महालक्ष्मी विकास बैंकले दरबारमार्गमा ‘डिजिटल भुक्तानी केन्द्र’ सञ्चालनमा ल्यायो

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरूलाई अत्याधुनिक डिजिटल भुक्तानी सुविधा उपलब्ध गराउने लक्ष्यसहित दरबारमार्गस्थित शाखा कार्यालयमा डिजिटल भुक्तानी केन्द्र सञ्चालनमा ल्याएको छ। बुधवार आयोजित एक विशेष कार्यक्रममा उक्त केन्द्रको उद्घाटन गरिएको हो। बैंकले डिजिटल भुक्तानी केन्द्रमार्फत विभिन्न अनलाइन...


साप्सु कालिका हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने

काठमाडौं । साप्सु कालिका हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्ताव पारितका लागि आगामी पुस १९ गते वार्षिक साधारण सभा बोलाएको हो । सभा काठमाडौं महाराजगन्जस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे शुरु हुनेछ ।...


बीमा क्षेत्रका लगानीकर्ताले गुमाए ठूलो लगानी, २५ कम्पनीको शेयरमा भारी गिरावट

काठमाडौँ । साता कारोबारको अन्तिम दिन अथात बिहीबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३३.४२ अंकले घटेर २६८२ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै बीमा क्षेत्रका लगानीकर्ताले ठूलो मात्रामा लगानी गुमाएका छन्...


सरकारको बजेट घाटा साढे एक खर्बः आम्दानी र खर्च बीच ठूलो असन्तुलन, राजस्व संकलनको लक्ष्यमा चुनौती

काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको बजेट घाटा डेढ खर्ब नाघेको छ। यो समयावधिमा सरकारले खर्च भनेको भन्दा कम आम्दानी गरेको र ठूलो घाटा व्यहोरेको हो। यसरी आम्दानी र खर्च बीचको ठूलो असन्तुलनले सरकारको वित्तीय लक्ष्यलाई चुनौती...


लाभांश प्रस्ताव पारित गर्दै ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सभा सम्पन्न भएको हो । बैंकले गत वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको आधारमा ५.५० प्रतिशत बोनस शेयर वितरण गर्ने...


नबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

काठमाडौं । नबिल बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश पारित गरेको छ । बिहीबार बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैंकको ४०औँ वार्षिक साधारणसभाले शेयरधनीका नगद लाभांश पारित गरेको हो । साधारणसभाले सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र...


शेयर बजार घट्दा पनि ४० कम्पनीका लगानीकर्ता मालमाल, कुनले कति कमाए ?

काठमाडौँ । साता कारोबारको अन्तिम दिन अथात बिहीबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३३.४२ अंकले घटेर २६८२ को बिन्दुमा कायम भएको छ । त्रिशुली जलविद्युत कम्पनीको ८.५५ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ । कम्पनीको...


टिकेन लगानीकर्ताको खुसीः गुम्दै अर्बौ रकम, नियामकको ठोस कदम खोजिदै हो ?

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्जको बजार फेरि सुस्ताएको छ । साताको अन्तिम कारोबारी दिन बजार राताम्य भएको छ, जसले लगानीकर्ताको मनोबलमा थप गिरावट ल्याएको छ । विगतका पाँच दिनको गिरावटपछि बुधबार बजारमा सुधार आएको थियो, जसले लगानीकर्तामा आशा र उत्साहको...


जानकी फाइनान्सको सबैभन्दा बढी शेयर खरिद–बिक्री, यी हुन् १० सर्वाधिक कारोबार गर्ने कम्पनी

काठमाडौँ । साता कारोबारको अन्तिम दिन अथात बिहीबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३३.४२ अंकले घटेर २६८२ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेपनि जानकी फाइनान्सको सबैभन्दा बढी कारोबार भएको छ ।...


डेपुटी गभर्नरहरूको जिम्मेवारी हेरफेर, कसलाई कता ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंसिर २७ गतेदेखि लागु हुने गरी डेपुटी गभर्नरहरूको जिम्मेवारी हेरफेर गरेका छन्। यस नयाँ व्यवस्थापन अन्तर्गत, गभर्नर अधिकारीले आर्थिक अनुसन्धान विभागलाई बमबहादुर मिश्रको मातहतमा स्थानान्तरण गरेका छन्। नेपाल राष्ट्र बैंकको आर्थिक...


नेशनल लाइफ इन्स्योरेन्सकी सशीकला तामाङ २०२५ को टीओटी बन्न सफल

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी सशीकला तामाङ सन २०२५ को लागी टीओटी बन्न सफल भएकी छिन् । कम्पनीको नारायणथान शाखा कार्यालयमा आवद्ध भएर बीमा व्यवसाय गरिरहेका नारायणथान एक मिहिनेती तथा लगनशील अभिकर्ता हुन् । आम अभिकर्ताहरु एमडीआरटी...


खस्किँदो भायनेटको व्यापारः ग्राहकले छोड्न थाले कम्पनीको इन्टरनेट सेवा

काठमाडौँ । भायनेट कम्युनिकेशन्स लिमिटेड नेपालको एक प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनी हाल गम्भीर वित्तीय संकट र अस्थिरताको सामना गरिरहेको छ। कम्पनीको क्रेडिट रेटिङ्गमा गिरावट आएको छ र यसलाई आईसीआरए एनपी आइ एल बी प्लस (प्रदायक सहयोग नगर्ने) वर्गमा...


दुई हाइड्रोपावर र एक लघुवित्तको साधारणसभा भोलि बस्दै

काठमाडौं । भोलि मंसिर २८ गते दुईवटा हाइड्रोपावर र एउटा लघुवित्त कम्पनीको वार्षिक साधारणसभा बस्दैछ। भोलि सुपरमाई हाइड्रोपावर लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा बस्ने भएको हो। सुपरमाई हाइड्रोपावर यस कम्पनीको दशौं...


निफ्राको ९८ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थापक समूहको ९८ हजार कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले बैंककै अन्य संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र...


टोयोटा गाडी बिक्री हुनै सकस, व्यापार खुम्चिदै जाँदा धराशायी बन्दै इस्ट लिंक मोटर्स

काठमाडौं । टोयोटा गाडीको क्षेत्रीय डिलरको रूपमा परिचित इस्ट लिंक मोटर्स प्रा. लिको व्यापारमा पछिल्लो समय गिरावट देखिएको छ । कम्पनीका गाडि बिक्री हुनै छोडेपछि कम्पनी धराशायी अवस्थामा पुगेको हो । २००७ मा स्थापना भएको यस कम्पनीले बागमती क्षेत्रका...


नेपाल स्काउट जग्गा घोटाला : खटाई-खटाई खुद्रे रकम बुझाएर भाग्ने लाइनमा उर्जामन्त्रीको खड्काल्याण्ड

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्का जोडिएको खड्काल्याण्ड डेभलपमेन्ट प्रालिले लैनचौरस्थित नेपाल स्काउटको जग्गा र संरचना भोगचलन गरेबापत तिर्नुपर्ने बक्यौता १० दिनभित्र तिर्ने भनिएको प्रचारबाजी जालझेलपूर्ण देखिएको छ । १५ वर्षदेखि भोगचलन गरेको भाडा असुल र जग्गा एवं संरचना खाली...


नेपाल बैंकर्स संघको नेतृत्वमा १३ वर्षपछि प्रतिस्पर्धाः कोइराला र शेरचनबीच चुनावी भिडन्त

काठमाडौँ । नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा आगामी पुस ३ गते संघको नेतृत्व चयनका लागि १३ वर्षपछि प्रतिस्पर्धा हुने भएको छ। संघको अध्यक्ष, उपाध्यक्ष र तीन सदस्य चयन गर्ने चुनावमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला र...


जाजरकोटमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, दुई घाइते

काठमाडौँ । जाजरकोट जिल्लाको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडानम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बुधबार राति ग ३ च ९४४५ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी...


पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुनुपर्छः अध्यक्ष श्रेष्ठ

काठमार्डौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लगानीकर्ताको मनोबल उच्च भए मात्रै बजार चलायमान र पुँजीबजारको विकास हुने बताएका छन् । बुधबार काठमाडौँमा आयोजि एक कार्यक्रममा बोल्दै उनले पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक रहेको बताएका...


गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा अहिलेसम्म २१ करोडको आवेदन

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा २१ करोड ७५ लाख २० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (मंसिर २७ गते) बिहान १०ः०६ बजेसम्म ३९ हजार ७१९...