आवासीय चिकित्सकलाई निर्वाह भत्ता दिन सुझावसहित कार्यदलको प्रतिवेदन मन्त्रीलाई हस्तान्तरण
काठमाडौँ । चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा भर्ना हुने आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गठन गरेको कार्यदलले सुझावसहितको प्रतिवेदन हस्तान्तरण गरेको छ । आइतबार साँझ प्रतिवेदन बुझाएको अतिरिक्त सचिव टंक बराकोटी नेतृत्वको...
हिमालयन पावर पार्टनरले हकप्रद निष्कासन गर्ने
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर निष्कासनको प्रस्ताव सहित पुस २९ गते बाह्रौं वार्षिक साधारणसभा गर्ने भएको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। सभा प्रयोजनका लागि पुस १७ गते बुक...
विद्युतीय सवारीमा चुलिँदो क्रेजः पाँच महिनामा ११ अर्बको ईभी गाडी आयात, पेट्रोलियम सवारीको अवस्था कस्तो?
काठमाडौँ । नेपालमा विद्युतीय सवारी (ईभी) को प्रयोग र आयात तीव्र गतिमा बढिरहेको छ । आवश्यक पूर्वाधार निर्माणसँगै नेपाली उपभोक्ताहरू विद्युतीय सवारीतर्फ आकर्षित हुँदै आएका छन् । सार्वजनिक यातायातका ठूला विद्युतीय गाडीसमेत आयात हुने क्रम जारी छ । विद्युतीय...
प्रोग्रेशिभ फाइनान्सले लाभांश नदिने
काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले यस वर्ष शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नबाड्ने निर्णय गरेको हो। साथै यस कम्पनीले पुस २९ गते अठ्ठाइसौं वार्षिक...
मुक्तिनाथ विकास बैंकले पुँजी वृद्धि गर्दै, बोलायो १८औँ वार्षिक साधारण सभा
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्नो १८औँ वार्षिक साधारण सभा आगामी पुष २९ गते पोखरामा आयोजना गर्ने भएको छ। सभा पोखराको बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा बिहान ११ बजे सुरु हुनेछ। सभामा बैंकले विभिन्न महत्वपूर्ण प्रस्तावहरू प्रस्तुत गर्ने तयारी गरेको...
ब्लु इनर्जीको कालोधन विवाद सर्वोच्चमा
काठमाडौं । ब्लु इनर्जी लिमिटेडमा भित्र्याइएको कालो धनसम्बन्धी विवाद सर्वोच्च पुगेको छ । सर्वोच्चले प्रारम्भिक सुनुवाईका क्रममा विपक्षी नेपाल राष्ट्र बैंकसहितका नाममा कारण देखाऊ आदेश जारी गरेको भने १५ लिखित जवाफ पेश गर्ने म्याद सकिएपछि अन्तरिम आदेशको छलफलमा दुबै...
पेशागत बीमा अभिकर्ता संघ ताप्लेजुङ शाखाको नयाँ समिति गठन, अध्यक्षमा हरिप्रसाद बराल
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक शाखा समिति ताप्लेजुङको चौथो अधिवेशन पुस ७ गते आइतबार सम्पन्न भएको छ। उक्त अधिवेशनबाट हरि प्रसाद बरालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन भएको हो। निर्वाचित नयाँ कार्यसमितिमा उपाध्यक्ष लिला प्रसाद...
भ्रष्टाचार थप बढाउन ओलीको अर्को ऐतिहासिक निर्णय
काठमाडौं । वर्तमान केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारलाई थप (बढाउन) संस्थागत गर्ने ऐतिहासिक निर्णय गरेको छ । सम्पत्तिशुद्धीकरण जस्तो गम्भीर अपराधमा शक्तिशालीहरुलाई उन्मिुक्ति दिने स्वार्थस्वरुप ओली नेतृत्वको मन्त्रिपरिषदले भ्रष्टाचारमा लिप्त नेपाल राष्ट्र बैंक, यायायात व्यवस्था विभाग र नेपाल धितोपत्र...
अर्थमन्त्रालयको सुवर्णहलमा सह–सचिवहरुको गोप्य बैठक, के–के गरे निर्णय ?
काठमाडौं । गत साताको बिहिवार अर्थमन्त्रालयको सुवर्ण हलमा विहानै सबै सह–सचिवहरु भेला भएका थिए । सो दिन करिब चार घण्टा चलेको अनौपचारिक छलफलमा देशको अवस्थाको बारेमा छलफल नभए पनि अर्थमन्त्रालय, अर्थमन्त्री विष्णु पौडेल, दुई जना अर्थसचिव, प्रधानमन्त्री केपी ओलीको...
नेपाल माइक्रो इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच द्विपक्षीय सम्झौता
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र कामना सेवा विकास बैंकबीच सहकार्यका लागि द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ। आइतबार ज्ञानेश्वरस्थित कामना सेवा विकास बैंकको कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमाल र...
कालिका पावर कम्पनीको लाभांश घोषणा
काठमाडौं । कालीका पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई चुक्ता पूँजीको आधारमा ७ प्रतिशत बोनस शेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ...
सत्ताको चौतर्फी घेराबन्दीमा रवि, सहकारी अपचलनमा उम्किने देखिएपछि सम्पत्तिशुद्धीकरणको डण्डा
काठमाडौं । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्तिशुद्धीकरण मुद्दाका आरोपी राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान हुने वा धरौटीमा रिहा हुने भन्ने निधो हुन झण्डै एक हप्ता लाग्ने भएको छ ।...
नगरकोट रिसोर्टले आइपीओ निष्कासन गर्ने
काठमाडौँ । नगरकोट रिसोर्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनप्रस्ताव सहित पुस २८ गते वार्षिक साधारण सभा बोलाएको हो । सभा कम्पनीको कार्यालयमा बिहान ९ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँ कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि...
विजय लघुवित्तले एफपीओ जारी गर्ने
काठमाडौँ । विजय लघुवित्तले एफपीओ जारी गर्ने भएको छ । कम्पनीले एफपीओ जारीको प्रस्ताव राखेर १६औं वार्षिक साधारण सभा बोलाएको हो । सभा पुष २९ गते धुलिखेल लज रिसोर्ट, काभ्रेपलान्चोकमा दिउँसो साढे १२ बजे बस्नेछ । सभामा सर्वसाधारणका लागि...
लाभांश प्रस्तावसहित मेरो माइक्रोफाइनान्सको साधारणसभा माघ ४ गते, बुकक्लोज कहिले ?
काठमाडौं । मेरो माइक्रोफाइनान्सले माघ ४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा सिद्धार्थ होटल वाटर टावर, विदुर–४, बट्टार, नुवाकोटको सभा हलमा बिहान साढे ११ बजे सुरु हुनेछ । सभामा संस्थाले ७।५ प्रतिशत बोनस सेयर र कर तिर्न...
रुवीभ्याली सडक निर्माणमा अनियमितता, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित आठजनाविरुद्ध मुद्दा
काठमाडौं । धादिङ जिल्लाको रुवीभ्याली गाउँपालिकाको पागोमाबाट स्कूलसम्मको शाखा सडक निर्माणमा अनियमितता गरेको भन्दै गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, लेखापाल र वडाध्यक्षसहित आठजनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अुनसन्धान आयोगद्वारा विशेष अदालत, काठमाडौंमा दायर आरोपपत्र अनुसार...
कति छ आज कालीमाटीमा तरकारीको भाउ?
काठमाडौं । कालीमाटी तरकारी बजारमा सोमबारका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार आज सानो लोकल गोलभेडा ५० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ र हरियो फर्सी ३० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ। त्यस्तै यस दिन इस्कुस २५ रुपैयाँ, ब्रोकाउली...
जीवन विकास लघुवित्तको २१ लाख कित्ता शेयर बिक्रीमा, मूल्य ५२५ देखि ६०० रुपैयाँसम्म
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले २१ लाख ३० हजार ८०५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। लघुवित्तका १२ जना संस्थापक शेयरधनीहरूले आफूहरूको शेयर बिक्रीमा राखेका हुन्। बिक्रीकर्तालाई कोड नम्बर एदेखि एलसम्म छुट्याइएको छ। शेयरको मूल्य न्यूनतम प्रतिकित्ता...
धनगढीको शहीद गेटका पसलमा आगलागी हुँदा झण्डै डेढ करोडको क्षति
काठमाडौं । धनगढीको शहीद गेटमा रहेको चारवटा पसलमा आइतबार साँझ आगलागी हुँदा झन्डै डेढ करोड रुपैयाँ बराबरको क्षति भएको छ। समीर मोबाइल ग्यालरीबाट सुरु भएको आगो अन्य तीन पसलमा फैलिँदा क्षति भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विद्युतको...




















