पुँजी बजारमा झिनो सुधारः खुम्चियो कारोबार, लगानीकर्ताको मनोबल दरिलो बनाउनु आवश्यक हो ?
काठमाडौँ । शेयर बजारमा झिनो सुधार देखिएको छ । बजारमा सामान्य सुधारले लगानीकर्तामा उत्साह आउन सकेको छैन । नेप्से सूचक लगातार घट्दै २५०० को स्तरमा पुगेको छ, जसको कारण बजारमा अन्योलता कायम छ । यसले लगानीकर्ताहरूको मनोबलमा गिरावट ल्याएको...
बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । पछिल्लो समय सुस्त बन्दै गएको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको मनोबल समेत कमजोर बन्दै गएको हो । आज झिनो सुधारदेखिएपनि लगानीकर्ता निराश बन्न पुगेका छन् । आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयर सर्वाधिक खरिद बिक्री...
बीमा क्षेत्रको नियमनका लागि फूल फेजमा काम गर्छुः प्राधिकरण अध्यक्ष मदन दाहाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले जति समय बसेर काम गरेपनि फुल फेजमा काम गर्ने बताएका छन् । बुधबार नेपाल बीमा प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले भने, ‘म जति समय बस्छु बीमा क्षेत्रमा केही नतिजा...
समृद्धि फाइनान्सले शेयर संरचना परिवर्तन गर्ने
काठमाडौं। समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्नो शेयर संरचनामा परिवर्तन गर्ने निर्णय गरेको छ। कम्पनीले हाल कायम रहेको ५९।३७ प्रतिशत संस्थापक शेयर स्वामित्व घटाएर ५१ प्रतिशतमा सीमित गर्ने र सर्वसाधारण शेयर स्वामित्व ४०।६३ प्रतिशतबाट बढाएर ४९ प्रतिशत बनाउने भएको छ।...
राधी विद्युतको साधारणसभा भोलि बस्दै, लाभांश पारित गरिने
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको वार्षिक साधारणसभा भोलि पुस १८ गते बस्दैछ। सभा ललितपुरस्थित दरबार रेष्ट्रो होटेल एण्ड पार्टी भेन्युमा बिहान १० बजेदेखि शुरू हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद...
कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमा रकम भुक्तानी
काठमाडौं । कुमारी बैंक लिमिटेडले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजना अन्तर्गत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ। खातावालाको परिवारको तर्फबाट श्रीमती मुना राणालाई बैंकको टोखा शाखाबाट बीमा रकम हस्तान्तरण गरिएको हो। यस खाता...
राष्ट्रिय सम्पत्ति र सीमा असुरक्षित: रावल
काठमाडौँ । एमालेबाट निष्कासित भएपछि भीम रावलले राष्ट्रिय सम्पत्ति र सीमा असुरक्षित बन्दै गएको बताएका छन् । बुधबार पत्रकार सम्मेलनमा बोल्दै उनले ठुला राजनीति दलहरुबाटै देशको स्वाधिनता मिच्ने काम भइरहेको बताएका हुन् । पछिल्लो समय देशको अर्थतन्त्र थप दलदलमा...
रिलायबल नेपाल लाइफका ग्राहकलाई अन्नपूर्ण केबलकारमा ३० प्रतिशत छुट
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका ग्राहक, अभिकर्ता र कर्मचारीले पोखरास्थित अन्नपूर्ण केबलकारमा उपलब्ध सेवा सुविधामा ३० प्रतिशतसम्म छुट पाउने भएका छन्। रिलायबल लाइफ र अन्नपूर्ण केबलकारबीच भएको दुई पक्षीय समझदारीमा यो निर्णय गरिएको हो। समझदारीपत्रमा रिलायबल लाइफका...
नेपाल क्लियरिङ हाउसको सिस्टममा गम्भीर समस्या, कारोबार प्रभावित
काठमाडौँ । नेपाल क्लियरिङ हाउसले रिटेल पेमेन्ट स्विचमा प्राविधिक समस्या देखिएको जानकारी दिएको छ। यो समस्याका कारण यससँग सम्बन्धित सबै कारोबारहरूमा अवरोध भएको छ। नेपाल क्लियरिङ हाउसका अनुसार, प्राविधिक टोली समस्याको समाधानका लागि सक्रिय रूपमा काम गरिरहेको छ। समस्या...
पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन, कुनको कति?
काठमाडौं । भोलि पुस १८ गते विभिन्न पाँचवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। भोलिसम्म कायम शेयरधनीले सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी, डिमालयन डिष्टिलरी र बोटलर्स नेपाल...
बिवाईडीको अन्तर्राष्ट्रिय बजारमा गुणस्तर समस्या, बिक्रीमा गिरावटको चुनौती
काठमाडौँ । चिनियाँ विद्युतीय सवारी निर्माता बिवाईडी आफ्नो घरेलु र अन्तर्राष्ट्रिय विस्तारको क्रममा नयाँ चुनौतीहरूको सामना गरिरहेको छ । द वाल स्ट्रिट जर्नलको पछिल्लो रिपोर्टअनुसार युरोप, मध्यपूर्व र दक्षिण एसियामा पठाइएका चिनियाँ–बनावट बिवाईडी मोडेलहरूमा गुणस्तर सम्बन्धी समस्या देखा परेको...
तनहुँको मार्कीचोकमा १३२/३३ केभी सबस्टेसन संचालनमा, विद्युत आपूर्ति भरपर्दो बन्ने
काठमाडौँ । तनहुँको मार्कीचोकमा निर्माण भएको १३२/३३ केभी सबस्टेसन संचालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले सबस्टेसनको निर्माण सम्पन्न गरी विहीबारबाट संचालन (चार्ज)मा ल्याएको हो । सबस्टेसन संचालनमा आएसँगै मध्यमस्र्याङदी–डुम्रे–दमौली–१३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण पनि सकिएको छ ।...
दुर्घटना जोखिम रहेका ३३ हजार ८४८ सवारी साधन टोयोटाले बोलायो फिर्ता
काठमाडौँ । टोयोटाले उत्तर अमेरिकामा बिक्री भएका २२ मोडलका ३३ हजार ८४८ कार, ट्रक र एसयूभी फिर्ता बोलाएको छ। फिर्ता बोलाउने कारण वजन बोक्ने क्षमतासम्बन्धी लेबलमा भएको त्रुटि हो, जसले गर्दा सवारीको वास्तविक क्षमता भन्दा बढी लोड गरिने जोखिम...
नबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट
काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले भिभान्ता होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन्। नबिल बैंक र भिभान्ता होटलबीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो। नबिल बैंकको तर्फबाट फुलचोकी क्लस्टर विभाग प्रमुख अमत्र्य...
राष्ट्रिय बीमा कम्पनीको भ्रष्टाचार ढाकछोप गर्नुपर्ने भन्दै सीईओ श्रेष्ठ दिनभर अर्थ मन्त्रालयमा
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका सिईओ डा. शिवहरि श्रेष्ठ हिजो दिनभर अर्थ मन्त्रालयमा भौतारिरहेका थिए । राष्ट्रिय बीमा कम्पनीभित्र भएको आर्थिक भ्रष्टाचार र अनियमितताको बारेमा समाचार बाहिरिएसँगै उच्च तहका कर्मचारीहरू कारवाहीमा पर्ने सम्भावनाका बीच सीईओ श्रेष्ठ दिनभर अर्थ मन्त्रालयमा...
एशियन लाइफ इन्स्योरेन्सको सीईओमा श्रेष्ठ पुनः नियुक्त
काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दिनेश लाल श्रेष्ठलाई पुनः नियुक्त गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकको निर्णयले आगामी चार वर्षको लागि श्रेष्ठलाई सीईओ नियुक्त गरेको हो । कम्पनी सञ्चालक समितिले कार्यकारी अधिकृतमा...
अर्थतन्त्र सुधारमा ठ्याक्कै जादुको छडीजस्तो केही छैन, समयमै योजना कार्यान्वयन आवश्यक छः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा सुधारको संकेत देखिए पनि अझै अपेक्षित प्रगति हुन नसकेको बताएका छन् । सोमबार राष्ट्र बैंकमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अधिकारीले पछिल्लो समय...
महुली लघुवित्तको एफपिओ शुक्रबार बाँडफाँट हुने, कति जना हुन्छन् मालामाल ?
काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँटको शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले पुष १९ गते एफपिओ बाँडफाँटको तयारी गरेको हो । शुक्रबार बाँडफाँट गरिने भएपनि समय भने तय भइनसकेको क्यापिटलले जनाएको छ...
बढ्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो...
कर्णाली डेभलपमेन्ट बैंकका सिईओ निरज बिक्रम शाह बेपत्ता
काठमाडौं । समस्याग्रस्त कर्णाली विकास बैंकका सिईओ निरज बिक्रम शाह फरार भएका छन् । गत पुस ११ गतेदेखि नेपाल राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा लिएपछि सो बैंकका सिईओ पक्राउ पर्ने डरले फरार भएका हुन् । बैंकभित्र एक अर्ब २६ करोड...




















