गढीमाई मेलामा सशस्त्र प्रहरीका ५ सय सुरक्षा फौज परिचालन

काठमाडौं । बाराको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिरमा लागिरहेको पञ्चवर्षीय मेला २०८१ को सुरक्षार्थ करिब ५ सय जना सशस्त्र प्रहरी २४ सै घण्टा परिचालन गरिएको छ । मङ्सिर १ गतेदेखि सुरु भएको मेला मङ्सिर ३० गतेसम्म सञ्चालन हुने बताइएको...


सिन्धु विकास बैंकको सीईओमा सुरेश देवकोटा नियुक्त

काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेश देवकोटा नियुक्त भएका छन् । बैंकले उनलाई पुस १ गतेदेखि लागु हुनेगरी आगामी ४ वर्षको लागी सीईओमा नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर २५ गते...


बिहिबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा दुई हजार रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँमा...


आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै कम्पनीले सोही अनुसारको...


राधी विद्युतले हकप्रद शेयर जारी गर्ने

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई बोनस शेयर जारी गरेपछि कायम हुने चुक्ता पूँजीको ६९.८९ प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो। कम्पनीले शेयरधनीलाई ४.७५ प्रतिशत बोनस...


युनाइटेड अजोडको शेयर बिक्री गर्दै एक्सेल बैंक, प्रतिकित्ता मूल्य १५९ रुपैयाँ

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको युनाइटेड अजोड इन्स्योरेन्सको ९२ हजार ३२० कित्ता शेयर लिलाम मार्फत् बिक्रीमा राखेको छ। हाल यो शेयर कम्पनीका अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५९...


प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले बैंककै अन्य विद्यमान संस्थापक शेयरधनीले किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। बैंकले बिक्रीमा राखिएको शेयर संख्या र सोको मूल्य लगायतको जानकारी भने खुलाएको छैन। यद्यपि...


अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन एनएलजी इन्स्योरेन्सको आग्रह

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले असार मसान्तसम्म र असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको क्षतिको लागि अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन आग्रह गरेको छ। विभिन्न समयमा पर्न आएको दाबीको निवेदनमा आवश्यक सम्पूर्ण...


५० रुपैयाँमा झर्यो गोलभेँडाको मूल्य, अन्य तरकारीको कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा बिहीबारका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार आज सानो लोकल गोलभेँडा ५० रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ र इस्कुस २५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम भएको छ। त्यसैगरी यस दिन स्थानीय काउली...


कति छ आज विदेशी मुद्राको विनिमयदर?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार एक अमेरिकी डलरको खरिदमूल्य १३५.४४ रुपैयाँ र बिक्रीमूल्य १३६.०४ रुपैयाँ रहेको छ। एक युरोको खरिददर १४२.२० रुपैयाँ र बिक्रीदर १४२.८३ रुपैयाँ छ भने एक अष्ट्रेलियन डलरको खरिददर ८५.९७ रुपैयाँ र बिक्रीदर ८६.३५...


लाभांश प्रस्ताव राखेर राधी विद्युतले बोलायो साधारणसभा

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले पुस १८ गते वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरस्थित दरबार रेष्ट्रो होटेल एण्ड पार्टी भेन्युमा बिहान १० बजे सभा बोलाएको हो। सभामा हाल कायम चुक्ता पूँजीको...


गोर्खाज फाइनान्सको शेयर बेच्दै दिपेन्द्र अग्रवाल र भक्त बहादुर राई

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक समूहको ५५ हजार ३३६ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी दिपेन्द्र अग्रवालको नाममा रहेको ४८ हजार ७७३ कित्ता र भक्त बहादुर राईको नाममा रहेको ६ हजार ५६३ कित्ता शेयर बिक्रीमा राखेको...


प्रतिकित्ता २८० रुपैयाँमा फर्स्ट माइक्रोफाइनान्सको शेयर बिक्रीमा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको ७१ हजार ९१५ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ निर्धारण...


दुई बैंक र एक लघुवित्तको साधारणसभा आज बस्दै

काठमाडौं । आज मंसिर २७ गते दुईवटा कमर्सियल बैंक र एउटा लघुवित्त कम्पनीको वार्षिक साधारणसभा बस्दैछ। यस दिन ग्लोबल आइएमई बैंक लिमिटेड, नबिल बैंक लिमिटेड र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा बस्ने भएको हो। ग्लोबल आइएमई बैंक यस...


बलेफी हाइड्रोपावरको हकप्रद आजदेखि बिक्रीमा

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले आज (मंसिर २७) देखि शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ कित्ता अनुपातमा हकप्रद निष्कासन गरेको हो। जसअनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब...


राष्ट्रिय जीवन बीमा कम्पनीको सिइओका लागि ८ जनाको आवेदन, पूर्व उपसचिव, बैंकरदेखि बीमाकर्मीहरुको आकाङ्क्षा

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले दोस्रो पटक खुलाएको आवेदनमा प्रमुख कार्यकारी अधिकृतका लागि आठ जनाले आवेदन दिएका छन् । यसअघि पनि आवेदन दिएका रामदेव यादव र महेश रिमालले पुन आवेदन दिएका छन् । आवेदन दिने...


रवि लामिछानेविरूद्धको मुद्दा अबको १० दिनभित्र अदालत बुझाउनुपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्धको मुद्दा अबको १० दिनभित्र अदालत बुझाउनुपर्ने भएको छ। पाँच वटा जिल्लास् कास्की, रूपन्देही, काठमाडौं, चितवन र पर्सामा छुट्टाछुट्टै सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रहिसकेका लामिछानेमाथि अनुसन्धान भइरहेको छ। पाँचै...


सहकारी बचतकर्ताहरुद्धारा बचत रकम फिर्ता गर्न माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगलाई ध्यानाकर्षणपत्र

सहकारी पीडित तथा सहकारी बचतकर्ताहरुले बचत रकम फिर्ता गर्न माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगलाई ध्यानाकर्षणपत्र बुझाएको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपवहादुर मगरसमक्ष बुझाएको ध्यानाकर्षण पत्रमा सरकारद्वारा बचतकर्ताको रकम फिर्ता गर्न ठोस कदम नचालेको उल्लेख छ । यस...


विद्युत् महशुल बक्यौता उठाउने नाममा असम्बन्धित कम्पनीहरूको भुक्तानी नरोक्न अन्तरिम आदेश जारी

उच्च अदालत पाटनले विद्युत् महशुल बक्यौता उठाउने नाममा असम्बन्धित कम्पनीहरूको भुक्तानी नरोक्न नेपाल विद्युत् प्राधिकरणको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नारायणप्रसाद रेग्मीको इजलासले पियोर इनर्जी लिमिटेडले विद्युत् बिक्री बापतको रकमको भुक्तानी नरोक्न भनी अन्तरिम आदेश दिएको...


अर्थ समितिमा वर्षमानको प्रश्नः नियामक निकायमा सरकारसँग ट्युनिङ मिल्नेहरु हुँदा पनि किन अर्थतन्त्रमा सुधार भएन ?

काठमाडौं, २६ मंसिर– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले लगानीकर्तालाई विश्वासमा लिन नसकेका कारण अर्थतन्त्रको शिथिलता अन्त्य हुन नसकेको बताएका छन् । प्रतिनिधिसभाको अर्थसमिति बैठकमा बुधबार उनले सरकार अर्थतन्त्र चलायमान बनाउन चुकेको बताए । नियामक...