आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । आज बुधबार नेप्से १३.९५ अंकले घट्दा ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज रिडी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, रिलायन्स स्पिनिङ्ग मिल्स, आँखुखोला जलविद्युत र नेशनल हाइड्रो पावरको...


६ दिनको हरियालीपछि शेयर बजारमा करेक्सनः कारोबार घट्यो, लगानी गर्ने बेला हो ?

काठमाडौँ । लगातार ६ दिनसम्म हरियाली देखिएको नेपालको शेयर बजारमा बुधबार सामान्य करेक्सन देखिएको छ । पछिल्ला दिनमा तीव्र गतिमा बढेको बजारमा लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि कारोबार मापक परिसूचक दोहोरो अंकले घट्न पुगेको हो । यद्यपि, बजार विश्लेषकहरूले...


वैदेशिक रोजगार ठगी मुद्दाका फरार कृष्ण पुन बाँसबारीबाट पक्राउ

काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ घर भई काठमाडौं महानगरपालिका–३ महाराजगञ्ज बस्दै आएका ३८ वर्षीय कृष्ण पुन रहेका छन्। वैदेशिक रोजगार न्यायाधिकरणबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार...


आत्मदाहको शृङ्खला : राज्यका लागि बजिरहेको अन्तिम खतराको घण्टी

समाचार टिप्पणी एउटा नागरिकले आफ्नै शरीरमा पेट्रोल छर्किन्छ, आगो लगाउन खोज्छ । केही दिन नबित्दै अर्को व्यक्ति पनि त्यही बाटो रोज्छ । पछिल्ला केही समयमा राजधानीमा देखिएका यस्तै आत्मदाह प्रयासको शृङ्खलाले आम जनमानसमा त्रास पैदा गरिरहेको छ । राजधानीमै...


हस्तकलाको विकासमा सरकारसँग सहकार्य गर्न महासंघ तयार, पीपीपी मोडलमा विकास बोर्ड गठनमा बालेन सकारात्मक

काठमाडौं । नेपाल हस्तकला व्यवसायी महासंघले हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग पूर्ण सहकार्य गर्न तयार रहेको जनाएको छ । बालेन्द्र शाह (बालेन) सँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा महासंघका प्रतिनिधिहरुले वर्तमान सरकारले हस्तकला क्षेत्रलाई प्राथमिकता...


प्रतिकित्ता ४७५ रुपैयाँमा छिमेक लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४ हजार ४१४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यसअघि उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा तोकिएको अवधिसम्म कुनै पनि आवेदन...


युनाइटेड मोदी हाइड्रोपावरको सीईओमा मनिष पाण्डे नियुक्त

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनिष पाण्डे नियुक्त भएका छन्। कम्पनीको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीमा हाल प्रबन्ध सञ्चालन नभएको हुँदा कम्पनीको नियमावलीको नियम ३६ बमोजिम मनिष पाण्डेलाई सीईओ पदमा...


पहिरोले सिनर्जी पावर डेभलपमेन्टको विद्युत आयोजना बन्द

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको विद्युत आयोजनामा बाढी तथा पहिरोका कारण क्षति पुगेपछि विद्युत उत्पादन बन्द भएको छ। कम्पनीले सञ्चालन गरिरहेको सिप्रिङ खोला जलविद्युत आयोजना (१० मेगावाट) को हेडवर्कसमा साउन ५ गते राति ११ बजे आएको बाढी तथा...


रोयल इन्फिल्डको एसेम्बली सुरु भएपछि बजार विस्तार आक्रामक, ९ महिनामै टीजी अटोको व्यापार ४ अर्ब

काठमाडौँ । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको एसेम्बली उत्पादन सुरु भएपछि टिजि अटो ग्रुपले ९ महिनामा नै ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । रोयल इन्फिल्ड मोटरसाइकल एसेम्बली गर्दै आएको त्रिवेणी समूहअन्तर्गतको कम्पनीले गत आर्थिक वर्ष २०८२।०८३ को चैत मसान्तसम्मको...


दोलखाको सिर्पिङ खोला ड्याम क्षेत्रमा पहिरोः एक वृद्ध बेपत्ता, चार कर्मचारीको सकुशल उद्धार

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित सिर्पिङ खोला जलविद्युत आयोजना (सिनर्जी हाइड्रोपावर) को ड्याम क्षेत्रमा अविरल वर्षापछि गएको पहिरोमा परी एक वृद्ध सम्पर्कविहीन भएका छन् भने चार जना कर्मचारीको सकुशल उद्धार गरिएको छ। बुधबार बिहान करिब १ बजे गएको...


सुनको मूल्यमा उच्च वृद्धि, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन एकैदिन तोलामा पाँच हजार ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, आज...


वालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद्‌को बैठक

काठमाडौँ । वालेन्द्र शाहले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् । आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्‌को बैठक राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ ।  


स्वावलम्बन लघुवित्तले सीईओ नरेन्द्र सिंह बिष्टको पुनर्नियुक्ति रद्द, निमित्तमा चौलागाई

काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेन्द्र सिंह बिष्टको दोस्रो कार्यकालका लागि गरिएको पुनर्नियुक्ति निर्णय रद्द गरेको छ। संस्थाको सञ्चालक समितिको साउन ६ गते बसेको ४८८औँ बैठकले यसअघि २०८३ असार ३१ गते सम्पन्न ४८७औँ...


सांग्रिला डेभलपमेन्ट बैंकले कमायो ८९ करोड नाफा, वित्तीय सूचकमा लोभलाग्दो प्रगति

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आव २०८२/८३ को अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार बैंकले अघिल्लो आव २०८१/८२ को तुलनामा गत आवमा नाफा सहित अधिकांश वित्तीय सूचकहरूमा लोभलाग्दो प्रगति गर्न सफल भएको हो।...


हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्दै वालेन्द्र शाह

काठमाडौँ । वालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ। नेपालको हस्तकला, त्यसको विस्तार र प्रवद्र्धन गर्ने उद्येश्यले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ११ः३० बजे छलफलको कार्यक्रम तय भएको हो। छलफलमा महासंघका अध्यक्ष...


नेको इन्सोरेन्सको १२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेको इन्सोरेन्स लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको १२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको होे । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा आएको...


एक वर्षमै ४ करोड प्रिमियम संकलनः नेपाल लाइफ चितवनका रामकृष्ण कार्कीलाई सम्राट, रत्न र समृद्धि पदक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चितवनस्थित सौराहा–टाँडी शाखामा आबद्ध वरिष्ठ एजेन्सी म्यानेजर रामकृष्ण कार्कीले आर्थिक वर्ष २०८२/०८३ मा ४ करोड ९ लाख रुपैयाँभन्दा बढी प्रिमियम संकलन गर्दै कम्पनीको उच्चतम सम्मान सम्राट पदक सहित रत्न पदक र समृद्धि...


अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राजीनामा गर्न प्रधानमन्त्रीको कुटनीतिक सन्देश !

समाचार टिप्पणी काठमाडौं । सरकारको नेतृत्व गरिरहेका बालेन्द्र शाहले विश्वव्यापी अर्थविज्ञका रुपमा प्रचार गरिएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राजिनामा गर्न कुटनीतिक रुपमा अप्रत्यक्ष सन्देश दिएका छन् । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गतेको बजेट भाषणमार्फत यही साउन १ गतेदेखि...


संवैधानिक सुशासनमाथि बालेनको फेसबुके धज्जी !

समाचार टिप्पणी लोकतान्त्रिक शासन व्यवस्थाको मूल आधार विधिको शासन हो । लोकतन्त्रमा सरकार व्यक्तिको इच्छाले होइन संविधान, कानुन र स्थापित प्रक्रियाअनुसार सञ्चालन हुन्छ । जनताको मतबाट निर्वाचित सरकार पनि संविधानभन्दा माथि हुँदैन र संसदबाट पारित कानुनभन्दा शक्तिशाली हुन सक्दैन...


एनएमबि बैंकले ल्यायो ‘प्रदेश बचत खाता’, पहिलो वर्ष मोबाइल बैंकिङदेखि डिम्याटसम्म निःशुल्क

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ योजना शुरु गरेको छ । देशका विभिन्न भागमा रहेका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै बैंकले यो नयाँ बचत योजना ल्याएको हो । एनएमबि बैंकले...