खाद्य मापदण्ड उल्लंघन गर्ने तीन उद्योगविरुद्ध मुद्दा
काठमार्डौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जले चालु आर्थिक वर्षमा बाँके जिल्लाका तीन उद्योगविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत कार्य गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित डिउ ड्रिप ड्रिङिङ वाटर...
शिखर इन्स्योरेन्स कम्पनीको कुन क्षेत्रमा कति छ लगानी ?
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी निर्जिवन बीमा बजारमा अग्रस्थानमा कारोबार गर्दै आईरहेको कम्पनी हो । कम्पनीले क वर्गको बैंकमा सबैभन्दा धेरै लगानी गरेको नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांकले देखाएको छ। कम्पनीले क वर्गको बैंकमा २ अर्ब ५० करोड...
युनिक नेपाल लघुवित्तको साधारणसभा भोलि बस्दै
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा भोलि पुस १० गते बस्दैछ। सभा बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजामा बिहान १० बजेदेखि शुरू हुनेछ। यस लघुवित्तले गत आर्थिक वर्ष (आव) को मुनाफाबाट कुनै पनि प्रकारको लाभांश...
निष्क्रिय खाता सुचारु गर्न कामना सेवा विकास बैंकको आग्रह
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले निष्क्रिय खाता सुचारु गर्न आग्रह गरेको छ। बैंकमा खाता खोलेर कारोबार नगरी निष्क्रिय भएका खाताहरू १० दिनभित्र नजिकको शाखा कार्यालयमा गई सुचारु गर्न सकिने बैंकले जनाएको छ। सो अवधिभित्र खाता अद्यावधिक गरी...
आत्मनिर्भर लघुवित्तको शेयर कारोबार फुकुवा
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ। अघिल्लो दिन नेप्सेले उक्त कम्पनीले लाभांश घोषणा गरी समयमै जानकारी नदिएको भन्दै शेयर कारोबार रोक्का राखेर स्पष्टीकरण सोधेको थियो। लघुवित्तको पुस ७...
जोखिमपूर्ण लगानीमा चासो राख्दै बीमा कम्पनी, धमाधम घरजग्गा थप्दै
काठमाडौं । घरजग्गामा लगानी भने शून्य गर्दै आएको बीमा कम्पनीहरुले अब भने लगानी अघि बढाउने भएको छ। लगानीको सुरक्षित माध्यमको विकल्प आधार मानेर लगानी गर्दै आएको बीमा कम्पनीहरु अब भने जोखिमपूर्ण लगानीको बाटोमा चासो राख्न थालेका छन् । सरकारी...
गुणस्तरहीन हुन्डाई ‘आइओनिक ५’ धमाधम बिक्री गर्दै लक्ष्मी मोटर्स, ग्राहकको सुरक्षामा खतरा
काठमाडौँ । गुणस्तरमा गम्भीर समस्या देखिएको हुन्डाईको ‘आइओनिक ५’ नेपाली बजारमा धमाधम बिक्री भइरहेको छ । हुन्डाई गाडिको नेपालको आधिकारिक विक्रेता लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी मोटर्स कर्पोरेसनले गुणस्तरहीन ‘आइओनिक ५’ ग्राहकलाई ठग्दै बिक्री गरिरहेको हो । अन्तर्राष्ट्रिय बजारमा गुणस्तरहीन...
सुन्दरबजारमा लिबर्टी माइक्रो लाइफको अभिकर्ता तालिम सम्पन्न
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले लमजुङको सुन्दरबजारमा लघु जीवन बीमा अभिकर्ताहरूका लागि एकदिने तालिम सम्पन्न गरेको छ। पुस ८ गते सुन्दरबजार नगरपालिका-७ को हलमा आयोजित तालिममा ३२ जना अभिकर्ताहरू सहभागी भएका थिए। कार्यक्रममा लिबर्टी माइक्रो लाइफ गण्डकी...
हुम्लामा हिमपात, जनजीवन प्रभावित
काठमाडौँ । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो । हुम्लामा दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै...
४० अर्ब रुपैयाँ प्रणालीबाट खिच्दै केन्द्रीय बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा तरलता थुप्रिएसँगै थप ४० अर्ब रुपैयाँ खिच्न लागेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत मंगलबार ४० अर्ब तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको हो र। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप...
वर्णबास म्युजियम होटलले आइपीओ निष्काशन गर्ने
काठमाडौँ । वर्णबास म्युजियम होटल लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले साधारण शेयर जारी गर्ने प्रस्ताव सहित पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनी कार्यालयमा बिहान ९ बजे सुरु हुनेछ । सभामा कम्पनीले...
मंगलबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा २०० रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँ कारोबार भइरहेको...
१५% लाभांश प्रस्ताव सहित आत्मनिर्भर लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले यही पुस २९ गते सोमबार छैठौं वार्षिक साधारणसभा बोलाएको छ। संस्थाको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले होटल माला इन घोराही, दाङमा बिहान ११ बजे सभा बोलाएको हो। सभाले गत आर्थिक...
राष्ट्रिय बीमा कम्पनीमा करोडौं भ्रष्टाचार काण्डले नियामक र अख्तियारकै धज्जी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको विवादित र करोडौं रुपैयाँको हिसाब किताब गोलामाल भएको काण्ड बीमापोष्टले सार्वजनिक गरेपछि नियामक बीमा प्राधिकरणको अवस्था, नियामकीय कर्मचारीको कार्यदक्षतामाथि गम्भिर नैतिक प्रश्न उठेको छ । त्यस्तै, भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियारकै समेत धज्जी...
लाभांश पारित गर्न नागरिक लगानी कोषले बोलायो साधारणसभा
काठमाडौैं । नागरिक लगानी कोषले यही पुस २९ गते सोमबार तीसौं वार्षिक साधारणसभा बोलाएको छ। कोषको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नयाँ बानेश्वरस्थित कोषको आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो। सभाले...
लक्ष्मी लघुवित्तमा कर्मचारी माग
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ। कम्पनीले सूचना प्रविधि सहायक (आईटी विभाग) का लागि १ जना र कनिष्ठ सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको हो। कनिष्ठ सहायकका लागि प्लस टू वा...
पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, कुनले कति दिँदैछन्?
काठमाडौं । आज पुस ९ गते मंगलबार पाँचवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन मञ्जुश्री फाइनान्स लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, कुथेली बुखरी स्मल हाइड्रोपावर, आरएसडिसी लघुवित्त वित्तीय संस्था र मिथिला लघुवित्त वित्तीय संस्थाको लाभांश...
कालीमाटीमा तरकारीको भाउः काउली ५०, कन्य च्याउ १३० रुपैयाँ किलो
काठमाडौं । कालीमाटी तरकारी बजार विकास समितिले मंगलबारका लागि मूल्य निर्धारण गरेको छ। जसअनुसार आज स्थानीय काउली ५० रुपैयाँ, इस्कुस २५ रुपैयाँ, कन्य च्याउ १३० र डल्ले च्याउ ३०० रुपैयाँ किलो न्यूनतम मूल्य निर्धारण भएको छ। त्यस्तै यस दिन...
वर्णबास म्युजियम होटलले आईपीओ निष्कासन गर्ने
काठमाडौं । वर्णबास म्युजियम होटल लिमिटेडले आईपीओ निष्कास गर्ने प्रस्ताव सहित पुस २९ गते पहिलो वार्षिक साधारणसभा बोलाएको छ। होटलको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले बालुवाटारस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान ९ बजे सभा बस्ने निर्णय गरेको...
सूर्यज्योति लाइफको नगद लाभांश शेयरधनीको खातामा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस ६ गतेको साधारणसभाले पारित गरेको २० प्रतिशत नगद लाभांश (कर समेत) सम्बन्धित शेयरधनीको खातामा जम्मा भएको छ। कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक २१ गते बुक क्लोज गरेको थियो।...


















