स्वकीय सचिवको पारिश्रमिक वृद्धि र भत्तामा सरकार उदार: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदका स्वकीय सचिवहरूको पारिश्रमिक वृद्धि तथा फिल्ड भ्रमण भत्तालाई समयसापेक्ष बनाउने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले स्वकीय सचिवहरूको पारिश्रमिक तथा अन्य सुविधाका विषयमा...


अर्थ समितिमा राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल, कुलिङ पिरियडमा गभर्नरको असहमति

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल सुरु भएको छ। शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक प्रस्तुत गर्दै संशोधनको उद्देश्य ऐनको आधारभूत संरचना र मूल उद्देश्य परिवर्तन...


सांसदलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन संसद् सचिवालयको आग्रह

काठमाडौं । सङ्घीय संसद् सचिवालयले सङ्घीय संसद्का सबै सदस्य (सांसद) हरूलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण आगामी ६० दिनभित्र अनिवार्य रूपमा बुझाउन आग्रह गरेको छ। सचिवालयले भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम...


डिजिटल मुद्रादेखि विदेशी मुद्रा व्यवस्थापनसम्म ऐन संशोधनको आवश्यकता: गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बदलिँदो विश्व आर्थिक परिवेश, वित्तीय प्रणालीको विस्तार र तीव्र गतिमा विकसित भइरहेको प्रविधिलाई समेट्ने गरी नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा समयानुकूल संशोधन आवश्यक रहेको बताएका छन्। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा...


शुक्रबार २५९ कम्पनीको शेयर मूल्य बढ्यो, यी १० संस्थाका लगानीकर्ता मालामाल

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७९.७४ अकंले बढेर २६७७.५४ बिन्दुमा कायम भएको छ । आज ३३५ कम्पनीको १ करोड ३ लाख ८९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँको कारोबार भएको हो ।...


बालेनको साथपछि पुँजी बजारमा रौनकः ७९ अकंले बढ्यो परिसूचक, यी कारण देखिनेछ बुल !

काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिनदेखि नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हरियाली छाएको छ । बजारमा देखिएको उत्साहलाई लगानीकर्ताले केवल सिजनल प्रभावका रूपमा मात्र नभई पछिल्ला नीतिगत संकेतसँग पनि जोडेर हेरेका छन् । विशेषगरी...


नेप्सेमा उछाल आउँदा साढे ४ अर्बको कारोबार, यी कम्पनीको शेयर सर्वाधिक किनबेच

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/०८४ को पहिलो दिन आज साउन १ गते शुक्रबार नेप्सेमा उछाल आएको छ। आज एकैदिन नेप्से परिसूचक ७९.७४ अंक (३.०६ प्रतिशत) ले बढेर २६७७.५४ को विन्दुमा कायम भएको हो। नेप्सेमा उछाल आए तापनि कारोबार...


९० दिनमा झण्डै तीन हजारले पाए निःशुल्क उपचार, स्वास्थ्य पोर्टलमा २३८ अस्पताल आबद्ध

काठमाडौं । सरकारले विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको निःशुल्क स्वास्थ्य पोर्टलमार्फत ९० दिनको अवधिमा २ हजार ७०० भन्दा बढी नागरिकले निःशुल्क उपचार सेवा प्राप्त गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार पोर्टलमा आबद्ध अस्पतालको...


सरकारको पुँजीगत खर्च ४६.७८ प्रतिशतमै सीमित

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ मा पुँजीगत खर्च निकै न्यून गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले पुँजीगततर्फ १ खर्ब ९० अर्ब ८४ करोड ६६ लाख रुपैयाँ मात्र खर्च गरेको हो, जुन कुल विनियोजनको ४६.७८ प्रतिशत हो। सरकारले...


नयाँ नेतृत्वमा लुम्बिनी विकास बैंक, सीईओमा सुमन आचार्यद्वारा पदभार ग्रहण

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन आचार्यले शुक्रबार (साउन १) देखि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिको निर्णयअनुसार उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो। बैंकका अनुसार आचार्यसँग बैंकिङ, व्यापार...


जीवन बीमा क्षेत्रमा नेपाल लाइफको दबदबा, पहिलो पटक १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क

काठमाडौँ । नेपाल लाइफले १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा पहिलो पटक अर्को ऐतिहासिक कीर्तिमान कायम गरेको छ। नेपालको विश्वासिलो जीवन बीमा कम्पनीका रूपमा स्थापित कम्पनीले आफ्नो २५ वर्षको गौरवमय यात्राका अवसरमा तेह्र...


अभिकर्ता तालीम सञ्चालन गर्दै सिटिजन लाइफ, देशभरबाट सहभागी हुन पाइने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ताको आधारभूत तालीम सञ्चालन गर्ने भएको छ। कम्पनीले अभिकर्ता भई पेशा गर्न तथा स्वरोजगार हुन इच्छुक नेपाली नागरिकलाई लक्षित गरी अभिकर्ता तालीम सञ्चालन गर्न लागेको हो। यसका लागि न्यूनतम प्लस...


असार मसान्तका अन्तिम तीन दिनमा ५० अर्ब राजस्व उठ्यो

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा ५० अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार ३०, ३१ र ३२ गतेसम्म कुल ५० अर्ब १० करोड...


घरजग्गामा फसे वाणिज्य बैंक: एक वर्षमै थपियो ७ अर्ब गैरबैंकिङ सम्पत्ति, हिमालयनको उच्च

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरु घरजग्गा तथा भवनका ‘अनिच्छुक मालिक’ बन्दै बैंक गएका छन् । कर्जा असुल हुन नसकेपछि धितोका रूपमा रहेका घर, जग्गा, भवन वा अन्य सम्पत्ति बैंकहरूले आफ्नै स्वामित्वमा लिनुपर्ने अवस्था पछिल्ला वर्षमा उल्लेखनीय रूपमा बढेको...


आजदेखि बीमा अभिकर्ताहरूलाई घण्टी सरकारको २० प्रतिशत कर उपहार

काठमाडौं । वर्तमान घण्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आजदेखि नेपालका चारलाख भन्दा बढी बीमा अभिकर्ताहरुलाई विशेष उपहार स्वरुप २० प्रतिशतका दरले आयमा कर असुल्ने निर्णय कार्यान्वयमा आएको छ। घण्टी चिन्हमा भोट हालेका वा नहालेका सबै प्राकृतिक...


सरकारी निकायमा नयाँ करार नियुक्तिमा रोक

काठमाडौँ । सरकारले अब सरकारी निकायमा नयाँ व्यक्तिलाई करारमा नियुक्त गर्न नपाइने निर्णय गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सबै सरकारी निकायमा परिपत्र जारी गर्दै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको...


बागमती प्रदेशमा मन्त्रालय घट्यो, १४ बाट आठमा झर्यो

काठमाडौं । आज साउन १ गतेबाट नयाँ आर्थिक वर्ष शुरु भएसँगै बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर आठमा झारेको छ। बाग्मती प्रदेश सरकारको गत वैशाख २२ गते बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रालय घटाउने निर्णय गरेकोमा आजदेखि निर्णय कार्यान्वयनमा...


‘छलफल गर, समाधान गर’ भन्दै सडकमा उत्रिए शैक्षिक कन्सल्टेन्सी व्यवसायी, हेर्नुहोस् १७ तस्बिर

काठमाडौँ । सरकारले जारी गरेको शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन (शैक्षिक कन्सल्टेन्सी) नियमावली, २०८३ विरुद्ध शैक्षिक परामर्श व्यवसायी तथा कर्मचारीहरू सडकमा उत्रिएका छन्। सरकारले सरोकारवालासँग पर्याप्त परामर्श नगरी एकपक्षीय रूपमा नियमावली जारी गरेको यसले...


सर्वोच्च अदालत, यातायात, मालपोतदेखि कर कार्यालयसम्मको सर्भर सधैं डाउन

काठमाडौं । सरकारले डिजिटल नेपालको हौवा पिटाएको भएपनि आम सर्वसाधारण, सरकारी कर्मचारी मात्रै होइन सर्वोच्च अदालतका न्यायाधीशहरु समेत सर्भर डाउनको गम्भिर मारमा परेर सार्वजनिक सेवा प्रवाहमा कठिनाई भइरहेको छ । विगत महिनादिन भन्दा बढि समयदेखि अधिकांश सरकारी सेवामा सर्भरको...


आर्थिक वर्षको पहिलो कारोबारको दिन सुनको मूल्यमा गिरावट, प्रतितोला कति ?

काठमाडौँ । आर्थिक वर्ष २०८३।०८४ को पहिलो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार १०० रुपैयाँमा...