वैदेशिक रोजगार बीमामा प्राधिकरणले तोक्यो निश्चित मापदण्ड, यी शर्त पालना नगरे सदस्यता स्वत: खारेज

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि जारी गरिने वैदेशिक रोजगार म्यादी बीमा पोलिसी गर्ने जीवन बीमा कम्पनीहरुका लागि बीमा प्राधिकरणले निश्चित मापदण्ड तोकेको छ । प्राधिकरणले तीन महिनासम्म वैदेशिक रोजगार विभागमा सूचीकृत भएका जीवन बीमा कम्पनीहरुले बीमालेख जारी...


एनएमबि बैंकले ल्यायो नयाँ शैक्षिक कर्जा योजनाः १५ वर्षसम्मको सुविधा र १०० प्रतिशत फाइनान्सिङ्ग

काठमाडौँ । शिक्षा प्राप्त गर्नको लागि आर्थिक सहयोग आवश्यक पर्ने विद्यार्थीहरूको लागि एनएमबि बैंकले विशेष शैक्षिक कर्जा योजना ल्याएको छ । बैंकले सार्वजनिक गरेको उक्त योजना मार्फत विद्यार्थीले सहज र सरल तरिकाले कर्जा प्राप्त गर्ने सक्नेछन् । बैंकको शिक्षा...


सेबोनले रोकिएको आइपीओ प्रक्रिया अघि बढाउँदै, कमजोर नेटवर्थ भएका कम्पनीहरूको फाइल प्रतीक्षामा

काठमाडौँ । लामो समयसम्म रोकिएर बसेको आइपीओ निष्कासन स्वीकृतको प्रक्रिया अघि बढ्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यबाहक अध्यक्ष महेश बरालले अब आइपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका कम्पनीको आइपीओ फाइल अगाडि बढाउने बताएका हुन् । आइतबार...


ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले बिक्रीमा राखेको शेयरको संख्या भने खुलाएको छैन् । उक्त शेयर जोकाहीले किन्न पाउछन् । सो शेयर किन्न इच्छुक लगानीकर्ताले ३५ दिन भित्र...


आशुतोष इनर्जीद्वारा लाभांश घोषणा

काठमाडौँ। आशुतोष इनर्जीले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०।८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव...


सलिकोद्वारा साउन महिनामा करिव १६ करोड रुपैयाँको दावी भुक्तानी

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानीलाई विशेष प्राथमिकता दिएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो अर्थात साउन माहिनामा १५ करोड ६८ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार...


१ करोड ३३ लाख रुपैयाँ लागतमा सुस्ता पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५स्थित सकरदिनयीबाट करिब ५ किलोमिटर ११ केभी लाइन निर्माण गरी नारायणी नदीपारिको सुस्ताबस्तीमा राष्ट्रिय प्रसारण ग्रीडको विद्युत् पुर्याएको हो ।...


मानुषी लघुवित्तका स्वतन्त्र संचालक सुवर्ण कुमार कर्मचार्यको कार्यकाल समाप्त

काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक सुवर्ण कुमार कर्मचार्यको चार वर्षे कार्यकाल भदौ २८ गते समाप्त भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १५ (२) अनुसार स्वतन्त्र संचालक सदस्यको कार्यकाल एक...


बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले आज फेरि १ खर्ब रुपैयाँ उठाउने

काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज भदौ ३० गते फेरि एकैपटक १ खर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि १०० अर्ब...


गार्डियन माइक्रो लाइफले ग्रामीण क्षेत्रमा बीमा सेवा विस्तार गर्दै, डिजिटल प्लेटफर्म र पुनर्बीमा ब्यवस्थापनमा सफलता

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पहिलो वर्षमै ग्रामीण र कम आय भएका समुदायमा बीमा सेवा विस्तार गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ । कम्पनीले डिजिटल प्लेटफर्मको प्रयोगमार्फत प्रिमियम संकलन र दाबी भुक्तानीको सुविधा प्रदान गरिरहेको हो ।...


साना डिजिटल कारोबारमा शुल्क हटाउने सरकारको तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारमा लाग्ने अतिरिक्त शुल्क हटाउन सरकार तयारी अवस्थामा रहेको संकेत गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै साना रकमको डिजिटल कारोबार गर्दा अत्यधिक शुल्क लाग्ने जनताको गुनासोप्रति ध्यानाकर्षण भएको उल्लेख...


कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालकमा सिता घिमिरे नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिता घिमिरे नियुक्त भएकि छिन् । बैंकले उनीलाई आगामी चार वर्ष अवधिको लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको जनाएको छ । बैंक सञ्चालक समितिको भदौ २९ गते बसेको बैठकको निर्णयले स्वतन्त्र...


एभरेष्ट बैंकले बोलायो ३०औं वार्षिक साधारण सभा असोज २० गते, के–के छन् एजेण्डा ?

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ३०औं वार्षिक साधारण सभा आव्हान गरेको छ । सभा असोज २० गतेआइतबार आम्रपाली ब्यांक्वेट भाटभटेनी काठमाडौँमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर...


आइतबार सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज पुनः सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च बन्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार ८०० रुपैयाँमा...


सीईडीबि हाइड्रोपावरले ११ प्रतिशत बोनश र ५६ लाख कित्ता हकप्रद निष्काशन गर्ने

काठमाडौँ । सीईडीबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बोनश शेयर बितरण गरेपश्चता हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९।०८० र २०८०।०८१ को लागी चुक्ता पुँजीको ११ प्रतिशत बोनश शेयर...


सेन्ट्रल फाईनान्सको सीईओमा रजोज मान श्रेष्ठ नियुक्त

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रजोज मान श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले रजोज मान श्रेष्ठलाई असोज ३ गतेदेखि ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको...


प्रधानमन्त्री ओलीको सवारीकै बेला कुपण्डोलमा कसरी भयो विष्फोट ?

काठमाडौं । ललितपुरको कुपण्डोलमा मेलम्ची आयोजनाले वितरण गरेको खानेपानीको पाइप विष्फोट भएर सडक नै भासिएको घटनालाई सबैतिरबाट सामसुम पारिएको छ । प्रहरी प्रशासन, पानीको टेक्निकल विषय भन्दै पन्छिएको छ भने पानी वितरणसँग समम्बन्धित निकाय तथा जाँचका लागि खटिएको विशेष...


निफ्राको स्वतन्त्र सञ्चालकमा दाहाल नियुक्त

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दाहाल नियुक्त भएका छन् । बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा दाहाललाई नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव इश्वर बन्धु...


हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिईओमा अन्जु श्रेष्ठ

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी र सोही कम्पनीकी नायव प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठबीच सीईओ...


एनएलजी इन्स्योरेन्सले अभिकर्ता परीक्षा सञ्चालन गर्ने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि, पशुपन्छी जडिबुटी बीमा अभिकर्ताको आधारभूत तालिम प्राप्त प्राविधिकहरूको अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । परीक्षा असोज ११ गते दिउँसो १ बजेदेखि सञ्चालन गर्ने जनाएको छ । परीक्षा कम्पनीको केन्द्रीय, क्षेत्रिय, शाखा,...