अर्ब ४० लाख रुपैयाँका व्यापार गरेको हुन् ।...


कुमारी बैंकका ग्राहकलाई डिआइ स्किन हस्पिटलमा विशेष छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र गोल्फूटार काठमाडौँ स्थित डिआइ स्किन हस्पिटल प्रा.लि. तथा डिआइ डेन्टल केयरबीच बैंकका ग्राहकहरुलाई हस्पिटलहरुबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो...