प्रभु बैंक र –याडिसन होटलबीच बिशेष छुट सम्झौता
काठमाडौँ । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई लाजिम्पाट, काठमाडौँ स्थित –याडिसन होटल, काठमाण्डौं सँग होटलका विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको छ । –याडिसन होटल, काठमाण्डौं एक अन्तराष्ट्रिय होटल चेन अन्तर्गत बिगत दुई दशक भन्दा बढि समय देखि...
सिटिजन्स बैंकका ग्राहकलाई चरक मेमोरियल हस्पिटलमा २० प्रतिशत छुट
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखरा, कास्की स्थित चरक मेमोरियल हस्पिटल बीच सिटिजन्स् बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले चरक मेमोरियल हस्पिटलमा २० प्रतिशत...
६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुन कम्पनीका लगानीकर्ताले कति कमाए?
काठमाडौं । हिजो घटेको शेयर बजार आज घटेको छ। आज ६ कम्पनीको शेयरमा सकारात्मक सकिर्ट लागेको छ। प्रोगेसिभ फाइनान्स, वरुण हाईड्रोपावर, साञ्जेल जलविधुत, नेपाल वेयर हाउस, सिईडिबी हाईड्रोपावर, र नेपाल फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, मध्य...
शेयर बजारमा हरियालीः नेप्से ३५ अकंले बढ्दा ४ करोड कित्ता शेयर किनबेच, नयाँ रेकर्ड कायम गर्ला ?
काठमाडौँ । दिनभरीको उतार चडाबपछि शेयर बजारमा दोहोरो अकंको सुधार देखिएको छ । सोमबार करेक्सन देखिएको शेयर बजार आज पुनः सुधारको यात्रा तिर लम्किएको हो । मौद्रिक नीति मार्फत शेयर धितोकर्जामा संस्थागत लगानीकर्तालाई लगाएको २० करोड क्याप खारेज भएसँगै...
हिमालयन रि को सर्वाधिक कारोबार, अन्य यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । निरन्तर बढी रहेको शेयर बजारमा हिजो ओरालो लागेको थियो । फेरी आज बजार सम्हालिएर हरीयालीतर्फ लागेको छ। आज हिमालयन रि को सर्वाधिक कारोबार भएको छ। कारण कम्पनीको रेटिङ अपग्रेड भएको खबर बाहिरिएसँगै लगानीकर्ताहरु उत्साहित भएका छन् ।...
एमबैंक र आईएमई रेमिटबिच एक सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौँ । नेपालभर करिब ५०० सहकारी संस्थालाई प्रविधि मैत्री बनाइसकेको कम्पनी एम बैंक मोबाइल बैङ्किङ र नेपालको नम्बर १ रेमिट कम्पनी आइएमई लिमिटेडबिच सम्झौता भएको छ । सम्झौतासँगै एमबैंकसँग आबद्ध सहकारीका सदस्यहरूले आईएमई रेमिट्यान्स मार्फत पठाएको पैसा सिधै आफ्नो...
ग्लोबल आइएमई बैंकका ग्राहकलाई वण्डरल्याण्डको सेवामा १० प्रतिशत बोनस
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई किक फन वल्र्डबाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका...
सहकारीको आयकरलाई पूर्ववत दर कायम गर्न प्रयत्न गर्ने अर्थमन्त्रीको प्रतिबद्धता
काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले सहकारीमा लाग्ने आयकरलाई पूर्ववत रुपमा नगरपालीका, उपमहानगरपालीका र महानगरपालीकामा क्रमश ५, ७ र १० प्रतिशतको दर कायम गर्न प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पछिल्लो पटक सहकारीमा सतप्रशित आयकर बृद्धि गरी नगर, उपमहानगर र...
चुलिदो व्यापार घाटामा मलम लगाउँदै सिमेन्ट उद्योगः १२ कम्पनीले गरे साढे ५२ अर्बको व्यापार, कुनको कति ?
काठमाडौँ । मुलुकको चुलिदो व्यापार घाटामा मलम लगाउँदै आइरहेका सिमेन्ट उद्योगहरुको कारोबार विस्तारै लयमा आइरहेको छ । आर्थिक मन्दि, कोभिड १९ र निर्माण ब्यवसायीहरुले वक्यौता नपाएको चपेटामा परेका सिमेन्ट उद्योगहरुको व्यापार सुधार तिर लम्कि रहेको हो । नेपाली सिमेन्ट...
विद्युत प्राधिकरणका देशभरका कार्यालयद्धारा वृक्षरोपण
काठमाडौा । नेपाल विद्युत प्राधिकरणले आफ्नो ३९औं वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयहरुमार्फत मङ्गलबार वृक्षरोपण गरेको छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालयहरु, वितरण केन्द्र÷उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालयहरु, सबस्टेसन कार्यालयहरु, उत्पादन सेवा अन्तर्गतका विद्युत् उत्पादनगृहरुमा कार्यारत...
१३ गतेदेखि हिरो एक्सचेञ्ज र इभल्भ सोरुम एक्सचेञ्ज हुँदै, निकै सस्तोमा मोटरसाइकल
काठमाडौँ । नेपालका लागि हिरो मोटोकर्पका आधिकारीक बिक्रेता सिजी मोटर्सले ‛हिरो एक्सचेञ्ज ’ र इभल्भ सोरुम एक्सचेञ्ज आयोजना गरेको छ । युक्त अफर यही साउन १३ गते आइतबारबाट सुरु भएर साउन १८ गतेसम्म संचालन हुनेछ र ९ ठाउँमा (बनेपा,...
गाउँगाउँबाट कृषि एम्बुलेन्सले पोखरामा ल्याउँछ तरकारी
काठमाडौं । स्थानीय उत्पादनलाई उपभोग गर्न पोखरा महानगरपालिकाले पोखराका विभिन्न स्थानमा किसान बजार सञ्चालनमा ल्याएको छ । महानगरद्वारा गाउँघरमा उत्पादन भएका कृषि उपज बिक्रीका लागि बजारसम्म ल्याउन कृषि एम्बुलेन्सको प्रयोग गरिएको हो । कृषि एम्बुलेन्सले गाउँगाउँ पुगेर ल्याएको तरकारी...
सूर्योदय वोमी लघुवित्तको एफपिओ भोलि बाँडफाँट हुने, कति जना हुँदैछन् मालामाल ?
काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ भोलि अर्थात् साउन १६ गते बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बुधबार बिहान ८ बजे एफपिओ बाँडफाँट हुने भएको हो । कम्पनीको एफपिओमा साढे १६...
एकैपटक २१ जना सचिवको सरुवा, अर्थमा राम प्रसाद घिमिरे
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले एकैपटक २१ जना सचिवको सरुवा गरेको छ । बैठकले अर्थ, सञ्चार, उर्जा, संघीय मामिला, अख्तियार लगायतका अति महत्वपूर्ण मन्त्रालय र आयोगहरुमा सचिव परिवर्तन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेस–एमालेको...
लक्ष्मी भ्यालु फण्ड २ र लक्ष्मी उन्नती कोषको प्रतिफल घोषणा
काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फण्ड २ र लक्ष्मी उन्नती कोषले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुका लागि प्रतिफल घोषणा गरेको छ। लक्ष्मी भ्यालु फण्ड २ ले ४.५ प्रतिशतका दरले र लक्ष्मी उन्नती कोषले ७.५...
मंगलबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४५...
कामना सेवा विकास बैंकको सञ्चालकमा डा. पवन कुमार शर्मा नियुक्त
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालकमा डा. पवन कुमार शर्मालाई नियुक्त गरिएको छ । सञ्चालक समितिमा शर्मालाई सर्वसाधारण समूहको तर्फबाट चयन गरेको बैंकले जनाएको छ । कम्पनी सञ्चालक समितिको साउन १४ गते बसेको बैठकले आज अर्थात साउन...
प्रतिकित्ता १०१ रुपैयाँमा निफ्राको शेयर किन्ने अन्तिम दिन
काठमाडौं । साउन ८ गतेदेखि बिक्रीमा ल्याइएको नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) को संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वको उक्त संस्थापक शेयरमा आज (साउन १५ गते) कार्यालय समयसम्म मात्रै आवेदन...
शुभ लक्ष्मी कोषले ७.५% लाभांश वितरण गर्ने
काठमाडौं । आर्थिक वर्ष २०८०।८१ सकिएको १५ दिनपछि नै म्युचुअल फण्डले गत वर्षको नाफाबाट इकाईधनीहरूलाई लाभांश (प्रतिफल) वितरण गर्न शुरू गरेको छ । शुभलक्ष्मी फण्डले इकाईधनीलाई ७ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । लक्ष्मी सनराईज क्यापिटलको...
आज साउन १५ गते, खीर खाने दिन
काठमाडौं । आज साउन १५ गते रहेको छ । यस दिन नेपाली समाजमा खीर खाने प्रचलन रहेको छ । असार १५ गते दही चिउरा र साउन १५ गते खीर खाने परम्परा प्राचीनकालदेखि नै रहीआएको हो । साउने झरी पर्ने...




















