जेन–जी आन्दोलनको एक अर्ब ५८ करोड बीमा दावी भुक्तानी, सिद्धार्थ प्रिमियरको सर्वाधिक, द ओरियण्टल ५ लाखमै सीमित
काठमाडौं । गत महिनाको भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार असोज २३ गतेसम्ममा कुल ३०९९ वटा बीमा...
नबिल इन्भेष्टमेन्ट बैंकिंङ्गको १६औं वार्षिक साधारणसभा सम्पन्न
काठमाण्डौं । नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीक अध्यक्ष सुजित कुमार शाक्यको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा संचालक समितिका सदस्यहरु शेयरधनीहरु तथा कम्पनीको व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिती रहेको थियो । कम्पनीको...
कामना सेवा विकास बैंककोवार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा बसेको सभा काठमाडौंको लिसारा रिसेप्सन, नक्सालमा सम्पन्न भएको हो । वार्षिक साधारण सभाले १० प्रतिशत बोनश...
एमालेले भोलि काठमाडौंमा गर्न लागेको मोटरसाइकल र्यालीमा रोक
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमालेनिकटको युवा संघले असोज २५ गते शनिबारका दिन आयोजना गर्न लागेको भनिएका मोटरसाइकल र्याली र सभामा रोक लगाउने निर्णय गरेको छ। कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै सार्वजनिक सुरक्षामा जोखिम हुन सक्ने...
राष्ट्र बैंकले भन्यो ‘लाइसेन्स लिएर मात्रै क्यासिनोले विदेशी मुद्राको कारोबार गर्नुपर्छ’
काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्यासिनोलगायतका संस्थाहरूलाई इजाजतपत्र (लाइसेन्स) लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार लाइसेन्स प्राप्त नगरेका संस्थाहरूले...
रौतहटमा भित्र्याउन लागिएको १६ हजार हेक्टरमा लगाइएको धानबालीमा क्षति
काठमाडौं । रौतहटमा गत असोज १७ र १८ गतेको भारी वर्षा र हावाहुरीका कारण हजारौं हेक्टरमा लगाइएको धानबालीमा ठूलो क्षति पुगेको छ । बागमती, लालबकैया लगायत नदीमा आएको बाढीका कारण भएको डुबानबाट धानबालीमा ठूलो क्षति भएको कृषि ज्ञान केन्द्र...
नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा भन्सार विभागका उपमहानिर्देशक अमृत लम्साल नियुक्त
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक पदमा भन्सार विभाग, त्रिपुरेश्वरका उप–महानिर्देशक अमृत लम्साल नियुक्त भएका छन्। नेपाल सरकार, अर्थ मन्त्रालयको गत असोज ६ गतेको अर्थमन्त्रीस्तरीय निर्णयले अमृत लम्साललाई नेपाल सरकारको तर्फबाट सञ्चालक नियुक्त गर्ने निर्णय...
सुन आयातको कोटा बढ्यो, के छ राष्ट्र बैंकले संशोधन गरेको परिपत्रमा ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण बढाएर २५ किलोग्राम कायम गरेको छ। यसअघि दैनिक २० किलोग्रामसम्म आयात गर्न सकिने व्यवस्था थियो। राष्ट्र बैंकले शुक्रबार एकीकृत परिपत्र २०८१ संशोधन गर्दै यो व्यवस्था लागू गरेको हो।...
अमेरिकी राजदूत डिन थम्सनको नक्कली फेसबुक आईडी छ्यापछ्याप्ती
काठमाडौं । काठमाडौंस्थित अमेरिकी राजदूत डिन आर थम्पसनको नाममा सामाजिक सञ्जाल फेसबुकमा नक्कली आईडी बनाएर विभिन्न प्रतिष्ठित व्यक्तिहरुसँग साथी बनाएर कुराकानी गर्ने गरेको तथ्य फेला परेको छ । अमेरिकी राजदूत थम्प्सनको नाममा कम्तीमा तीन वटा फरक फरक फेसबुक आईडीहरु...
आफ्नै परिवारका कारण विपिन जोशीलाई अप्ठेरो !
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अथक मेहनतपछि अन्ततः प्यालेस्टाईन र इजरायलका बीचमा युद्ध बिराम सम्झौता भयो । सो अनुसार हमासले सेप्टम्वर ७, २०२३ मा अपहरणमा परेका थप २० जनाको सूचि सार्वजनिक गर्यो । सो सूचिमा बिपिन जोशीको नाम...
कुमारी बैंक र GIZ नेपालबीच नेपालमा विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धनका लागि सम्झौता
काठमाडौं । नेपालमा विद्युतीय गतिशीलतालाई सुदृढ बनाउनका लागि कुमारी बैंक लिमिटेड र Gesellschaft für Internationale Zusammenarbeit (GIZ) GmbH (GIZ Nepal) बीच सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल (SET4NPL) परियोजनाअन्तर्गत एमओयूमा हस्ताक्षर भएको छ । यो सहकार्यले सार्वजनिक यातायात सञ्चालकहरू लाई...
खोकीको औषधि खादा २१ बालबालिकाको मृत्यु
काठमाडौँ । भारतीय प्रहरीले २१ बालबालिकाको मृत्युमा संलग्न औषधि कम्पनीका मालिकलाई पक्राउ गरेको छ। चेन्नाईस्थित आफ्नै घरमा पक्राउ परेका ७५ वर्षीय जी रङ्गनाथनमाथि गैरकानूनी हत्या र लागुऔषधमा मिसावट गरेको आरोप लगाइएको छ। मध्य प्रदेशमा गत महिना कम उमेरका बालबालिकाहरूले...
राष्ट्रपतिले बोलाए प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन्। चुनावको कार्यतालिका सार्वजनिक भइसकेको तर राजनीतिक दलहरूबीच सरकारसँग आवश्यक संवाद नभएको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहितका दलका शीर्ष नेताहरूलाई छलफलका लागि आज दिउँसो ४ बजे बोलाएका हुन्। यसअघि हिजो...
चेम्बरले अर्थतन्त्रमा गति ल्याउन लगानीमैत्री वातावरण र व्यवसायिक सुरक्षा सुनिश्चित गर्न अर्थमन्त्रीलाई सुझाव
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रको गति बढाउन र लगानीकर्ताको विश्वास जागृत गर्न अर्थमन्त्रीसँग आग्रह गरेको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वमा पदाधिकारी र कार्यसमिति टोलीले अर्थमन्त्री रामेश्वर खनालसँग भेटेर औद्योगिक तथा व्यवसायिक सुरक्षाको प्रत्याभूति र लगानीमैत्री...
निरन्तर उकालो यात्रामा रहेको सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । निरन्तर उकालो यात्रा तिर गइरहेको सुनको मूल्यमा आज भने गिरावट देखिएको छ । आज सुनको मूल्य प्रतितोला चार हजार २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य २ लाख ३५ हजार...
नेपाली बजारमा हुलास स्टीलको दबदबा, वर्षदिनमा १२ अर्ब ७३ करोडको व्यापार
धनगढी । हुलास स्टील इण्डस्ट्रीजले वर्षदिनको अवधिमा पौन १२ वर्षको व्यापार गर्ने सफल भएको छ । गत आर्थिक वर्ष २०८१।०८२ मा कम्पनीले १२ अर्ब ७३ करोड ४० लाख रुपैयाँको कारोबार भएको हो । कम्पनीको गरेको व्यापार अघिल्लो आर्थिक वर्ष...
औषधीको नाम ‘जेनेरिक’ मा क्यापिटल लेटरबाट लेख्न चिकित्सकलाई निर्देशन
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले चिकित्सकहरूलाई औषधीको नाम ‘जेनेरिक’ मा क्यापिटल लेटरबाट लेख्न निर्देशन दिएको छ। मंगलबार शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. सुवास प्रसाद आचार्यले सबै चिकित्सकहरूलाई यस्तो निर्देशन दिएका हुन्। सूचनामा ‘नेपाल सरकार तथा डीन कार्यालयबाट...
फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी
काठमाडौं । फिलिपिन्समा शुक्रबार बिहान मिन्डानाओ क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.४ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पपछि फिलिपिन्सको तटीय इलाकामा तीन मिटर अग्लो सुनामीको लहर उठ्न सक्ने भन्दै चेतावनी जारी गरिएको छ। भुकम्पको केन्द्रविन्दु मिन्डानाओ क्षेत्रबाट ३०० किलोमिटर टाढा रहेको इन्डोनेशियामा...
काभ्रेको पहिरोले बीपी राजमार्ग अझै अवरुद्ध, कोशी र मेची राजमार्ग पनि खुलेन
काठमाडौं । नेपाल प्रहरीका अुनसार काभ्रेको माम्तीखोला, डालाबेसी, बुल्ढुङ्गा, बाँझोखेत लगायतका स्थानहरूमा खसेको पहिरोका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ। त्यस्तै संखुवासभाको बरुणखोला र एकुवामा अविरल वर्षाका कारण कोशी राजमार्ग र ईलामको राजदुवाली लगायतका स्थानहरूमा पनि वर्षाका...
गोलभेंडा, काउली र हरियो धनियाँको भाउ ह्वात्तै बढ्यो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असोज २४ गतेका लागि कृषि उपजको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ६२ प्रतिशतले बढेर ३४ रुपैयाँ प्रतिकिलो र टनेल गोलभेंडाको भाउ ३८ प्रतिशतले बढेर ४८ रुपैयाँ...




















