विजय लघुवित्तका लगानीकर्तालाई छैन कुनै लाभांश
काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि लगानीकर्ताको हात रित्तो बनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको आज अर्थात बिहीबार बसेको बैठकको निर्णयले कुनै...
बिहिबार सुनको मूल्यमा गिरावट, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट देखिएको छ । सुन आज तोलामा एक हजार ७०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ...
कृषि विकास बैंकद्वारा लाभांश घोषणा
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले शेयरधनीलाई गत आवको मुनाफाबाट चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ। घोषित लाभांशमध्ये ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। कम्पनीको पुस ४ गते बिहान बसेको...
लाभांश प्रस्तावसहित सर्वाेत्तम सिमेन्टले बोलायो साधारणसभा
काठमाडौं । सर्वात्तम सिमेन्ट लिमिटेडले शेयरधनीलाई चुक्ता पूँजीको कुल १० प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिले शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो।...
गणपति लघुवित्तद्वारा लाभांश नदिने निर्णय
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै बैठकले सोही बमोजिमको वित्तीय विवरण...
कर्पाेरेट डेभलपमेन्ट बैंकले लाभांश नदिने
काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि...
माउन्टेन हाइड्रोको साधारणसभा पुस २४ गते
काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले यही पुस २४ गते बुधबार नवौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कालीमाटीस्थित कालीमाटी व्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो। कम्पनीले सभाका लागि...
लाभांश र एफपीओ प्रस्ताव सहित बुटवल पावर कम्पनीले बोलायो साधारणसभा
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले यही पुस २८ गते आइतबार बत्तिसौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो। कम्पनीले गत आवको...
एनआईसी एशिया बैंकको सहयोगमा निर्मित पुस्तकालयको उद्घाटन
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको सहयोगमा निर्मित पुस्तकालयको उद्घाटन भएको छ। सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालयमा निर्मित पुस्तकालयको उद्घाटन गरिएको हो। मंसिर २७ गते सम्पन्न उक्त कार्यक्रम विद्यालयलाई अध्ययन–अध्यापनमा आवश्यक सामग्री उपलब्ध गराई उत्कृष्ट...
कति छ आज कालीमाटीमा तरकारीको मूल्य?
काठमाडौं । बिहीबार कालीमाटी तरकारी बजारमा कन्य च्याउ १६० रुपैयाँ र डल्ले च्याउ २८० रुपैयाँ तोकिएको छ भने इस्कुस २५ रुपैयाँ र ब्रोकाउली ९० रुपैयाँ किलो न्यूनतम मूल्य निर्धारण गरिएको छ। कालीमाटी बजार विकास समितिका अनुसार यस दिन भिण्डी...
अमेरिकी डलरले आज पनि बनायो नयाँ रेकर्ड
काठमाडौं । बिहीबार पनि अमेरिकी डलर नयाँ उचाईमा पुगेको छ। आज डलरको खरिदमूल्य १३५.६३ रुपैयाँ र बिक्रीमूल्य १३६.२३ रुपैयाँ पुगेको छ। अघिल्लो दिन पनि नयाँ उचाई बनाउदै डलर १३५.५४ रुपैयाँमा खरिद र १३६.१४ रुपैयाँमा बिक्री भएको थियो। यसरी डलरको...
नेपाल एसबिआई बैंक र तारागाउँ रिजेन्सी होटलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । आज मंसिर ४ गते बिहीबार नेपाल एसबिआई बैंक र तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ दुवै कम्पनीले पुस ७ गते बुक क्लोज गर्दैछन्। भोलि शुक्रबार र पर्सी...
त्रिशूली जलविद्युतले बोलायो साधारणसभा
काठमाडौं । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले यही पुस २५ गते बिहीबार तह्रौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैङ्क्वेटमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभाका लागि कम्पनीले...
लाभांश पारित गर्न मञ्जुश्री फाइनान्सले बोलायो साधारणसभा
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले यही पुस २८ गते स त्रौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नयाँबानेश्वरस्थित थापागाउँ ब्याङ्केटमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभाले चुक्ता पूँजीको ६.२५...
प्रतिकित्ता एक सयमै कुमारी बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको २२ लाख ४३ हजार ७ कित्ता शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ। बैंकले इच्छुक जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। यो शेयरमा आज...
सोल्टी होटल र निफ्राको साधारणसभा आज बस्दै
काठमाडौं । आज पुस ४ गते सोल्टी होटल लिमिटेड र नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) को वार्षिक साधारणसभा बस्दैछ। कम्पनीले विभिन्न प्रस्तावहरू पारित गर्न छुट्टाछुट्टै स्थानमा सभा बोलाएका हुन्। सोल्टी होटल यस होटलले शेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस...
मुनाफा बढी खान्छन् भनेर धेरै प्रोभिजन गरिएको होइन, बैंकलाई बचाउन होः गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकहरुले मुनाफा बढी खान्छन् भनेर धेरै प्रोभिजन नभई बैंकलाई बचाउन गरिएको बताएका छन् । बैंकर्स संघका बार्षिक साधारणसभामा बोल्दै गभर्नर अधिकारीले बैंकलाई जोगाउन प्रोभिजन धेरै गर्न लगाएको बताएका हुन् । उनले...
ठूला चुनौतीहरूलाई जित्दै नेपाली बैंकिङ क्षेत्र आज सुरक्षित अवस्थामा छः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाली बैंकिङ क्षेत्रले ठूला चुनौतिहरूलाई जित्दै आज सुरक्षित रहेको बताएका छन् । बैंकर साथीहरूले सघाउनु भएको कारण नै आज हामीले बैंकिङ प्रणालीलाई सुरक्षित राख्न सकेका हौं, जस्तो सुकै अवस्थामा पनि बैंकिङ...
सिटिजन बैंकको मोवाईल बैंकिङ एपबाटै आईपीओ भर्न सकिने, यस्तो छ प्रक्रिया
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुमतिपश्चात नेपालमै पहिलो पटक सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत नै ‘सेयर आवेदन र सीआरएन नम्बर’ सेवा लिन सकिने व्यवस्था मिलाएको छ । सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत ग्राहकहरूले सिधै आईपीओ/एफपीओ/हकप्रदका लागि...
नेशनल लाइफको ‘चेयरपर्सन क्लव सदस्य सम्मान कार्यक्रम’ भव्य रुपमा सम्पन्न, ४९१ उत्कृष्ट अभिकर्ता सम्मानित
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘चेयरपर्सन क्लव सदस्य सम्मान समारोह तथा तालिम कार्यक्रम’ भव्य रुपमा सम्पन्न भएको छ । देशभरीका सयौँ उत्कृष्ट अभिकर्ताहरुको सहभागीमा काठमाडौंको सोल्टी होटलमा उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । कार्यक्रममा आर्थिक...




















