कुमारी क्यापिटल र भारतीय ध्रुव क्यापिटलबीच वैदेशिक लगानी प्रवर्द्धनमा सहकार्य
काठमाडौं । कुमारी क्यापिटल लिमिटेड र भारतको ध्रुव क्यापिटल सर्भिसेज लिमिटेडबीच नेपालमा वैदेशिक लगानी प्रवर्द्धनमा सहकार्य गर्ने सम्झौता भएको छ। यो सम्झौताअनुसार कुमारी क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत लगानी अवसरहरूको पहिचान, कानुनी तथा वित्तीय परामर्श, परियोजनाको मूल्यांकन र ध्रुव...
दुई हाइड्रोपावर र एक लघुवित्तको साधारणसभा आज बस्दै
काठमाडौं । आज मंसिर २८ गते दुईवटा हाइड्रोपावर र एउटा लघुवित्त कम्पनीको वार्षिक साधारणसभा बस्दैछ। आज सुपरमाई हाइड्रोपावर लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा बस्ने भएको हो। सुपरमाई हाइड्रोपावर यस कम्पनीको दशौं...
लाभांश पारित गर्न तारागाउँ रिजेन्सी होटल्सले बोलायो साधारणसभा
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले २८औं वार्षिक साधारणसभा पुस २४ गते बोलाएको छ। होटल्सको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साढे ११ बजे सभा बस्ने निर्ण गरेको हो। सभामा होटल्सले चुक्ता...
नेपाल एसबिआई बैंकले बोलायो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ३१औं वार्षिक साधारणसभा पुस २१ गते बोलाएको छ। बैंकको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभामा बैंकले हाल...
सहकारी रकम अपचलनमा फरार रहेका जीबी राईको राहदानी रोक्का
काठमाडौं । सहकारी रकम अपचलनमा फरार रहेका जीबी ९गितेन्द्रबाबु० राईको राहदानी रोक्का भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा राहदानी विभागले राईको राहदानी रोक्का गरेको प्रहरीले जनाएको छ । सहकारी ठगी प्रकरणमा फरार रहेका राईको राहदानी रोक्का भएसँगै...
हीरो मोटोकर्पले नेपालमा एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर मोटरसाइकल सार्वजनिक, कति पर्छ मूल्य ?
काठमाडौं । विश्वका उत्कृष्ट मोटरसाइकल र स्कूटर निर्माता हीरो मोटोकर्पले नेपालमा नयाँ मोटरसाइकल मोडेल, एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गरेको छ। यी नयाँ मोडेलहरू नेपालका युवा र आधुनिक राइडरहरूको बढ्दो आवश्यकतासँग मेल खाने गरी डिजाइन...
त्रिभुवन विमानस्थल माघ १५ गतेदेखि दैनिक ८ घण्टामात्र बन्द हुने
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक ८ घण्टामात्र बन्द हुने भएको छ। विमानस्थल स्तरोन्नतिको लागि गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन विमानस्थल आगामी १५ माघदेखि ८ घण्टामात्र बन्द हुने जानकारी प्राप्त भएको छ। विमानस्थलमा...
बीमा प्राधिकरणको कामु अध्यक्षको जिम्मेवारीमा मदन दाहाल तोकिए
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दहालले अध्यक्षका रुपमा कामकाजको जिम्मेवारी तोकिदिएको छ। आज अर्थमन्त्रालयले नितिगत निर्णय गर्दै मन्त्रालयका सहसचिव मदन दहालले अध्यक्षका रुपमा कामकाजको जिम्मेवारीमा तोक्ने निर्णय गरेको हो । बीमा...
लय समाल्दै अर्थतन्त्रः समग्रमा कस्तो छ देशको वित्तीय चित्र ?
काठमाडौँ। नेपालको अर्थतन्त्र विस्तारै लय समाल्दै अघि बढिरहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको अवधिको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ रिपोर्टअनुसार आर्थिक सूचकांकहरूमा सुधारको साथै विभिन्न चुनौतीहरूको सामना गर्दै देश अघि बढिरहेको देखिन्छ।...
लक्ष्मी सनराइज क्यापिटल र कर्पोरेट क्लबद्वारा नेपालमा वैकल्पिक लगानीका अवसरहरू खोज्न सहकार्य
काठमाडौँ । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एलएस क्यापिटल लिमिटेडले कर्पोरेट क्लबसँगको सहकार्यमा डिसेम्बर ६ मा बौद्ध होटल तिब्बत इन्टरनेशनलमा आयोजित ज्ञान आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । क्लबका अध्यक्ष तेन्जिङ धोंडेनको नेतृत्वमा र एलएस...
धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थासहित बीमा कम्पनीको हिस्सा ५८.५ प्रतिशत
काठमाडौँ । २०८१ कात्तिक मसान्तसम्ममा धितोपत्र बजारले उल्लेखनीय वृद्धि देखाएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकाङ्ग यस अवधिमा २७४८.७९ मा पुगेको छ, जुन अघिल्लो वर्षको कात्तिक मसान्तमा रहेको १८५२.०९ भन्दा ८९६.७० अंकले वृद्धि भएको हो। समीक्षा अवधिमा धितोपत्र बजार...
बढ्यो महँगी, खाद्य समूहको उच्च
काठमाडौँ । चालु आर्थिक वर्षको कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) ५.६० प्रतिशत पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो ५.३८ प्रतिशत थियो। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय अवस्थाको विवरणअनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति...
बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप वृद्धि, बचत खाताको अंश उच्च
काठमाडौँ। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप १ खर्ब ४९ अर्ब ८४ करोडले (२.३ प्रतिशत) वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय अवस्थाको विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिमा निक्षेप २.७...
विदेशी विनिमय सञ्चिति साढे २२ खर्ब, १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्ने
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालमा विदेशी विनिमय सञ्चितिमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको वित्तीय अवस्थाको विवरणअनुसार कात्तिक मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड पुगेको छ,...
कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती? (पूर्णपाठ)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक कात्तिक मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीको विवरण सार्वजनिक गरेको छ । यस अवधि बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा उक्त...
चालु खाता र शोधनान्तर स्थितिः यस वर्षको वित्तीय अवस्थाको सुधार
काठमाडौँ। चालु आर्थिक वर्षको चार महिनाको अवधिमा चालु खाता र शोधनान्तर स्थिति सकारात्मक रहेर वित्तीय सुधारको संकेत देखिएको छ। नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको विवरणअनुसार चालु खाता १ खर्ब ४३ अर्ब ४२ करोडले बचतमा रहेको छ, जसले अघिल्लो...
चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट एक खर्ब २८ करोड कर्जा प्रवाह
काठमाडौँ । चालु आर्थिक वर्षको चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा उक्त कर्जा एक खर्ब २८ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा...
९.१ प्रतिशतले बढ्यो रेमिट्यान्स, चार महिनामा ५ खर्ब २१ अर्ब भित्रियो
काठमाडौँ । नेपालमा भित्रने रेमिट्यान्स ९.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले रेमिट्यान्समा बृद्धि देखाएको हो । चालु आर्थिक वर्षको चार महिनामा नेपाल भित्रने विप्रेषण आप्रवाहमा ९.१ प्रतिशतले वृद्धि भई ५...
दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
काठमाडौँ । साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईं धरौटीमा रिहा हुने भएका छन् । उनलाई बिहीबार काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४०...
बीमाले मात्रै स्वास्थ्यमा सर्वव्यापी पहुँच पुग्छ : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच पुर्याउनका लागि स्वास्थ्य बीमाको दायरा बढाउनुपर्ने बताएका छन् । स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नागरिक योगदानमा आधारित बीमाले मात्रै स्वास्थ्यमा सर्वव्यापी पहुँच...



















