बीमा बजारमा कम्पनीहरुले कस्ता नयाँ प्रोडक्ट लञ्च गदैछन् ?
काठमाडौं । नेपाली बीमा बजारमा सदाझै उस्तै बीमा पोलिसीहरु लञ्च भईरहेका हुन्छन् । नाम मात्र फरक तर बीमितलाई दिने सुविधा भने पुरानै जस्तै नै रहेको हुन्छ । नयाँ आर्थिक बर्षमा आधा दर्जन भन्दा बढी बीमा कम्पनीहरुले बीमा बजारमा नयाँ...
सरकारी र निजी सञ्चार माध्यम भनेर विज्ञापनमा विभेद गर्न नपाइने, सर्वोच्चद्वारा सरकारको निर्णय खारेज
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले सरकारी विज्ञापनहरु सरकारी सञ्चार माध्यममा मात्र दिने निर्णय सर्वोच्च अदालतबाट खारेज भएको छ । साथै सरकारी सञ्चार माध्यम र निजि सञ्चार माध्यमहरुमा दिन्न भनेर विभेद गर्न नपाउने ठहर गरेको छ । सर्वोच्च अदालतका...
अर्थमन्त्रीसँग भेट्न अब क्युआर कोडमार्फत अग्रिम समय लिनुपर्ने
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरोकारवाला, विशिष्ट महानुभाव तथा सर्वसाधारण आगन्तुकसँगको भेटघाटका लागि निश्चित दिन र समय निर्धारण गरेका छन्। अर्थमन्त्रीको सचिवालयका अनुसार अब भेटघाट हरेक मंगलबार, बुधबार र बिहीबार अपराह्न ४ बजेदेखि ६ बजेसम्म हुनेछ। सचिवालयले भेटघाटलाई...
नेरुडे मिर्मिरेको साधारण सभा विवादमा, नियामकमा उजुरी
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको स्थगित वार्षिक साधारण सभा कानुनी प्रक्रिया र नियामकीय व्यवस्थाअनुसार सञ्चालन गराउन माग गर्दै एक शेयरधनीले नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय तथा सम्बन्धित संस्थामा उजुरी दर्ता गरेका छन्। सेयरधनी संजयकुमार श्रेष्ठले...
भारतमा निर्माणाधीन सुरुङ भत्किँदा १४ कामदारको मृत्यु
काठमाडौं । भारतको उत्तर–पूर्वी राज्य सिक्किममा ग्यास विस्फोटपछि निर्माणाधीन सुरुङको एक हिस्सा भत्किँदा कम्तीमा १४ जना कामदारको मृत्यु भएको छ । सोमबार सुरुङ भत्किएदेखि भित्रै थुनिएका भनिएका अन्य ११ जनाको खोजी र उद्धार कार्य जारी रहेको छ । राष्ट्रिय...
औषधि वितरण सहज बनाउन आवश्यक सवारी तत्काल व्यवस्था गर्न मन्त्री यादवको निर्देशन
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवले नेपाल औषधि लिमिटेडको अनुगमन गर्दै संस्थाको उत्पादन क्षमता, वर्तमान अवस्था तथा देखिएका समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताएकी छन्। बबरमहलस्थित नेपाल औषधि लिमिटेडको कार्यालयमा पुगेकी मन्त्री यादवसँग मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा...
कीर्तिपुर कार आगलागीको रहस्य खुल्यो, व्यवसायी श्रेष्ठले आत्मदाह गरेको प्रहरी निष्कर्ष
काठमाडौं । कीर्तिपुरको ट्याङ्गलाफाँट क्षेत्रमा कारभित्र जलेको अवस्थामा मृत फेला परेका ७० वर्षीय औषधि व्यवसायी सुरेशचन्द्र श्रेष्ठको मृत्यु आत्मदाहबाट भएको निष्कर्ष प्रहरी अनुसन्धानले निकालेको छ। काठमाडौं महानगरपालिका–२६, नरदेवी स्थायी घर भएका श्रेष्ठ पछिल्लो समय परिवारसहित कीर्तिपुरस्थित ग्रिन उड भिल्लामा...
कालिकोटको सडक निर्माणमा ८ लाख घोटाला, १० जनामाथि भ्रष्टाचार मुद्दा
काठमाडौं । कालिकोटको पलाँता गाउँपालिकामा आर्थिक वर्ष २०७५/७६ मा निर्माण गरिएको बेल्केढुङ्गा–लेखनवाडा वडा कार्यालय–दुर्सी फागोटी ग्रामीण सडक योजनामा ८ लाख ८ हजार ६८० रुपैयाँ घोटाला गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका...
डिल्लीबजारबाट पक्राउ परे व्यवसायी शंकर अग्रवाल
काठमाडौं । शंकर ग्रुपका अध्यक्ष तथा व्यवसायी शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो। सीआईबीका अनुसार अग्रवाल बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका थिए। लामो समयदेखि फरार सूचीमा रहेका...
होल्डिङ सेन्टरमा रहेका सुकुमबासीलाई गृहजिल्लामै जग्गा व्यवस्थापन, पालिकामा सम्पर्क गर्न आग्रह
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनाराबाट हटाइएका सुकुमबासीलाई गृहजिल्लामा जग्गा व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि हाल विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका पहिचान भएका परिवारलाई सम्बन्धित जिल्ला समिति वा स्थानीय तहमा सम्पर्क गर्न आग्रह गरिएको छ। भूमि...
चौतर्फी विरोधपछि अन्ततः सरकारले हटायो शिक्षा र स्वास्थ्यमा लगाइएको कर
काठमाडौं । निजी क्षेत्रबाट प्रदान हुने शिक्षा र स्वास्थ्यमा लगाइएको तीन प्रतिशत कर चौतर्फी विरोधपछि अन्ततः सकारले हटाएको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले उक्त कर हटाएको हो। गत जेठ १५ गते बजेट मार्फत् अर्थमन्त्री स्वर्णीम वाग्लेले निजी क्षेत्रबाट प्रदान...
यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ६ निर्णय
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बुधबार बसेको बैठकले ६ वटा निर्णय गरेको जानकारी दिए । यस्ता छन् निर्णय -विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव...
गणेश नेपाली मृत्यु प्रकरणमा न्यायिक छानबिन समिति गठन गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा पूर्व–सहन्यायाधिवक्ता...
गत बर्ष नेपाल लाइफमा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता को-को हुन् ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरूले गत आर्थिक वर्षमा आक्रामक रूपले जीवन बीमा व्यवसाय गरेका छन् । नेपालकै सर्वाधिक व्यवसाय गर्ने कम्पनीका अभिकर्ताहरुले प्रत्येक बर्ष झै यस बर्ष पनि उत्कृष्ट व्यवसाय गर्न सफल भएका छन् । कम्पनीका अभिकर्ताहरूको...
साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
काठमाडौं। साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेक कालाखेतीले वीवाइडी अटो १ ईभी कार जितेका छन् । आज काठमाडौंमा आयोजित कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले भाग्यशाली विजेता अभिषेक कालाखेतीकी श्रीमती कल्पना कालाखेतीलाई कारको साँचो हस्तान्तरण...
सुर्खेतमा फोर्स गाडी अनियन्त्रित भई दुर्घटनाः १९ जना घाइते, तीनको अवस्था गम्भीर
काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीस्थित सडकखण्डमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सिम्ताबाट गुमीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी आफैं अनियन्त्रित...
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद् बैठकमा पेस
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको ३ प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँगको परामर्शपछि उनले बुधबार मन्त्रिस्तरीय निर्णय गरेर हाललाई उक्त शुल्क खारेज गर्ने निर्णय गरेका हुन् । आर्थिक वर्ष...
सहकारी ठगीका मुख्य अभियुक्त सीबी लामा पक्राउ
काठमाडौं । सहकारी ठगी प्रकरणका मुख्य अभियुक्तमध्ये एक चन्द्रबहादुर (सीबी) लामा पक्राउ परेका छन्। मकवानपुर प्रहरीले उनलाई मकवानपुरबाट पक्राउ गरेको हो। मकवानपुर प्रहरीका डीएसपी मावध काफ्लेले लामालाई पक्राउ गरिएको पुष्टि गरेका छन्। उनका अनुसार सहकारी ठगी मुद्दामा फरार रहेका...
बुधबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.९५ अकंले घटेर २७१२.५४ बिन्दुमा कायम भएको छ । आज ३४६ कम्पनीको १ करोड १३ लाख ५४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड २९ लाख रुपैयाँको कारोबार भएको हो ।...
आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । आज बुधबार नेप्से १३.९५ अंकले घट्दा ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज रिडी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, रिलायन्स स्पिनिङ्ग मिल्स, आँखुखोला जलविद्युत र नेशनल हाइड्रो पावरको...



















