सिमलतालबाट फेरि त्रिशूलीमा गाडी खस्यो
चितवन । मुग्लिन-नारायणगढ सडकखण्डस्थित सिमलतालबाट फेरि त्रिशूली किनारमा गाडी खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालका अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको हो । ट्रक त्रिशूली नदी मै पुग्नबाट...
कछि छ आज कालीमाटीमा तरकारीको मूल्य?
काठमाडौं । कालीमाटी तरकारी बजारमा आज (भदौ ३०) लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ र तीतेक करेला ५० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका...
माण्डु हाइड्रोपावर सहित २ म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । माण्डु हाइड्रोपावर, आरबीबी म्युचुअल फन्ड –१ र आरबीबी म्युचुअल फन्ड –२ को लाभांश सुरक्षित गर्ने आज (भदौ ३०) अन्तिम दिन रहेको छ । यी ३ वटै कम्पनीले लाभांश वितरण प्रयोजनार्थ भोलि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम...
समता घरेलु लघुवित्तको शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने
काठमाडौं। समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । कम्पनीले यसअघि २० हजार कित्ता संस्थापक शेयर संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने...
नेशनल लघुवित्तको ५३ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ५३ हजार ९१४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । कम्पनीले यसअघि संस्थापकहरूले मात्रै किन्न पाउँने गरी सो...
लाभांश र हकप्रद प्रस्तावसहित सिइिडिबि हाईड्रोपावरले बोलायो साधारणसभा
काठमाडौं । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले असोज २१ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कालिमाटीस्थित कालिमाटी ब्याङ्क्वेटमा विहान १० बजे बस्ने गरी सभा बोलाएको हो । सभाले अघिल्ला दुई...
कामना सेवा बैंकको एक लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ६ हजार ६ सय ३६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर संस्थापक शेयरधनी बाहेकका अन्य...
लुम्बिनीमा बीमा सम्बन्धि छलफल कार्यक्रम सम्पन्न
काठमाडौ । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा बिमकको प्रदेश प्रमुखहरु संग बीमा बिषयक छलफल तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश अन्तर्गत रहेका सम्पुर्ण जीवन तथा निर्जिवन बीमा कम्पनिका प्रदेश प्रमुख संगको अन्तर्कृयामा जीवन तथा...
एकैदिन दुई कम्पनीको लाभांश घोषणा
काठमाडौं । नेप्सेमा सूचीकृत दुई कम्पनी ओरिन्टल होटल र हाथवे इन्भेस्टमेन्ट कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । ओरियन्टल होटलले गत आर्थिक वर्षसम्मको नाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर दिने भएको छ । त्यस्तै सोको कर प्रयोजनार्थ ०।२६...
स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष टिक्नै ग्राहो, डा. गुणराज लोहनीले पनि दिए राजिनामा
काठमाडौं। स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले राजिनामा दिएका छन् । बोर्डलाई अध्यक्ष टिक्न नसक्ने संस्था भनेर चिनिन थालिसकेका छन् । यसभन्दा अघि बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले पनि काम गर्न असहज भएको भन्दै राजिनमा दिएपछि डा. गुणराज...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय
काठमाडौँ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन् । बैठकले सुशील ज्ञवालीलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरको छ...
अब टीएमएस अदालतहरूमा पनि नचल्ने
काठमाडौं । देशैभरिका अदालतहरूमा पनि अनलाइन सेयर कारोबार गर्ने प्रणाली ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टीएमएस) नचल्ने भएको छ । यसअघि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभरिका सरकारी कार्यालयमा टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको थियो । संघ, प्रदेश र...
दिपायल सिलगढीको अनियमितता: ढुङ्गा गिटी बिक्रीमा ५ लाख २४ हजार रुपैयाँको राजस्व हिनामिना
काठमाडौँ । डोटी जिल्लामा रहेको दिपायल सिलगढी नगरपालिकाले सेती नदी क्षेत्रको ढुङ्गा गिटी बिक्रीमा चलखेल गरेको पाइएको छ । नगरपालिकाले आर्थिक ऐन २०७९ को दफा ८ को उल्लंघन गरी राजस्व संकलनमा हिनामिना गरेको हो । यस दफा अनुसार स्थानीय...
नौ कम्पनीले दशैँ अगाडी नै साधारण सभा गर्ने, कसले कति दिदैछन् लाभांश ? (सूचीसहित)
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका करिव एक दर्जन कम्पनीहरुले दशैँ अगाडी नै वार्षिक साधारण सभा गर्ने भएका छन् । कम्पनीहरुले विभिन्न प्रस्तावहरुसहित गत आर्थिक वर्ष २०८०।०८१ को वार्षिक साधारण सभा गर्ने मिति तय गरेका हुन्...
बीमा प्राधिकरणका कर्मचारीहरु उत्साहित भएर सहभागी भए जीवन विज्ञानको वर्क लाइफ ब्यालेन्स कार्यक्रममा (फोटो फिचर)
काठमाडौैं । नेपाल बीमा प्राधिकरणको कर्मचारी युनियन र कर्मचारी संगठनको आयोजनामा जीवन विज्ञानको वर्क लाइफ ब्यालेन्स कार्यक्रम सम्पन्न भएको छ। बीमा प्राधिकरणको कर्मचारीहरु उत्साहित भएर जीवन विज्ञानको वर्क लाइफ ब्यालेन्स कार्यक्रममा सहभागी भएका थिए । शुक्रबार ललितपुरको कुपण्डोलस्थित कुपण्डोल...
कामना सेवा विकास बैंकको लाभांश घोषणा, कति दिने भयो बोनस र नगद ?
काठमाडौँ। कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गरेको हो । कम्पनीको को शुक्रवार (भदौ २८ गते) बसेको संचालक समिति बैठकले हाल कायम रहेको चुक्तापुँजीको ७ प्रतिशत बोनस...
सुर्योदय वोमी लघुवित्तको आर्थिक वृद्धिमा सुधार, १९२ शाखाबाट ५५ जिल्लामा सेवा
काठमाडौं। सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०२४ सम्ममा आफ्नो वित्तीय प्रदर्शनमा सुधार गरेको छ। संस्थाको कुल ऋण पोर्टफोलियो आर्थिक वर्ष २०२१ देखि २०२४ सम्म वार्षिक ३४ प्रतिशतको दरले वृद्धि हुँदै ११,२०१ मिलियन रुपैयाँ पुगेको छ। संस्थाको टियर...
आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइनेछः अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउने बताएका छन् । आन्तरिक राजस्व विभागको निरीक्षणपछि आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालन थप प्रभावकारी बनाउन कर...
आत्तिएका लगानीकर्तामा उत्साहको सञ्चार: ‘अब करेक्सन सकियो, बजार आफ्नै गतिमा अघि बढ्छ’
काठमाडौँ । भदौ १९ गतेपछि नेपाली पुँजी बजारमा लगातार ६ दिनसम्म गिरावट देखायो । जसले लगानीकर्तामा चासो र चिन्ता फैलायो । यस गिरावटलाई बजारको आवश्यक करेक्सनको रूपमा हेरिएको छ, जसको परिणामस्वरूप, शेयर बजारको मूल्यमा एक किसिमको अस्थिरता देखा परेको...
पठाओसहित राइड सेयरिङ रोक्न ट्याक्सी चालकहरुको प्रदर्शन
काठमाडौँ । काठमाडौं उपत्यकामा सञ्चालित भाडाका ट्याक्सी चालकहरू आन्दोलित भएका छन् । पठाओसहितका राइड सेयरिङका कारण आफूहरूको रोजीरोटी खोसिने अवस्थामा आएको भन्दै ट्याक्सी चालकहरू आन्दोलित भएका हुन् । पठाओ र रायड शेयरीङ बन्द गर्नुपर्ने, रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु...



















