सुनचाँदीको भाउ उच्च विन्दुमा पुगेर स्थिर, प्रतितोला कति?

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ र चाँदी प्रतितोला ३ हजार १२५ रुपैयाँ प्रतितोला कायम...


इन्ड्राइभको ब्राण्ड एम्बेस्डरमा स्वस्तिमा खड्का नियुक्त

काठमाडौं । नेपाली चलचित्रकी चर्चित नायिका स्वस्तिमा खड्का इन्ड्राइभको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएकी छिन् । शुक्रबार याक एण्ड यति होटेलमा गरिएको एक कार्यक्रममा इन्ड्राइभले स्वस्तिमा खड्कालाई व्यापारिक विज्ञापनका लागि ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो । पछिल्लो समय इन्ड्राइभ नेपालीहरुको...


द्रुत विस्तार र सुदृढ पुँजीसहित लिबर्टी माइक्रो लाइफको रेटिङ यथावत्

धनगढी । इक्रा नेपालले लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको जारीकर्ता रेटिङ इक्रा एनपी-आइआर ‘डबल बि माइनस’ पुनः पुष्टि गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा विश्वास कायम रहेको संकेत गर्दछ । लिबर्टीले छोटो समयमै व्यवसायिक...


हकप्रद शेयर पारित गर्न बसेको हिमालयन हाइड्रोपावरको साधारणसभा स्थगित

काठमाडौं । हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव सहित असोज २४ गते पोखरामा बसेको हिमालयन हाइड्रोपावर लिमिटेडको साधारणसभा स्थगित भएको छ। लेट साइडको बाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजेदेखि बस्ने तयारी सहित बोलाइएको १८औं वार्षिक साधारणसभामा गणपुरक संख्या नपुगेपछि स्थगित भएको...


ग्लोबल आइएमई बैंकको नगद लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण...


मुक्तिनाथ कृषि कम्पनीको लाभांश घोषणासँगै साधारणसभा आह्वान, हकप्रद निष्कासन गर्ने

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गर्दै साधारणसभा बोलाएको छ। कम्पनीको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ८.४२ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।...


नीति सकारात्मक भएपनि लगानीकर्तामा अन्यौल कायमै, साताको शेयर बजारमा चमक कि निराशा ?

धनगढी । गत साता शेयर बजारमा निरन्तर गिरावट देखिँदै नेप्से परिसूचक तीन प्रतिशतले घटेर बन्द भएको छ। अघिल्लो साता २६६३.५१ विन्दुमा बन्द भएको नेप्से गत साता ३.०५ प्रतिशत अर्थात् ८१.३३ अंकले घट्दै २५८२.१८ विन्दुमा झरेको हो। तीन कारोबार दिन...


विपिन जोशी २२ जीवित बन्धकहरूको सूचिमा, चाँडै रिहा हुने आशा

काठमाडौं । इजरायल र हमासबीचको हालैको युद्धविराम सम्झौताले बन्धकहरू मुक्त हुने मार्ग खोलिदिएको छ भने पहिलो चरणमा सोमबारदेखि गाजामा रहेका केही बन्धकहरू रिहा गरिने तयारी भइरहेको छ। यो क्रममा हमासले गाजामा नियन्त्रणमा राखेका २२ जना जीवित बन्धकहरूको नाम सार्वजनिक...


शरद ओझाको अल्पकालिन अन्तरिममाथि सुनुवाई आज

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई अध्यक्षको हैसियतमा काम गर्न दिने कि नदिने भन्ने सम्बन्धमा सर्वोच्च अदालतमा आजको लागि सुनुवाईको मिति तोकिएको छ । असोज २६ गतेको लागि तोकिएको सुनुवाईको पेशी सम्भवतः आज सुनुवाई हुनेछ । यसअघि...


कालीमाटीमा तरकारीः इस्कुस १०, फर्सी २० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असोज २६ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार इस्कुस १० रुपैयाँ, हरियो डल्ले फर्सी २० रुपैयाँ, सानो लोकल गोलभेंडा र लोकल बन्दा ४० रुपैयाँ, स्थानीय...


सिटि होटलको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । सिटि होटल लिमिटेडले भदौ २३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने आज असोज २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले साउन २६ गतेसम्म कायम शेयरधनीहरूका लागि १ बराबर ०.८० को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले कुल...


जेनजी आन्दोलनले सुध्रिएनन् भ्रष्टहरू, घुस सहित समातिन थाले कर्मचारी

काठमाडौं । भ्रष्टाचार विरुद्धको जेनजी पुस्ताको आन्दोलन उत्कर्षमा पुगेको एक महीना पुग्दा नपुग्दै भ्रष्टहरू फेरि घुसखोरी तर्फै अग्रसर हुन थालेका छन्। भ्रष्टाचार सम्बन्धी मुद्दा हेर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जेनजी आन्दोलनको एक महीनाभित्रै घुस रकम लेनदेन...


सानिमा बैंकको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा बैंक लिमिटेडको नगद लाभांश सुरक्षित गर्ने आज असोज २६ गते अन्तिम दिन रहेको छ। यस बैंकको कात्तिक २ गते बस्न लागेको २१ औं वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ भोलि असोज २७ गते बुक क्लोज हुँदैछ।...


रिभर फल्स पावरको हकप्रद शेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयर भर्ने आज असोज २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले १ बराबर १ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७० लाख कित्ता हकप्रद शेयर निष्कासन...


श्रीनगर एग्रीटेकको आईपीओ आजदेखि सर्वसाधारणलाई खुला

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आज असोज २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा वैदेशिक रोजगारीमा रहेकालाई ३ लाख...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज २६ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १४१.६० रुपैयाँ र बिक्रीदर १४१.२० रुपैयाँ र एक अष्ट्रेलियन डलरको खरीददर ९२.७८ रुपैयाँ र बिक्रीदर ९३.१८ रुपैयाँ तोकिएको...


तिहारमा सामसङ नेपालको बम्पर अफर, क्यासब्याकदेखि बम्पर उपहारसम्म

काठमाडौं । सामसङ नेपालले नेपालीहरुको राष्ट्रिय पर्व तिहारलाई लक्षित गरेर आकर्षक छुट, क्यासब्याक अफर देखि साप्ताहिक र बम्पर उपहारसम्मको नयाँ योजना घोषणा गरेको छ । सामसङ नेपालका उत्पादनहरु खरिद गर्दा अबदेखि साप्ताहिक लक्की ड्र, बम्पर पुरस्कार, तत्कालै क्यासब्याक लगायतका...


१५ हजार घुस लिदाँ सशस्त्रका इन्स्पेक्टर र जवानको जागिर चट, विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपालका निरीक्षक र एक जवानविरुद्ध घुस प्रकरणमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आयोगले रुपन्देहीको कोटहीमाई गाउँपालिका–५, मझगाँवस्थित सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्टमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र...


एटिएमबाट झिक्न पाइने रकमको सीमा घट्यो, एक महिनामा ३ लाखसम्म निकाल्न पाइने (परिपत्रसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएम (डेबिट कार्ड) बाट झिक्न सकिने रकमको सीमा घटाउने निर्णय गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाले जारी गरेका डेबिट कार्डबाट एक पटकमा अधिकतम...


यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णय

काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकका निर्णय सार्वजनिक गरिएको छ । बिहीबार सञ्चार मन्त्रालयमा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत बैठकका २० निर्णय सार्वजनिक गरेका हुन् ।