प्रभु बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । विभिन्न निर्णयहरु पारित गर्दै विधिवत् रुपमा सभा सम्पन्न भएको हो । बैंकको सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा बबरमहलस्थित प्रधान कार्र्यालयमा बसेको बैंकको २४औं वार्षिक साधारण...


१३ प्रतिशत लाभांश पारित गर्दै नागरिक लगानी कोषको साधारण सभा सम्पन्न

काठमाडौं । नागरिक लगानी कोषको पुष ३० गते वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोषको केन्द्रीय कार्यालयमा ३१औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । सभाले ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल...


अन्ततः कांग्रेस दुई टुक्रा, आजै राति गगन थापा सभापति बन्दै

काठमाडौं । अन्ततः नेपाली कांग्रेस दुई टुक्रामा विभाजित हुन पुगेको छ । यद्यपि बहुमत महाधिवेशन प्रतिनिधिसहित युवा नेताहरु गगन थापा र विश्व प्रकाश शर्माले आजै राति नयाँ नेतृत्व चयन गर्दैछन् । यसैबीच, भर्खरै सानेपामा सम्पन्न भएको नेपाली कांग्रेस केन्द्रीय...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो ३९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौंको एलिस रिसेप्सनमा बुधबार बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा शेयरधनीहरुको उल्लेखनीय उपस्थितिमा सभा सम्पन्न गरेको हो । सभामा बैंकको गत आर्थिक...


देउवा पक्षद्वारा गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुला मनसुरलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ। बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । बैठकले उनीहरूलाई पार्टी हितविपरीत काम...


शरद ओझाको मुद्दामाथि सुनुवाई सकियो, मिसिल झिकाउने आदेश

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पुनर्बहाली हुन माग गर्दै शरद ओझाले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई सकिएको छ । आजको सुनुवाईमा यसअघि पेश गर्नु भनिएको पुरानो मिसिल पेश गर्न आदेश जारी भएको छ । सर्वोच्च अदालतको इजलास...


हिमालयन बैंकको ३३औं वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरुको हात भने रित्तो

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको ३३औं वार्षिक साधारण सभा पुष ३० गते सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले सम्पन्न भएको हो । सभाले बैक तथा बैकका सहायक कम्पनीहरु सहितको...


भोलि देशभर सार्वजनिक बिदा

काठमाडौँ । भोलि अर्थात् माघ १ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । माघे संक्रान्ति, माघि पर्वको अवसरका बिहिबार देशभर सार्वजनिक बिदा हुने भएको हो । माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति तथा माघी नामले चिनिने नेपालको एक प्रमुख चाड...


बुधबार यी १० कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

काठमाडौँ । शेयर बजारमा झिनो अकंले बढेसँगै अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ । आज १२५ कम्पनीको शेयर मूल्य ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.५२ अकंले बढेर २६४१.४३ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको...


यी १० कम्पनीको झुम्मिए लगानीकर्ता, कुनको कति भयो शेयर खरिदबिक्री

काठमाडौँ । शेयर बजार आज झिनो अकंले बढेको छ । बजार बढेपनि अधिकांश लगानीकर्ता शेयर बिक्री तिर हाबि भएको देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.५२ अकंले बढेर २६४१.४३ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १...


बजारमा झिनो सुधारः लगानीकर्ता शेयर बिक्री तिर हाबि, यस्तो हुनेछ अबको लय

काठमाडौँ । शेयर बजारमा आज दिनभर देखिएको उतार–चढावपछि सामान्य सुधार आएको छ । प्रमुख शेयर सूचकांकहरूमा हल्का वृद्धि देखिनुले बजारमा सकारात्मक भावनाको संकेत दिएको छ । बजारमा आएको उतार चढाबपछि लगानीकर्ताहरूले आगामी दिनमा बजार अझ मजबुत आधारमा अघि बढ्ने...


लाभांश पारित गर्दै एनएलजी इन्स्योरेन्सको २०औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ। एनएलजी इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार २०औं वार्षिक साधारण सभा काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओक ब्याङ्क्वेट एण्ड इभेन्ट्स सेन्टरमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ४...


नबिल बैंकका नवनियुक्त अध्यक्ष निर्वाण कुमार चौधरीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा।डा। विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकमा आज आयोजित एक कार्यक्रममा बैंकका नवनियुक्त अध्यक्ष चौधरीले शपथ...


बालुवाटार जाऔँ भन्दै सामूहिक मेसेज पठाउने सेढाईं प्रहरीको नियन्त्रणमा

काठमाडौं । अनधिकृत रूपमा सामूहिक मेसेज पठाएर प्रदर्शनमा उक्साएको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति भरतपुरका व्यवसायी निर्देश सेढाईं रहेको खुलेको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले सेढाईंलाई दरबारमार्ग क्षेत्रबाट पक्राउ गरेको हो...


शेयरधनीहरुको हात रित्तो गर्दै लुम्बिनी विकास बैंकको साधारण सभा सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले पुष ३० गते बुधबार १८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को बार्षिक प्रतिबेदन पारित गरी आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्ताव पारित गरेको...


एचजीएनद्वारा विदेशी पर्यटकलक्षित नेपालकै पहिलो यन्त्र–आधारित बीमा सेवा शुरू

काठमाडौं । नेपाल विश्वभर साहसिक पर्यटनका लागि अग्रणी गन्तव्यका रूपमा परिचित रहँदै आएको छ। सगरमाथा क्षेत्र, हिमाली पदयात्रा, पर्वतारोहण तथा विभिन्न साहसिक गतिविधिहरू लामो समयसम्म सुरक्षित मानिनुमा शेर्पा समुदायको अद्वितीय अनुभव र नेपाली गाइडहरूको व्यावसायिक योगदान महत्वपूर्ण रहँदै आएको...


साढे २२ लाखको हात रित्तो हुने विजय लघुवित्तको एफपिओ कहिले हुन्छ बाँडफाँट ?

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाको एफपिओमा यहि साता बाँडफाँट गर्ने तयारी भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले एफपिओ शुक्रबार बाँडफाँट गर्ने तयारी गरी रहेको हो । एफपिओमा अन्तिम दिनसम्ममा २२ लाख ९९ हजार २५२ जनाको आवेदन थिएका...


कुमारी बैंकको २५औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । कुमारी बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौँको थिरबम सडक, टंगाल स्थीत आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो । सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०८१÷८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन,...


कर्मचारी र गार्डको सेटिङमा पोखरा वितरण केन्द्रको १४ लाख पर्ने तामाको तार गायब

काठमाडौं । नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रको ९२० मिटर तामाको तार कर्मचारी र गार्ड समेतको सेटिङमा गायब पारी १४ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ। नेविप्रा पोखरा वितरण केन्द्र अन्तर्गत कोत्रे पोल...


वित्तीय प्रणालीमा ४२ अर्ब शंकास्पद कारोबार, बैंक–बीमा हुँदै भुक्तानी प्रणालीसम्म फैलिँदै जोखिम

काठमाडौं । नेपालको वित्तीय प्रणालीमा शंकास्पद कारोबारको संख्या र रकम दुवै तीव्र रूपमा बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइ (एफआईयू) ले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनले शंकास्पद वित्तीय गतिविधि अघिल्लो वर्षको...