कृषि विकास बैंकको साधारणसभा आह्वान, लाभांश पारित मुख्य एजेण्डा

काठमाडौं । लाभांश पारितलाई मुख्य एजेण्डा बनाएर कृषि विकास बैंक लिमिटेडले पुस २९ गते अठारौं वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले भक्तपुरस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडेमा बिहान ११ बजेदेखि...


लाभांश पारित गर्न लुम्बिनी विकास बैंकले बोलायो साधारणसभा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले यही पुस २९ गते सत्रौं वार्षिक साधारणसभा बोलाएको छ। बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा बिहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो। सभाले चुक्ता पूँजीको ३...


सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । आज पुस ८ गते सानिमा माई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। सभा प्रयोजनार्थ कम्पनीले भोलि पुस ९ गते एक दिन बुक क्लोज भएकाले कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।...


आज डलरको भाउ स्थिर, अन्य मुद्राको विनिमयदर कति?

काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। यस दिन एक अमेरिकी डलरको खरिदमूल्य १३५.७३ रुपैयाँ र बिक्रीमूल्य १३६.३३ रुपैयाँ तोकिएको छ। अघिल्लो दिन पनि डलर यही मूल्यमा कारोबार भएको थियो। आज अष्ट्रेलियन डलरको खरिदभाउ ८४.८४ रुपैयाँ र...


मेट लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले ७५ रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्मको बीमाङ्‌कीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखमा लागू हुने गरी बोनसदर सार्वजनिक गरेको हो। कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुुसार अग्रीम भुक्तानी...


मर्जर प्रस्ताव सहित कर्पाेरेट विकास बैंकले बोलायो साधारणसभा

काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडको सत्रौं वार्षिक साधारणसभा पुस २८ गते आइतबार बस्ने भएको छ। पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले वीरगञ्जको पर्सास्थित बैंकको आफ्नै प्रधान कार्यालयमा बिहान ७ः१५ बजदेखि सभा बस्ने निर्णय गरेको हो। सभाले अन्य...


एफपीओ प्रस्ताव सहित हिमालयन बैंकले बोलायो साधारणसभा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले यही पुस २९ गते बत्तीसौं वार्षिक साधारणसभा बोलाएको छ। बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित नेपाल आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो। बैंकले सभाका लागि...


गुडविल फाइनान्सले बोलायो साधारणसभा

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले यही पुस २९ गते सोमबार तीसौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको हात्तिसारस्थित कम्पनीको आफ्नै कार्यालयमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो। यस कम्पनीले गत...


रवि लामिछानेको हिरासत बसाइको तस्बिर सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ

रवि लामिछानेको हिरासत बसाइको तस्बिर सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले आइतबार राती १० बजे भुसाललाई थलीबाट पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निकोलस भुसाल भन्ने कमल भुसाललाई काठमाडौँको थलीबाट...


आइपीओ निष्कासनको तयारीमा रहेको शैलेश्वरी पावरलाई ‘डबल बी माइनस’ रेटिङ

काठमाडौँ ।  आइपीओ निष्कासनको तयारीमा रहेको  शैलेश्वरी पावर नेपाल लिमिटेडलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड (इन्फोमेरिक्स नेपाल) द्वारा ‘आईआरएन बीबी- (Is)’ (डबल बी माइनस) इश्यूअर रेटिङ असाइन गरिएको छ। यस रेटिङ अन्तर्गत राखिएका संस्था, समयमै वित्तीय दायित्व पुरा गर्नका...


साना कम्पनीको धितोपत्र कारोबार गर्न छुट्टै प्लाटफर्मलाई स्वीकृति दिने सरकारको निर्णय

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावलीले अघि बढाउने निर्णय गरेको छ। सरकारले साना तथा मझौला कम्पनीलाई पुँजीबजारमा ल्याउन सहज हुनेगरी कानूनी व्यवस्था गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री...


कालिञ्चोक दर्शनले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । कालिञ्चोक दर्शनले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। पुष ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीले हालको चुक्ता पुँजीको शत प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको जनाएको छ ।...


१२ सय मासिक तलबबाट बीमा प्राधिकरण प्रवेश गरेका राजेन्द्र खतिवडाले लिए अवकाश

काठमाडौं । नेपाल बीमा प्राधिकरणका राजेन्द्र खतिवडाले ३० बर्षे पदावधि पूरा गरी प्राधिकरणबाट अवकाश लिएका छन् । बीमा प्राधिकरणले एक कार्यक्रमको आयोजना गर्दै कार्यालय सहयोगी राजेन्द्र खतिवडाको बिदाई गरेको हो । प्राधिकरणका उप निर्देशक, निर्देशक र सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा...


पाँच महिनामा ६ खर्ब ६१ अर्ब रुपैयाँको आयात हुँदा ७३ अर्ब ६५ करोडको निर्यात

काठमाडौँ । चालु आर्जिक वर्ष २०८१।८२ को पाँच महिनामा ६ खर्ब ६१ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा गरेको यस्तो आयात ३ प्रतिशतले बढेको हो...


महुली लघुवित्तको एफपीओमा मागभन्दा ३१ गुणा बढी आवेदन

काठमाडौँ । महुली लघुवित्तको एफपीओमा १ अर्ब ४७ करोड ४१ लाख ७२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (पुस ७ गते) साँझ ५ः०६ बजेसम्ममा १० लाख २२ हजार ११५ जनाले १ करोड ४७ लाख ४१...


लक्ष्मी सनराइज बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगमसँगको साझेदारीमा ुएम्पावर फाइनान्स एलायन्सु अन्तर्गत सम्झौतामा हस्ताक्षर गरेको छ। नेपालमा यसप्रकारको पहिलो पहलको रूपमा गरिएको यो सम्झौताले वित्तीय दुरुपयोगलाई सम्बोधन गर्दै यसलाई समाधान गर्न कदमहरु चाल्नेछ...


बीमा संचालकहरुको शेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति बीमा व्यवसायी संघको ध्यानकर्षण

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरुको स्वामित्वमा भएको सेयर कम्पनीमा राजिनामा पछि पनि १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानकर्षण गराएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क...


नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच शेयर प्रत्याभूति सम्झौता

काठमाडौँ। नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार हस्ताक्षर गरेको हो । म्याग्दी हाइड्रोले प्रति सेयर एक सय...


वर्षदिनमा सूर्यज्योति लाइफका सीइओ खत्रीले बुझे एक करोड २४ लाख तलब भत्ता

काठमाडौँ । । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रकाश विक्रम खत्रीले वर्षदिनमा तलब भत्ता र बोनस बापत एक करोड २४ लाख रुपैयाँभन्दा बढी बुझेका छन् । गत आर्थिक वर्ष २०८०।०८१ मा तलब, भत्ता र बोनसबापत खत्रीले...


यी हुन् सहकारी ठगीमा रवि लामिछानेसँगै मुद्दा लगाइएका ३१ अभियुक्त (नामसहित)

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३१ जना व्यक्तिहरूविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपमा आइतबार मुद्दा दायर गरिएको छ। यस मुद्दामा पाँचजना व्यक्तिहरू र आठ वटा कम्पनीलाई पनि कसुरजन्य सम्पत्ति...