स्थगित भएको सिनर्जी पावरको साधारणसभा माघ ८ गते आह्वान

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको स्थगित वार्षिक साधारण सभा पुनः आह्वान गरिएको छ । पुस २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले माघ ८ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको...


भुक्तानी नपाएपछि ठूला अस्पतालहरुले धमाधम स्थागित गर्न थाले स्वास्थ्य बीमा कार्यक्रम

काठमाडौं । सरकारले भुक्तानी नदिएपछि ठूला अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रम स्थागित गर्न थालेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमाको सेवा नै बन्द गर्ने निर्णय गरेसँगै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्वास्थ्य बीमा कार्यक्रम बन्द...


आज माघे संक्रान्ति पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज देशभर माघे संक्रान्ति पर्व श्रद्धा, आस्था र उत्साहका साथ मनाइँदैछ। प्रत्येक वर्ष माघ महिनाको पहिलो दिन मनाइने यो पर्व सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनका रूपमा चिनिन्छ। माघे संक्रान्तिका अवसरमा स्नान, दान, पूजा तथा...


देउवा पक्षले गरेको कारबाहीलाई ‘प्राइभेट कम्पनीको निर्णय’ भन्दै गगन थापाले गरे प्रतिवाद

काठमाडौं । नेपाली कांग्रेसको कारबाही गरेको समाचार बाहिरिए लगत्तै महामन्त्री गगन थापाले विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा पुगेर त्यसको कडा प्रतिवाद गरेका छन् । विशेष महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै थापाले सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले गरेको कारबाहीलाई ‘प्राइभेट...


नेपाली निर्जीवन बीमा क्षेत्रः अवसर, चुनौती र सुधारको बाटो

नेपाली निर्जीवन बीमा क्षेत्रले विगत केही वर्षयता उत्साहजनक अवसर र जटिल चुनौतीहरूको मिश्रित सामना गरिरहेको छ। आफ्ना वस्तुहरूको सुरक्षाका निम्ति गरिने बीमामा मानिसहरूले उतिसाह्रो ध्यान पुऱ्याउन सकेका छैनन्। बीमा साक्षरताको अभावका बीच यदाकदा हुने दुर्घटनापछि यसमा मानिसहरूको चासो बढेको...


करिब २८ अमेरिकी डलरको ‘लभ इन्स्योरेन्स’, १० वर्षपछि दाबी भुक्तानी माग

काठमाडौं । चीनमा एक महिलाले प्रेम बीमाबापतको रकम भुक्तानीका लागि बीमकम्पनीमा दाबी पेश गरेसँगै बीमाको यो नयाँ प्रकारले चर्चा पाएको छ।सन् २०१६ मा १ सय ९९ युआन अर्थात् करिब २८ अमेरिकी डलर रकम तिरेर गरेको ‘लभ इन्स्योरेन्स’ को १०...


स्वास्थ्य बीमा प्रणाली राष्ट्रिय सहनशीलता तथा सुदृढतामा गरिने लगानी हो: जर्मन राजदूत

काठमाडौं । जर्मनका राजदूत सुदृढ र प्रभावकारी रूपमा सञ्चालन हुने स्वास्थ्य बीमा प्रणाली केवल स्वास्थ्यसम्बन्धी हस्तक्षेप मात्र नभई मानिसहरूमा, उत्पादनशीलतामा र राष्ट्रिय सहनशीलता तथा सुदृढतामा गरिने लगानी रहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य बीमा बोर्डको...


छिमेक लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । छिमेक लघुवित्तको २४औं वार्षिक साधारण सभा मंगलवार हेटौंडामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभामा अध्यक्ष जोशीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । काठमाडौंको मध्य बानेश्वरमा केन्द्रीय कार्यालय...


सूर्यज्योति लाइफको १८औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ । कम्पनीले आफ्नो १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईका अध्यक्षतामा विराटनगरस्थित होटल हैरिसन प्यालेसमा सभा सम्पन्न भएको हो । साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए।...


नेपाल बैंकको ६६औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । नेपाल बैंक लिमिटेडको ६६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माको अध्यक्षतामा सभा सम्पन्न भएको हो । बैंकको साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक...


लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी संचालक समितिका अध्यक्ष निकोलस पाण्डेको अध्यक्षतामा प्रधान कार्यालय न्यूरोड–०८ पोखरामा सभा सम्पन्न भएको हो । तेश्रोे वार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष लगायत संचालकहरु,...


चारदिने ‘न्यू इयर बिग स्विच’ अभियान, टाटा गाडीमा नगद छुट र आकर्षक अफर

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि.ले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ग्राहक लक्षित चारदिने विशेष ‘न्यू इयर बिग स्विच’ अभियान सार्वजनिक गरेको छ । माघ १ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने उक्त...


डिजिटल बैंकिङ्गमा आक्रामक महालक्ष्मी विकास बैंक, माघ महिनाभर ब्याज, कार्ड र शुल्कमा भारी छुट

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रबद्र्धन गर्न, ग्राहक सुविधा अभिवृद्धि गर्न तथा सुरक्षित र नगद रहित बैंकिङ्ग कारोबारलाई बढावा दिन “महालक्ष्मी माघ महोत्सव” डिजिटल प्रबद्र्धन महिना...


इन्फिनिटी लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा संस्थाको अध्यक्ष विष्णुु कुुमार घिमिरेको अध्यक्षतामा विजय चोक गैंडाकोट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सम्पन्न भएको हो । उक्त साधारण सभामा संस्थाका कम्पनी सचिव...


एनआईसी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त

काठमाडौँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव भएकी अनुपा प्रधान राजभण्डारी एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएकी छिन् । नवनियुक्त सञ्चालक राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण लिएकी...


बलरा नगरपालिकामा तालिमकै नाममा भ्रष्टाचार, मेयरसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बलरा नगरपालिकाका नगर प्रमुख (मेयर) रामशंकर प्रसाद कुशवाहा सहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा नगरपालिकाले सञ्चालन गरेको ‘किशोरीहरूको लागि खेलौना बनाउने तालिम’ कार्यक्रममा फर्जी...


एलआइसी नेपालको २४औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) को चौबीसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सो सभा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको २१.०५२६ प्रतिशत नगद लाभांश (कर...


प्रभु बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । विभिन्न निर्णयहरु पारित गर्दै विधिवत् रुपमा सभा सम्पन्न भएको हो । बैंकको सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा बबरमहलस्थित प्रधान कार्र्यालयमा बसेको बैंकको २४औं वार्षिक साधारण...


१३ प्रतिशत लाभांश पारित गर्दै नागरिक लगानी कोषको साधारण सभा सम्पन्न

काठमाडौं । नागरिक लगानी कोषको पुष ३० गते वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोषको केन्द्रीय कार्यालयमा ३१औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । सभाले ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल...


अन्ततः कांग्रेस दुई टुक्रा, आजै राति गगन थापा सभापति बन्दै

काठमाडौं । अन्ततः नेपाली कांग्रेस दुई टुक्रामा विभाजित हुन पुगेको छ । यद्यपि बहुमत महाधिवेशन प्रतिनिधिसहित युवा नेताहरु गगन थापा र विश्व प्रकाश शर्माले आजै राति नयाँ नेतृत्व चयन गर्दैछन् । यसैबीच, भर्खरै सानेपामा सम्पन्न भएको नेपाली कांग्रेस केन्द्रीय...