आइएआईएसको बैठकमा भाग लिएर बीमा प्राधिकरणका अध्यक्ष सिलवालसहितको टोली आज नेपाल फर्कदै

काठमाडौं । बीमा नियामकहरुको अन्तर्राष्ट्रिय संस्था आइएआईएसका बार्षिक बैठकमा भाग लिन दक्षिण अफ्रिकाको राजधानी केपटाउन पुगेका बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालसहितको तीन जनाको टोली आज काठमाडौं फर्कदै छ । इन्टरनेशनल एशोसिएशन अफ इन्स्योरेन्स सुपरभाइजर्स (आईएआईएस) को बार्षिका साधारणसभामा...


अपुग कागजात पेश गर्न बीमितलाई शिखर इन्स्योरेन्सको आग्रह

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबीका लागि निवेदन दिएका बीमितहरूलाई अपुग कागजात पेश गर्न आग्रह गरेको छ। गत भदौ १६ देखि मंसिर १५ गतेसम्म परेको दाबी निवेदनमा दाबी मूल्याङ्कनका लागि आवश्यक कागजात प्राप्त नभएको र बीमित तथा बीमितको...


माथिल्लो मैलुङ खोलाको साधारणसभा पुस २५ गते बस्दै

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको एघारौं साधारणसभा पुस २५ गते बिहीबार बस्दैछ। सभा काठमाडौंको सुकेधारास्थित सेलीब्रेसन हाईट्समा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाका लागि कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन। अन्य उपयुक्त कम्पनीसँग मर्जर र...


कालीमाटीमा तरकारीः काउली ६०, इस्कुस ३०, घिरौला ८० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा मंसिर २३ गतेका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार आज सानो लोकल गोलभेडा ८० रुपैयाँ, स्थानीय काउली र लोकल बन्दा ६० रुपैयाँ, इस्कुस ३० रुपैयाँ र घिरौला ८० रुपैयाँ किलो न्यूनतम मूल्य...


कति छ आज विदेशी मुद्राको विनिमयदर?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसिर २३ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। सोका अनुसार आज एक अमेरिकी डलरको खरिदमूल्य १३५.२१ रुपैयाँ र बिक्रीमूल्य १३५.८१ रुपैयाँ तोकिएको छ। त्यस्तै एक युरोको खरिदभाउ १४३.०७ रुपैयाँ र बिक्रीभाउ १४३.७१...


‘एवन बजार’ रुपमा सम्पन्न, नेपाली हस्तकलामा अमेरिकी राजदूत डिन आर थम्प्सनको रुचि

काठमाडौं । विभिन्न उद्यमशिल पेशामा सहभागी एक्टिभ उमन अफ नेपाल (एवन) ले आज शनिबार राजधानी काठमाडौंको सोल्टी होटलमा ‘एवन बजार’ नामक एक दिने नेपाली बस्तुहरुको मेला सम्पन्न गरेको छ । नेपालमा सञ्चालित डेढ सयभन्दा बढि सक्रिय महिला उद्यमीहरुले सञ्चालन...


आईएमई लाइफको टाइम्स थ्री विजनेस समिट सम्पन्न

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आ.व. २०८०र०८१ मा प्रिमियर क्लब बिजेता एजेन्सी म्यानेजरहरुको लागि टाइम्स थ्री विजनेस समिट चितवन जिल्लाको जगतपुर स्थित टाइगरल्याण्ड सफारी रिसोर्टमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ६० जना भन्दा बढी उत्कृष्ट व्यवसाय गर्ने एजेन्सी म्यानेजरहरुको...


नेशनल लाईफ इन्स्योरेन्सद्वारा सुदुरपश्चिमको धनगढीमा १६० जना सिईओ क्लव सदस्यहरुलाई सम्मान

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको सुदुरपश्चिम क्षेत्रमा कार्यरत १६० जना ‘सिईओ क्लव सदस्य’ उपाधी प्राप्त उत्कृष्ट बीमा अभिकर्ताहरुलाई एक कार्यक्रममा बीच भव्य रुपमा सम्मानित गरेको छ । सुदुरपश्चिमको धनगढीस्थित होटल रुवसमा सुदुर पश्चिम प्रदेशबाट सिइओ क्लब सदस्यता प्राप्त...


सिमेन्टको मूल्य बढ्दा निर्माण व्यवसायी थप समस्यामा परेका छन्ः अध्यक्ष सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सिमेन्टको मूल्यमा भएको बृद्धिले निर्माण व्यवसायी थप अन्यायमा परेको बताएका छन् । यसैपनि पछिल्लो समय सरकारले निर्माण व्यवसायीको भुक्तानी दिन सकेको छैन । त्यो अवस्थामा सिमेन्टको मूल्य बढ्दा निर्माण व्यवसायीहरु...


ऐच्छिक पुनर्वीमा : एक नालीबेली

साधारण शब्दमा बीमाको पनि वीमालाई पुनर्बीमा भनिन्छ । एउटा बीमा कम्पनीले अर्को बीमा कम्पनी वा पुनर्बीमा कम्पनीलाई जोखिमको केही निश्चित भाग हस्तान्तरण गरी जोखिमको वितरण गर्ने व्यवस्थित प्रक्रियालाई पुनर्बीमा भनिन्छ । यसबाट बीमकको जोखिम बिभिन्न दृष्टिकोणबाट वितरण हुन गई...


पाथीभराको घण्टी बेचेर खाने योजना विफल

फुङ्लिङ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा संकलित पुराना घण्टी बिक्री प्रक्रिया स्थगन भएको छ । घण्टी बिक्रीको विषयलाई लिएर बीमापोष्टसहित विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि समितिले घण्टी लिलामबिक्री प्रक्रिया स्थगन गरेको हो । समितिका कार्यकारी निर्देशक प्रजिन...


५६ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीले कति दिँदैछ बोनस र नगद ?

काठमाडौं । दोस्रो बजारमा सूचीकृत रहेका ५६ वटा कम्पनी तथा म्युचुअल फण्डको लाभांश घोषणा भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यो अवधिमा बजारमा सूचीकृतमध्ये ३६ वटा कम्पनी तथा २० वटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८०र८१ को कारोबारमा आधारित...


साताको शेयर बजार : यस्तो रह्यो कारोबार

काठमाडौं । गत साता २७४८.०५ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.४८ प्रतिशत अर्थात १३.१२ अंक बढेर २७३४.९३ विन्दुमा झरेको छ।यस साता ५ कारोबार दिनमध्ये तीन कारोबार दिन नेप्से घटेको थियो भने दुई कारोबार दिन नेप्से बढेको थियो। यस...


सानिमा बैंकद्वारा २०औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । सानिमा बैंकको २०औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र–नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बिहीबार बिहान ११ बजेदेखि शुरु गरेको...


स्टक ब्रोकर्स एसोसिएसनको अध्यक्षमा सागर ढकाल विजयी

काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको नयाँ कार्यसमितिका लागि आज भएको निर्वाचनमा सागर ढकाल विजयी भएका छन् । एसोसिएसनको आगामी २ वर्षे कार्यकालका लागि राज कुमार तिमिल्सिना र सागर ढकाल प्यानसहित प्रतिस्पर्धामा रहेका थिए । आज भएको एसोसिएसनको...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सकी कर्मचारी रीता भण्डारी निधन

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडकी कनिष्ट अधिकृत रीता भण्डारीको आज निधन भएको छ । कम्पनीको मेडिकल विभागमा कार्यरत रहेकी भण्डारीको ४० वर्षको उमेरमा उपचारको क्रममा निधन भएको हो । उनी लामो समयदेखि क्यान्सरबाट पीडित रहेकी थिइन् । विगत...


दुई दशकदेखि बीमा व्यवसायमा जमेका जीत बहादुर भुजेलको सफलता, सिटिजन स्टार बन्ने लक्ष्य

जीवनमा हजारौं कठिनाई आउछन् । एउटा ठाउँ ढोका बन्द भयो भने हजारौं अरु ढोकाहरु खुल्ला हुन्छन् । ‘निरन्तर संघर्ष गर्नु नै जीवन सफल बनाउने आधार हो’ भन्ने मूल मान्यतालाई आत्मसात गर्दै अघि बढेका जीत बहादुर भुजेल यतिबेला जीवन बीमा...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । शुक्रबार कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । कम्पनीले म्यानेजर पदमा ५ जना, एसिस्टेन्ट म्यानेजरमा १० जना, सिनियर अफिसर र एसिस्टेन्टमा केही...


एक्चुरियल इनोभेसन च्यालेन्जेसमा नेपाली विद्यार्थीहरूको सहभागिता, प्रथम रनरअप स्थान हासिल

काठमाडौँ । नेपाली विद्यार्थीहरूको प्रतिभाशाली टोली डायनामिक थिंकर्सले इन्स्टिच्युट एण्ड फ्याकल्टी अफ एक्चुरिज (आईएफओए) द्वारा आयोजित एक्चुरियल इनोभेसन च्यालेन्ज २०२४ मा प्रतिष्ठित प्रथम रनरअप स्थान हासिल गरेको छ र इन्स्टिच्युट अफ एक्चुरियल एन्ड क्वान्टिटेटिभ स्टडीजद्वारा प्रायोजित भएको छ। दुई...


नेपाल एसबिआई बैंकद्वारा विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं ३, कैलाली स्थित श्री नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्कुल ब्याग, शैक्षिक सामाग्री तथा पोसाक बितरण गरेको छ । उक्त...