यूनिक हाईडेल कम्पनीले आईपीओ निष्कासन गर्ने
काठमाडौं । यूनिक हाईडेल कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले यसका लागि यही आउदो माघ ९ गते नवौं वार्षिक साधारणसभा बोलाएको छ। सभा कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले सर्वसाधारणमा आईपीओ निष्कासन...
ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। बैंकले बिक्री गर्न लागिएको शेयर संख्या र मूल्यका साथै बिक्री गर्न निवेदन दिने...
कालीमाटीमा तरकारीः गोलभेडा २५, काउली २०, कन्य च्याउ ८० रुपैयाँ किलो
काठमाडौं । कालीमाटी तरकारी बजार विकास समितिले बुधबारका लागि मूल्य निर्धारण गरेको छ। जसअनुसार आज सानो लोकल गोलभेडा, लोकल बन्दा र इस्कुस २५ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, कन्य च्याउ ८० र डल्ले च्याउ ३५० रुपैयाँ किलो न्यूनतम मूल्य...
डलरको भाउ हालसम्मकै महंगो
काठमाडौं । बुधबार अमेरिकी डलर हालसम्मकै महंगो बनेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस दिन एक अमेरिकी डलरको खरिदमूल्य १३६.६९ रुपैयाँ र बिक्रीमूल्य १३७.२९ रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो। यस दिन एक युरोको खरिदमूल्य १४२.३५ रुपैयाँ...
एलआईसी नेपालको हकप्रदमा आवेदन दिने अन्तिम दिन
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले मंसिर १२ गतेदेखि निष्कासन गरेको ८८.४५ प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (पुस १७ गते) अन्तिम दिन रहेको छ। यसअिघ पुस २ गतेसम्म निष्कासन मिति तय गरेको कम्पनीले १५ दिन...
बलेफी हाइड्रोपावरको हकप्रद शेयर किन्ने आज अन्तिम दिन
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि बिक्री गरिरहेको शतप्रतिशत हकप्रद शेयर किन्ने आज (पुस १७ गते) अन्तिम दिन रहेको छ। यस शेयर खरिदका लागि आज बैंकिङ्ग सयमसम्म मात्रै आवेदन दिन सकिनेछ। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित...
तीन कम्पनीको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आज पुस १७ गते विभिन्न तीनवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। गरिमा विकास बैंक, बुटवल पावर कम्पनी र नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) ले भोलि पुस १८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले...
कर्णाली डेभलपमेन्ट बैंकको शेयर रोक्का: लगानीकर्ताद्वारा निर्णयको वैधानिक आधार स्पष्ट गर्न माग
काठमाडौँ। नेपाल धितोपत्र बोर्डले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको धितोपत्र कारोबार स्थगन गर्न जारी गरेको प्रेस विज्ञप्तिको वैधानिक आधारबारे आम लगानीकर्ताहरूले प्रश्न उठाएका छन्। उनीहरूले नेपाल धितोपत्र बोर्डलाई पत्राचार गर्दै उक्त निर्णय कुन कानूनको आधारमा गरिएको हो भन्ने स्पष्ट पार्न...
पृथ्वीमा २०२५ लाई स्वागत सुरु, न्यूजिल्यान्ड बन्यो पहिलो राष्ट्र
काठमाडौँ । सन् २०२५ लाई पृथ्वीमा स्वागत सुरु भएको छ । स्वागत गर्नेमा न्यूजिल्यान्ड पहिलो राष्ट्र बनेको हो । न्यूजिल्यान्डको अकल्यान्डले २०२५ लाई स्वागत गर्ने पहिलो प्रमुख सहर बनेको छ । हजारौं मानिसहरूले नयाँ वर्षको प्रतिक्षामा काउन्टडाउन गर्दै अकल्यान्डको...
डोटीको दिल्पेश्वर स्पोर्ट्स क्लबद्वारा खुल्ला पुरुष भलिबल प्रतियोगिता, प्रथमलाई साढे एक लाख नगद पुरस्कार
काठमाडौँ । दिपायल सिलगढी नगरपालिका वडा ३ मा रहेको दिल्पेश्वर स्पोर्ट्स क्लबले खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘दिल्पेश्वर भलिबल लिग (डीभीएल–२)’ नामक यस प्रतियोगिता २०८१ साल माघ १० गतेदेखि दिल्पेश्वर खेल मैदान, दीपायलमा सुरु हुनेछ...
प्रभु महालक्ष्मी लाइफका चिफ एजेन्सी म्यानेजर नबिन शेरचनले चुमे छैटौं पटक एमडिआरटीको उपाधि
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका चिफ एजेन्सी म्यानेजर नबिन शेरचन सन् २०२५ को एमडिआरटीसहित लगातार छैटौं पटक क्वालिफाइड बन्न सफल भएका छन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट निरन्तर छैटौं पटक एमडिआरटी क्वालिफाइड बन्ने उनी एकमात्र अभिकर्ता हुन्...
राइड सेयरिङलाई रोक नलगाउन, ब्यवस्थित गर्नुः सर्वोच्च अदालत
काठमाडौँ। सर्वोच्च अदालतले नेपालमा राइड सेयरिङ व्यवसायलाई रोक्न नमिल्ने फैसला सुनाएको छ। अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश टेकप्रसाद ढुंगानाको पूर्ण इजलासले यो व्यवसायले ठूलो मात्रामा रोजगारी सिर्जना गरिरहेको र सर्वसाधारणलाई सुविधा पुगेको भन्दै यसलाई व्यवस्थित गरेर सञ्चालन गर्नुपर्ने...
क्यान महासंघको उपाध्यक्षमा चिरञ्जीवी अधिकारी सर्वसम्मत चयन
काठमाडौँ । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) को उपाध्यक्षमा चिरञ्जीवी अधिकारी सर्वसम्मत रुपमा चयन भएका छन् । लामो समयदेखि महासंघको महासचिवको जिम्मेवारी प्रवाह गर्दै आएका अधिकारीलाई पुस १३ गते शनिबार सम्पन्न महासंघको १५औँ महाधिवेशनले उपाध्यक्षमा चयन गरेको...
एकैदिन पाँच कम्पनीको शेयर मूल्य समायोजन, भोलिदेखि कतिमा खुल्छ कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पाँच कम्पनीको शेयर मुल्य समायोजन भएको छ । आज लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्त, शिवम् सिमेन्ट्स र डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन भएको हो । लक्ष्मी सनराइज...
महालक्ष्मी विकास बैंकद्धारा कर्णाली प्रदेशका विधार्थीहरुलाई छात्रवृत्ति प्रदान
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले कर्णाली प्रदेश अन्तर्गतका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । बैं कले कर्णाली प्रदेश अन्तर्गत १० जिल्लाका सरकारी विद्यालयबाट माध्यमिक शिक्षा परिक्षा (एसइई) पास गरी काठमाण्डौ उपत्यकामा प्लस टु तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम...
वित्तीय अवस्था कमजोर आत्मनिर्भरमा माफियाको रजगज: सूचना चुहाएर शेयर मूल्यमा चलखेल, नेप्से मुकदर्शक
काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा ठूलो चलखेल भएको छ। कम्पनीका उच्च व्यवस्थापककै मिलेमतोमा शेयर मूल्यमा चलखेल भएको हो। कम्पनीले लाभांश प्रस्तावसम्बन्धी सूचना लुकाएर बजारमा इन्साइडर ट्रेडिङको आरोप लागेको छ। कम्पनीले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को व्यवस्थामाथि...
संघर्षले बीमा व्यवसायमा जमेका सिटिजन लाइफका अभिकर्ता केशीको प्रगती, २ सय जनाको जीवन रक्षावरण गर्न सफल (भिडियोसहित)
भनिन्छ, मानिसको जिन्दगीको यात्राको राजमार्ग कहिल्यै सरल हुँदैन । सहज पनि हुँदैन र अप्ठ्यारा घुम्तीहरु मोडिँदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताका रुपमा काम गरिरहेका एजेन्सी म्यानेजर पेशल...
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमै पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
काठमाडौँ । हालसम्म नेपालमा गर्न नसकिएको स्तन क्यान्सरको वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव भएको छ ।यसअघि यस्तो परीक्षणका लागि नमूना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देशभित्रै यस्तो परीक्षणको व्यवस्थाका...
शेयर बजार राताम्य हुदाँ समेत यी कम्पनीको शेयरमा हरियाली
काठमाडौँ । कारोबार साताको दोस्रो दिन शेयर बजारमा भारी गिरावट आएतापनि २८ कम्पनीको शेयरमा हरियाली छाएको छ । आज नाडेप लघुवित्तको शेयरमूल्य ४.०१ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ । उपकार लघुवित्त, नेपाल इन्फ्रास्टक्चर बैंक, रशुवागढी हाइड्रोपावर, नेपाल रि इन्स्योरेन्स...
प्रभु बैंक र नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, यी हुन् सर्वाधिक कारोबार गर्ने कम्पनी
काठमाडौँ । कारोबार साताको दोस्रो दिन शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ३३.०८ अंकले घटेर २५७६.५० को बिन्दुमा कायम भएको छ । मंगलबार पनि प्रभु बैंकको सबैभन्दा बढी कारोबार भएको छ । आज बैंकको ३५...




















