बालेनको सक्रियताले बजारमा रौनकः लगानीकर्ता उत्साहित, यी कारण आउँछ बुल !
काठमाडौँ । नयाँ आर्थिक वर्षको सुरुआतसँगै केही सातादेखि दबाबमा रहेको नेपाली पूँजीबजारमा सकारात्मक वातावरण बन्न थालेको संकेत देखिएको छ । यही सन्दर्भमा बालेन्द्र शाह (बालेन) ले सोमबार पूँजी बजार तथा शेयर बजारसँग सम्बन्धित सरोकारवालासँग छलफल गर्दै बजार विकास, लगानीकर्ताको...
आँखुखोला र रिलायन्स स्पिनिङ मिल्समा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार?
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से ४१.७० अंकले बढेर २७१९.२४ को विन्दुमा कायम भएको छ। आज १ करोड २२ लाख ३१ हजार ५६६ कित्ता किनबेच हुँदा ५ अर्ब ५० करोड ३५ लाख रुपैयाँमाथिको शेयर कारोबोर भएको छ।...
बालेनसँग भेटेपछि लगानीकर्ता उत्साहित, ‘पूँजीबजार अर्थतन्त्रको मुख्य आधार हो’
काठमाडौं । बालेन्द्र शाह (बालेन) ले पूँजी बजार र धितोपत्र लगानीसँग सम्बन्धित प्रमुख सरोकारवालासँग आज सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटघाट गरेका छन्। मध्यान्ह १२ बजे भएको भेटघाटमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष, लगानीकर्ता,...
हिमालयन रि इन्स्योरेन्सका सबै व्यवसायमा सुचारु, कारवाही अवधी सकियो
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले यही साउन १ गतेदेखि पूर्ण रुपमा व्यवसाय सुचारु गरेको छ । गत बैशाख २९ गते नियामक बीमा प्राधिकरणले लगाएको नयाँ बीमा व्यवसायमाथिको प्रतिबन्ध अवधी गत असार ३२ गतेबाट व्यतित भएपछि साउन १ गतेदेखि...
विद्यालय तहको पाठ्यपुस्तकमा बीमा शिक्षा समावेश, अब कति कक्षासम्मको बिद्यार्थीले पढ्न पाँउछन्?
काठमाडौं । नेपाल बीमा प्राधिकरणको पहलमा विद्यालय तहको पाठ्यपुस्तकमा बीमा शिक्षा समावेश भएको छ। यसअघि प्राधिकरण र पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, शैक्षिक गुणस्तर परीक्षण केन्द्र र सामाजिक अध्ययन विषयकाविज्ञहरूसँग अन्तरक्रिया गरी यस विषयमा ठोस छलफल पश्चात् सामाजिक...
कामना सेवा विकास बैंकद्वारा नेपालपे कार्ड सेवा शुरु, अन्तर्राष्ट्रिय डिस्कभर कार्ड पनि प्रयोग गर्न मिल्ने
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यसहित नेपालपे कार्डको इस्युइङ र अक्वायरिङ सेवा शुरु गरेको छ। यससँगै बैंकका ग्राहकले नेपालपे कार्ड प्राप्त गर्न सक्ने भएका छन् भने बैंकका देशभर रहेका एटीएमबाट नेपालपे कार्डका...
‘एआई इन जर्नलिज्म वर्कसप’ आयोजना हुँदै, क्यान महासंघ र फेजाबीच सहकार्य
काठमाडौँ । क्यान महासंघ र फेजाको संयुक्त आयोजनामा आगामी २०२६ जुलाई २६ मा ‘एआई इन जर्नलिज्म वर्कसप’ हुने भएको छ । विज्ञहरूद्वारा न्युजरूममा एआई टूल्सको प्रयोग र भ्रामक सूचना नियन्त्रणबारे प्रशिक्षण दिइनेछ। कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) का...
तीन बीमा कम्पनीमाथि प्राधिकरणको कडा निगरानी
काठमाडौं । सरकारी स्वामित्वमा रहेका तीन बीमा कम्पनीमाथि नेपाल बीमा प्राधिकरणले कडा निगरानीमा राखेको छ। सरकारी स्वामित्वमा रहेका राष्ट्रिय जीवन बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनी (निर्जीवन) र को वित्तीय विवरण र लेखा परीक्षणमा केही ढिलाइ भएको कारण कडा निर्देशन...
फिफा विश्वकपको गोल बराबर बिरुवा रोप्ने अभियानमा लक्ष्मी सनराइज बैंक
काठमाडौं । लक्ष्मी सनराइज बैंकले वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीको सामना गर्ने उद्देश्यसहित सञ्चालन गरेको ‘द गोल इज ग्रिन’ अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न डब्लुडब्लुएफ नेपाल र बाँकेको कम्दी सामुदायिक वन समन्वय समिति (कम्दी सीएफसीसी)सँग सहकार्य गरेको छ।...
विराटनगर विमानस्थलबाट स्रोत नखुलेको रकम सहित एकजना पक्राउ
काठमाडौं । मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ४ स्थित विराटनगर विमानस्थलबाट स्रोत नखुलेको रकम सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर ९ बस्ने ४९ वर्षीय मिक्मार तामाङलाई आइतबार दिउँसो स्रोत नखुलेको ६ लाख ६५...
शेयर बजारबाट सरकारको आम्दानीमा ठूलो धक्का, पुँजीगत लाभकर ६ अर्बभन्दा बढीले घट्यो
काठमाडौं । शेयर बजारबाटहुने आम्दानीमा लगाइने पुँजीगत लाभकर संकलनमा गत आर्थिक वर्ष उल्लेख्य गिरावट आएको छ। आर्थिक वर्ष २०८२/८३ मा शेयर लगानीकर्ताले सरकारलाई १० अर्ब ३५ करोड १५ लाख ५६ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन्। यो रकम अघिल्लो...
बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अर्थमन्त्रीको सचिवहरूसँग विशेष छलफल
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३।८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन्। अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरू सहभागी बैठक सुरु भएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बसिरहेको...
नेपाली बाल कोडर प्रविधि अधिकारीको विश्वमञ्चमा उदय, अन्तर्राष्ट्रिय ‘योङ साइन्टिस्ट’ कार्यक्रममा छनोट
काठमाडौं । प्रविधिप्रति असाधारण रुचि र सिर्जनशील क्षमताका कारण नेपाली बाल कोडर प्रविधि अधिकारी अन्तर्राष्ट्रिय प्रतिष्ठाको ‘योङ साइन्टिस्ट प्रोग्राम’मा आबद्ध भएकी छिन्। विद्यार्थीहरूमा कोडिङ, गेम डेभलपमेन्ट, तार्किक सोच, समस्या समाधान गर्ने क्षमता र समूहमा मिलेर काम गर्ने सीप विकास...
भिजन लुम्बिनी ऊर्जाले श्रेष्ठ इनर्जी सोलुसनमा १५ करोड लगानी गर्ने
काठमाडौं । भिजन लुम्बिनी ऊर्जा लिमिटेडको असार २८ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठ इनर्जी सोलुसन प्रा.लि मा १५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ। यसअघि भिजन लुम्बिनी ऊर्जाद्वारा श्रेष्ठ इनर्जी सोलुसनलाई प्रवर्द्धन गर्ने अपर सेती–१ जलविद्युत आयोजना...
रिज लाइन इनर्जीले तिला जलविद्युत आयोजनामा २० करोड लगानी गर्ने
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले तिला–१ जलविद्युत आयोजनामा २० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ। बैठकले एसपी पावर प्रा.लि द्वारा प्रवर्द्धित कालिकोट जिल्लास्थित तिला नदीमा (४४० मेगावाट) जडित क्षमताको तिला–१...
पुँजी बजार र धितोपत्र सम्बन्ध लगानीकर्ताका प्रतिनिधिसँग बालेन शाहको आज विशेष छलफल
काठमाडौं । बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र सम्बन्ध लगानीकर्तासँग सम्बन्धित प्रमुख सरोकारवालासँग आज सोमबार विशेष छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्यान्ह १२ बजे तय गरिएको बैठकमा नियामक निकाय, बजार सञ्चालक, ब्रोकर, बीमा कम्पनी तथा...
गणपूरक संख्या नपुग्दा नेरुडे मिर्मिरे लघुवित्तको १९औँ वार्षिक साधारण सभा स्थगित
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको १९औँ वार्षिक साधारण सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ। संस्थाले विभिन्न प्रस्ताव पारित गर्ने उद्देश्यसहित असार ३२ गते वार्षिक साधारण सभा आह्वान गरेको थियो। तर, कम्पनी ऐन, २०६३ को दफा ६७...
बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदी तोलामा...
प्रतिकित्ता १७० रुपैयाँमै यूनाइटेड अजोडको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनी माछापुच्छ्रे ब्रिक फ्याक्ट्री प्रा.लि. को नाममा रहेको २६ हजार ९४७ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले यसअघि उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा कुनै निवेदन...
रसुवागढी हाइड्रोपावरको निमित्त सीईओमा पुष्कर अमात्य नियुक्त
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुष्कर अमात्य नियुक्त भएका छन्। कम्पनीका सीईओ रहेका सत्य राम ज्याख्व साउन १ गतेदेखि नेपाल विद्युत प्राधिकरणमा काज फिर्ता भएपछि साउन २ गते बसेको सञ्चालक समितिको बैठकले...




















