सर्वोच्च अदालतद्वारा मन्त्रीपरिषद्का निर्णयहरू असंवैधानिक ठहर

काठमाडौँ । सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका ट्रक यतायात क्षेत्रका विभिन्न विषयमा भएको मन्त्रीपरिषद्को निर्णयहरुलाई बदर गरेको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले २०७५ श्रावण १ गते दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल...


शिखर नगरपालिकामा सार्वजनिक खरिद ऐनको उल्लंघन, ब्रोडब्यान्ड जडानमा ३६ लाखको आर्थिक अनियमितता

काठमाडौँ । डोटी जिल्लाको शिखर नगरपालिकामा ब्रोडब्यान्ड सिपिई आपूर्ति तथा जडानमा सार्वजनिक खरिद ऐनको उल्लंघन भएको पाइएको छ। साङ्ग्रीला इन्फर्मेटिक्स प्रालि मार्फत नगरपालिकाभित्रका ४९ वटा विद्यालयमा ब्रोडब्यान्ड सिपिई जडान गरिएको भन्दै विद्यालयलाई ३६ लाख २१ हजार १ सय रुपैयाँ...


बेष्ट फाइनान्सको सञ्चालकमा डा. रामजी गौतम नियुक्त

काठमाडौँ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको सञ्चालकमा डा. रामजी गौतम नियुक्त भएका छन् । कम्पनीको रिक्त रहेको सञ्चालक पदमा संस्थापक समुहका गौतमलाई नयाँ सञ्चालकका रुपमा नियुक्त गरेको हो । कम्पनी सञ्चालक समितिको भदौ २५ गते बसेको बैठकको निर्णयले गौतमलाई...


नेरुडे मिर्मिरे लघुवित्तका संचालक दीप बहादुर श्रेष्ठको राजीनामा स्वीकृत

काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक समिति सदस्य (संस्थापक समूह) दीप बहादुर श्रेष्ठले दिएको राजीनामा स्वीकृत भएको छ। श्रेष्ठले आफ्नो राजीनामा २०८१ साल भदौ २६ गते पेश गरेका थिए । सोही दिन बिहान ११ बजे बसेको संचालक...


शौर्य सिमेन्टमा अवैध मार्लबोरो चुरोट प्रकरणः राजस्व कार्यालयको प्रत्यक्ष बयान लिने तयारी

काठमाडौँ। सिरहाको मिर्चैयास्थित शौर्य सिमेन्ट उद्योगमा विदेशी ब्राण्डको मार्लबोरो चुरोट भेटिएको प्रकरणमा राजस्व अनुसन्धान कार्यालय, इटहरीले उद्योगसँग प्रत्यक्ष बयान लिने तयारी गरेको छ। गत साउनमा उद्योगमा म्याद गुज्रिएका र रि–लेबलिङ गरिएका दुई प्रकारका मार्लबोरो चुरोट जलाइएको र अझै केही...


बिहिबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...


२५% लाभांश वितरण र एफपीओ निष्काशन प्रस्तावसहित नेपाल ल्यूब आयलले बोलायो साधारणसभा

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश र एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न असोज १८ गते साधारण सभा डाकेको छ। सभा ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा बिहान साढे ११ बजे शुरु हुनेछ।...


बीमक संघका कारण निर्जीवन बीमा कम्पनीका लगानीकर्ता डुब्दै, कम्तीमा पाँच वर्ष लाभांश नपाउने !

काठमाडौं । नेपाल बीमक संघका कारण नेपालका निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरु डुब्ने भएका छन् । अदूरदर्शी नेतृत्वले लिएको बचपना निर्णयका कारण कोरोना बीमाको साढे नौँ अर्बभन्दा बढी दायित्व बीमा कम्पनीको थाप्लोमा थपिएर लगानीकर्ताहरु डुब्ने भएका हुन् । कोरोना बीमाको...


संयुक्त राष्ट्रसंघ महासभाको ७९औं सत्र शुरू

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाको ७९औं सत्र बुधबार सेप्टेम्बर ११ देखि न्युयोर्कमा औपचारिक रूपमा शुरू भएको छ । ७८औं सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले ७९औं सत्रका अध्यक्ष तथा क्यामरुनका पूर्व प्रधानमन्त्री फिलेमान यङ्गलाई हथौडा हस्तान्तरण गरेपछि औपचारिक रूपमा सत्र शुरू भएको...


ठमेलको छाँयासेन्टर सुन तस्करहरुको अखडा, क्यासिनोको सीसीटीभीमा देखिए मुख्य आरोपी

काठमाडौं । ऐतिहासिक कमल पोखरी तथा विक्रमशिल महाविहार मासेर गैरकानूनी रुपमा ठड्याइएको ठमेलस्थित छाँयासेन्टर सुन तस्करहरुको अखडा बनेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न चिनियाँ नागरिक टेरेन्स टिएसईलाई पक्राउ गरेसँगै यो...


कति छ आज कालीमाटीमा तरकारीको भाउ?

काठमाडौं । कालीमाटी तरकारी बजारमा आज (भदौ २७) सानो लोकल गोलभेडा २०, लोकल बन्दा ५०, स्थानीय काउली १०० र इस्कुस २० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिआ अनुसार यस दिन तने...


२५% लाभांश पारित गर्न सिद्धार्थ क्यापिटलले बोलायो साधारणसभा

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले असोज १८ गते १३ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित आफ्नै कार्यालयमा दिउँसो साढे ३ बजेदेखि सभा बस्ने निर्णय गरेको हो । सभाले गत...


एनआइसी एशिया क्यापिटलका ४ म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । एनआइसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित ४ वटा म्युचुअल फन्डहरूको लाभांश सुरक्षित गर्ने आज (भदौ २७) अन्तिम दिन हो । एनआइसी एशिया सेलेक्ट ३०, एनआइसी एशिया फ्लेक्सी क्याप फन्ड, एनआइसी एशिया ग्रोथ फन्ड र एनआइसी एशिया ब्यालेन्स्ड फन्डले...


हिमालयन बैंकको ४ लाख २८ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले ५ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ४ लाख २८ हजार ५४० कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन्...


प्रतिकित्ता १०५ रुपैयाँमा कामना सेवा बैंकको ३५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको ३५ हजार ५३४ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर जोकोही व्यक्तिले किन्न पाउँछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०५ रुपैयाँ...


अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको विनिमयदर कति?

काठमाडौं । बिहीबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज (भदौ २७) पनि एक अमेरिकी डलरको बिक्रीमूल्य १३४ रुपैयाँ ६७ पैसा र खरीदमूल्य १३४ रुपैयाँ ७ पैसा कायमै रहेको छ । आज एक युरोको...


होन्डाका सवारी एसेम्बल गर्ने हिमाल मोटोलाई जोखिमयुक्त रेटिङ, ऋणदबाब र विद्युतीय लोकप्रियता मुख्य चुनौती

काठमाडौँ । हिमाल मोटो नेपाल प्रालिलाई इक्रा नेपालले लामो अवधिको ऋण सीमा [ICRANP] LBB र छोटो अवधिको ऋण सीमा [ICRANP] A4 को रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय जोखिमलाई औंल्याएको हो । हिमाल मोटो नेपालले हुण्डा...


साउनमै जीवन बीमा कम्पनीका १० हजार बीमितले गरे साढे १ अर्बको बीमा पोलिसी सरेण्डर, कुनको कति ?

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिनामै जीवन बीमा कम्पनीहरुबाट एक अर्ब ५४ करोड रुपैयाँ बराबरको बीमा पोलिसि सरेन्डर (बीमालेख समर्पण) भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार १० हजार २९२ वटा पोलिसीवापत एक अर्ब ५४ करोड रुपैयाँ...


राष्ट्रिय बीमा कम्पनीका पदाधिकारी र संचालकहरुले अर्थमन्त्रीलाई भेटेर गराए कम्पनीबारे अवगत

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरुले अर्थमन्त्री विष्णु पौडेललाई भेटेका छन्। कम्पनीकोतर्फ डेपुटी सिईओ सुवास कोईराला, चिर्फ म्यानेन्जर एवं कम्पनी सचिव श्रृजना पन्त र कम्पनीका संचालकहरुले अर्थमन्त्रीलाई भेटवार्ता गरेका छन् । अर्थमन्त्री पौडेललाई कम्पनीको बारेमा जानकारी...


प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई मध्यम जोखिमको रेटिङ, सीमित वित्तीय अवस्थामा चुनौती कायमै

काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडलाई इक्रा नेपालले  [ICRANP-IR] BB (प्रोनाउन्स्ड ICRA NP Issuer Rating Double B) को इश्युयर रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्वहरूको समयमै सेवा गर्ने मामिलामा मध्यम जोखिम रहेको संकेत गरेको हो...