शुक्रबार बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँ कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य...
इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २५ हजार कित्ता शेयर बिक्रीमा राखेको छ। संस्थाले हाल कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। शेयर किन्न इच्छुक संस्थापक लगानीकर्ताले आवश्यक कागजात सहित आफूले...
यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ
काठमाडौं । कालीमाटी तरकारी बजारमा शुक्रबारका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार आज सानो लोकल गोलभेँडा र लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ र हरियो फर्सी २० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ। त्यसैगरी इस्कुस २५ रुपैयाँ,...
डलरको मूल्यले फेरि बनायो रेकर्ड
काठमाडौं । शुक्रबार अमेरिकी डलरको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार डलरले आज फेरी नयाँ रेकर्ड बनाएको हो। यस दिन एक अमेरिकी डलरको खरिदमूल्य १३६.१३ रुपैयाँ र बिक्रीमूल्य १३६.७३ रुपैयाँ...
एनआरएन इन्फ्रास्ट्रक्चरको साधारणसभा आज बस्दै, लाभांश र हकप्रद प्रस्ताव पारित गरिने
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको बाह्रौं वार्षिक साधारणसभा आज (पुस १२ गते) बस्दैछ। सभा काठमाडौंको थिरबम सडकस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि शुरू हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद...
अर्घाखाँचीको मालारानीमा बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ६, रतनमारेमा पुस १० गते बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मालारानी गाउँपालिकाका पदाधिकारी, वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, विभिन्न कार्यालयका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधिहरू, शिक्षक–शिक्षिकालगायत करिब ७ सयभन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको...
प्रतिकित्ता २२५ रुपैयाँमा यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर बिक्रीमा
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको ४ लाख ७ हजार १८२ कित्ता शेयर बिक्रीमा राखेको छ। हाल कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखिएको हो। जसमध्ये ३ लाख ७४ हजार ४५ कित्ता...
नेपाल राष्ट्र बैंकको तर्फबाट राष्ट्रिय जीवन बीमा कम्पनीको सञ्चालकमा राजन बिक्रम थापा नियुक्त
काठमाडौँ । नेपाल राष्ट्र बैंकको तर्फबाट राष्ट्रिय जीवन वीमा कम्पनीको सञ्चालक समितिमा राजन बिक्रम थापा मनोनित भएका छन्। यससँगै थापाले कम्पनीको निर्णय प्रक्रिया र प्रबन्धनमा महत्त्वपूर्ण भूमिका निभाउने अपेक्षा गरिएको छ। राजन बिक्रम थापाको यो मनोनयन एक महत्वपूर्ण कदम...
२६ करोड चुक्तापूँजी रहेको राष्ट्रिय बीमा कम्पनीमा १ अर्बको दाबी, कम्पनीको भविष्य संकटमा
काठमाडौँ । सरकारी र सर्वसाधारणको लगानी रहेको राष्ट्रिय बीमा कम्पनी अहिले संकटको घेरामा परेको छ । २६ करोड ६६ लाख रुपैयाँ मात्र चुक्ता पुँजी रहेको कम्पनी एक अर्बभन्दा बढीको नोक्सानीमा पर्दा टाट पल्टिने अवस्थामा आइपुगेको हो । यसले गर्दा...
एनसेलको शेयर बिक्री रोक्न माग गरेको रिट खारेज
काठमाडौँ । सर्वोच्च अदालतले एनसेलको शेयर बिक्री रोक्न माग गरिएको रिट खारेज गरेको छ। बिहीबार न्यायाधीश सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले उक्त रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो। यस अघि, मल्ल र ढुंगानाको इजलासले पुस...
नेपाल बीमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्त प्रक्रिया सुरु, सिफारिस समिति गठन
काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तीका लागि नयाँ प्रक्रिया सुरु गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले बीमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्तीको लागि सिफारिस समिति गठन गरेसँगै नयाँ अध्यक्षको प्रक्रिया सुरु भएको हो । समितिमा राष्ट्रिय योजना...
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने रानी– बरगाछी सडक सौन्दर्यीकरण परियोजनाका लागि २ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियान अन्तर्गत रानी–...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंक राष्ट्र बैंकको कारवाहीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले नियामकिय प्रावधान बाहिर रहेको कारण नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकलाई कारवाही गरेको जनाएको छ। राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागलेका...
ईसेवाको सिस्टममा पटक-पटक समस्या, लाखौं ग्राहकको रकम जोखिममा
काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवामा फेरि गम्भीर समस्या देखिएको छ। पछिल्लो समय यसमा दैनिकजसो समस्या आउने गरेको छ, जसले ग्राहकहरूको विश्वासमा गम्भीर प्रश्न उठाएको छ। कम्पनीको प्रणाली गुणस्तरहीन भएकाले बेला–बेला समस्या देखिने गरेको छ। विशेषज्ञहरूका अनुसार ईसेवाको...
देशको अर्थतन्त्र बिचौलियाको हातबाट सरकारको हातमा फिर्ता ल्याउनुपर्छः पूर्व अर्थमन्त्री जनार्दन शर्मा
काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र दलाल र बिचौलियाको हातमा पुगेकोले त्यहाँबाट फर्काएर राज्य मातहत ल्याउनुपर्ने बताएका छन् । १२१ औं माओ दिवसको अवसरमा आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री शर्माले भने, ‘देश बिचौलिया...
कर्णालीमा चलेको डन्डाले टाट पल्टिन लागेका विकास बैंक र फाइनान्स त्रसित, ११ कम्पनी संकटको बाटोमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक माथि डन्डा चलाउँदा डुब्नै लागेका विकास बैंक र फाइनान्सको शेयर मूल्यमा हलचल मच्चिएको छ । राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकले न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासन कमजोर रहेको, आर्थिक हिनामिनाको...
नेप्सेमा दुई कम्पनीको बोनश शेयरमूल्य समायोजन, कहिले हुन्छ कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सर्वोतम सिमेन्टसहित दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहीबार, सर्वोतम सिमेन्ट र ग्रीन भेन्चर्स लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो । सर्वोतम सिमेन्ट लिमिटेडको ७ प्रतिशत बोनस सेयरमा मूल्य...
बीमा क्षेत्रका १९ कम्पनीको शेयरमूल्यमा भारी गिरावट, कुनले कति गुमाए ?
काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ को बिन्दुमा कायम भएको छ। शेयर बजार बढेतापनि बीमा क्षेत्रका लगानीकर्ताहरुले चाँही आज ठूलो मात्रामा लगानी गुमाएका...
आत्मनिर्भर र सपोर्ट माइक्रोफाइनान्सको शेयरमा सर्किट
काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४।१९ अंकले बढेर २६३० को बिन्दुमा कायम भएको छ । बिहीबार आत्मनिर्भर र सपोर्ट माइक्रोफाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ...
सुस्त बजारमा निराश लगानीकर्ताः हल्ला प्रभावित पुँजी बजार, के गर्दा आउँला सुधार ?
काठमाडौँ । पछिल्ला दिनमा नेपालको शेयर बजार सुस्त बन्दै गएको छ, जसले गर्दा लगानीकर्तामा निराशा छाएको छ । बजारमा आएको निरन्तर रातो संकेतले विशेषगरी नयाँ लगानीकर्ताको मनोबल घटाइरहेको छ । पुँजी बजारमा आवश्यक ज्ञानको अभावले गर्दा हल्लाले बजार बढी...




















