कति छ आज कालीमाटीमा तरकारीको भाउ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा शुक्रबारका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार आज सानो लोकल गोलभेँडा ८५ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, इस्कुस १५ र कन्य च्याउ २०० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ। त्यसैगरी यस दिन...


नेपाल प्रहरीले ठूलो संख्यामा खुलायो आवेदन (सूचना सहित)

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा नयाँ भर्ना खुलेको छ। जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान (जनपद) र प्रहरी कार्यालय सहयोगी पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्ने गरी ठूलो संख्यामा भर्ना खुलाएको हो। प्रहरी जवान (जनपद) तर्फ...


स्टार माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्न बोर्डमा दियो निवेदन

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो। कम्पनीको...


सेन्चुरी इनर्जीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने, बोर्डमा दियो निवेदन

काठमाडौं । सेन्चुरी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्रिमियम मूल्य समेत थपेर आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि अनुमति माग्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम बापत १७५ रुपैयाँ ११ पैसा...


आशा लघुवित्तको २ लाख ७५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २ लाख ७५ हजार ९२७ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयर किन्न इच्छुक संस्थापक लगानीकर्ताले आफूले...


कुमारी बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको २८ हजार ६६३ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले सर्वसाधारण व्यक्ति, कम्पनी वा संघसंस्थाले खरीद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। बैंकले यसअघि उक्त शेयर खरीदका लागि बैंककै विद्यमान संस्थापक शेयरधनीहरूलाई...


नगरपालिकाका पूर्वप्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा धनगढीमाइ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपाल बगालसहित पाँचजनाविरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालत काठमाडौँमा दायर गरेको छ। उनीहरूमाथि औषधि खरिद प्रक्रियामा अनियमितता गर्दै ४ लाख ६० हजार ८१० रुपैयाँको हिनामिना गरेको आरोप लागेको...


प्राइम कमर्सियल बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाण्डौँ । प्राइम कमर्सियल बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा मंसिर १९ गते आर्मी अफिसर्स क्लब भद्रकालीको सभाहलमा सम्पन्न भएको हो । सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा सम्पन्न सो साधारण सभाले...


मेटलाइफ नेपालद्वारा २३औं वार्षिकोत्सवमा ‘माइ एजेन्सी एप’ सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौँ । मेटलाइफ नेपालले आफ्नो २३औं वार्षिकोत्सवको अवसरमा ‘माइ एजेन्सी एप’ सार्वजनिक गरेको छ । सो एपले अभिकर्ताहरुको कामलाई सजिलो, छरितो र प्रभावकारी बनाउन नयाँ डिजिटल अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ । नयाँ एप सार्वजनिक भएसँगै लिड्स...


एनएमबि बैंकलाई युएन वुमन एशिया प्यासिफिकको २०२४ डब्लुईपी अवार्ड

काठमाडौं । लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन गरेकोमा एनएमबि बैंकले युएन वुमन एशिया प्यासिफिकबाट २०२४ डब्लुईपी अवार्ड प्राप्त गरेको छ। यो अवार्डले बैंकलाई युएन वुमनद्वारा मान्यताप्राप्त पहिलो नेपाली संस्था बनाएको छ। युएन वुमन र युएन ग्लोबल कम्प्याक्टले कार्यस्थल,...


चार महिनामा ५ अर्ब रुपैयाँको पोलिसी सरेण्डर, कुन कम्पनीबाट कति रकम बाहिरीयो ?

काठमाडौँ । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुबाट चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म करिव पाँच अर्ब रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुबाट चार अर्ब २ करोड...


लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक परे कानुन संशोधन गर्छौः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक परे कानुन संशोधन गर्ने बताएका छन्। भैरहवामा सिद्धार्थ उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव २०८१ को उद्घाटन गर्दै उनले व्यवसायीलाई निराश नहुन आग्रह गरे।...


चीन भ्रमण सकेर नेपाल आइपुगे प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर नेपाल आइपुगेका छन्। चीनको चार दिने भ्रमण सकेर उनी बिहीबार दिउँसो काठमाडौं आइपुगेका हुन्। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल हिमालयन एयरलाइन्सको चार्टर्ड विमानमा फर्किएका हुन्।१७ गते चीन प्रस्था गरेका प्रधानमन्त्री ओलीले...


दुई हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १५.९३ अंकले घटेर २७३४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज ४० कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् । जसमा...


राताम्यले पायो निरन्तरताः परिसूचक र कारोबार दुबैं खुम्चियो, नीति बाधक की नियामक ?

काठमाडौँ । शेयर बजार आज पनि रातााम्य भएको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार ओरालो लाग्न पुुगेको हो । सबै कुरा समेत सकारात्मक हुँदा बजारले लय लिन सकेको छैन । नियामक निकाय समेत शेयर बजारलाई लिएर सकारात्मक नै...


नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सवार्धिक कारोबार

काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १५.९३ अंकले घटेर २७३४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । आज...


युएईमा नगदरासी सहित पहिलोपटक नेपाली कलाकार सम्मानित

काठमाडौँ । अन्तरास्ट्रिय नेपाली कलाकार समाज रस अल खैमाह युएईले आयोजना गरेको स्थानीय कलाकार सम्मान तथा बृहत साङ्गीतिक साँझ भब्यताका साथ सम्पन्न भएको छ । डिसेम्बर १ मा युएईमा उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख...


खस्किँदो म्युचुअल फण्डको वित्तीय अवस्थाः ३१ फण्डले घटाए शेयर बजार लगानी, नाफा र न्याभ कस्को कति?

काठमाडौँ । पछिल्लो समय म्युचुअल फण्डको वित्तीय अवस्था घट्दो क्रममा रहेको छ । हाल संचालनमा रहेका सूचीकृत ४३ वटा म्युचुअल फण्डहरुले प्रकाशन गरेको गत कात्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार नाफा, न्याभ र शेयरमा गरिने लगानी पनि घटाएका छन् । असोजको...


ह्याविटयाट पावरले सर्वसाधारणलाई आइपीओ निष्कासन गर्ने

काठमाडौँ । ह्याविटयाट पावर कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारणसभा बस्ने भएको छ। मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सभा पौष ११ गते बिहीवार कम्पनीको रजिष्टर्ड कार्यालय, हाडिगाउँ, काठमाडौमा बिहान ११ बजे बोलाएको हो । सभाले आइपीओ निष्कासन...


एनपीएल अवधिमा ओमोडा एन्ड जेइकोको गाडि किन्नेलाई विशेष छुट

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा ओमोडा एन्ड जेइकोले नेपाली क्रिकेट, खेलाडी, र दर्शकहरूको समर्थन गर्दै आफ्नो सक्रिय उपस्थितिलाई अझै सबल बनाएको छ। ओमोडा एन्ड जेइको एनपीएल २०२४ को आधिकारिक ‘ड्रिभन...