बीमितको साथमा सिद्धार्थ प्रिमियर, १७ हजारभन्दा बढी दाबी फर्छ्यौट गर्दै ५ अर्ब ७८ करोड भुक्तानी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ मा ५ अर्ब ७८ करोडभन्दा बढी दाबी भुक्तानी गरेको छ। सो मध्ये भदौको अन्तिम साता जेनजी आन्दोलनको क्रममा देशका विभिन्न भागमा भएका हुलदंगा, तोडफोड तथा आगजनीका कारण राष्ट्रको पूर्वाधार,...
शेयर बेच्दा अब १० प्रतिशतसम्म कर, नयाँ व्यवस्था आजदेखि लागू
काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै शेयर कारोबारमा संशोधित पुँजीगत लाभकरको व्यवस्था आजदेखि लागू भएको छ। सरकारले आर्थिक विधेयक २०८३ मार्फत सूचीकृत कम्पनीका धितोपत्र बिक्रीमा लाग्ने पुँजीगत लाभकरको दर बढाएको हो। नयाँ व्यवस्थाअनुसार एक वर्षभन्दा बढी समय...
निर्धन उत्थान लघुवित्तको सीईओमा नारायण बहादुर कार्की नियुक्त
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारायण बहादुर कार्की नियुक्त भएका छन्। कम्पनीको असार ३२ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त सीईओ पदमा रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ निवासी कार्कीलाई...
साउन १५ सम्म असुल भएको कर्जा ब्याज अघिल्लो आवकै आम्दानीमा गणना गर्न पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र प्राप्त गरेको कर्जाको ब्याजलाई अघिल्लो आर्थिक वर्षकै आम्दानीमा गणना गर्न पाउने व्यवस्था गरेको छ। राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै प्रोद्भावी आधारमा लेखाङ्कन गरिएको...
दीपक भट्टसँग अनुसन्धानमा मुछिएको को माथि के छ अभियोग र मागदाबी कसलाई कति ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्व अर्थमन्त्री विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित ६ जना र १० कम्पनीविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गरेको छ । विभागले एमाले नेता पौडेल, व्यवसायी भट्ट, उद्योगी अग्रवाल, शुलभ...
आजबाट सुर्य कर्कट राशीमा, साउने संक्रान्ति भव्य रुपमा मनाइदै
काठमाडौं । देशैभरि रोपाई गर्ने कार्य भर्खरै मध्य भएको छ । आज साउने संक्रान्ती भव्य रुपमा मनाइदैछ । देशैभरि साउने संक्रान्ति आ आफ्नै शैलीमा मनाइरहेका छन् । सूर्य मिथुन राशीबाट कर्कट राशिमा प्रवेश गर्ने दिन पनि आजै हो ।...
दीपक भट्ट र सुलभ अग्रवाललाई बीमा सम्बन्धी कसुरमा धरौटीमा छाड्ने आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौँले धितोपत्र तथा बीमा सम्बन्धी कसुरमा दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई धरौटीमा छाड्ने आदेश दिएको छ। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिहीबार र थुनछेक आदेश जारी गर्दै बीमा सम्बन्धी कसुरमा अग्रवालसँग दुई करोड तथा अग्रवालसँग...
भरतमोहन अधिकारी–नाफिज आर्थिक पुरस्कार बिँडारीलाई, भरतमोहन अधिकारी–नाफिज सहकारी पुरस्कार राउतलाई
काठमाडौं । यस बर्षको भरत मोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कारबाट सेतोपाटी डटकमका शुरेस बिँडारी पुरस्कृत भएका छन् भने भरत मोहन अधिकारी–नाफिज सहकारी पुरस्कारबाट नेपाल प्रेसकी रिता राउत पुरस्कृत भएकी छिन् । आज आयोजित उर्जा पूर्वाधार विकासका चुनौति विषयक छलफल...
बीमापोष्टकी उप–सम्पादक रिना खत्रीलाई नाफिज बीमा पत्रकारिता पुरस्कार
काठमाडौं । झण्डै एक दशकदेखि बीमा क्षेत्रमा कलम चलाउँदै आएकी बीमापोष्ट डटकमकी उप सम्पादक रिना खत्री नाफिज बीमा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छिन् । नेपाल आर्थिक पत्रकार संघद्वारा आयोजित कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बिराज भक्त श्रेष्ठले बीमापोष्टकी...
जलविद्युतमा अझै ४ खर्ब लगानी गर्न बैंकहरू सक्षम: राष्ट्र बैंक प्रवक्ता पौडेल
काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु प्रसाद पौडेलले जलविद्युत क्षेत्रको विकासका लागि बैंक तथा वित्तीय संस्थाहरूसँग अझै ठूलो लगानी क्षमता रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित ‘विद्युतीय पूर्वाधार निर्माणको चुनौती...
विद्युत उत्पादन बढे पनि पूर्वाधार अभावले ६० प्रतिशत उद्योग अझै जेनेरेटरको भरमा: अध्यक्ष विरेन्द्रराज पाण्डे
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले मुलुकमा विद्युत उत्पादन बढे पनि पर्याप्त पूर्वाधार नहुँदा उद्योगहरूले अझै सास्ती भोग्नुपरेको बताएका छन्। आर्थिक पत्रकार समाज ९नाफिज० ले आयोजना गरेको ‘विद्युतीय पूर्वाधार निर्माणको चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा बोल्दै...
अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमाः महासंघ अध्यक्ष श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले देशमा लोडसेडिङ अन्त्य भएको दाबी गरे पनि औद्योगिक क्षेत्रमा अझै अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावका कारण उद्योगहरू गम्भीर समस्यामा परेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)...
जिल्ला र उच्च अदालतका २०७ न्यायाधीशको एकैपटक सरुवा (सूची सहित)
काठमाडौं । न्याय परिषदले उच्च अदालतका ५० जना न्यायाधीशहरू र जिल्ला अदालतका १५७ जना न्यायाधीशहरूको सरुवा गरेको छ। आज असार ३२ गते बिहीबार बसेको न्यायपरिषदको बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवाका साथसाथै श्रम अदालत, विशेष अदालत, राजस्व न्यायाधीकरणमा...
आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन एक वर्षभित्र सम्पन्न गरिने: उर्जामन्त्री श्रेष्ठ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् उत्पादनसँगै अब दिगो आपूर्ति र वितरण प्रणालीलाई सुदृढ बनाउनु सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘विद्युतीय पूर्वाधार चुनौती र स्तरोन्नती’...
पूँजी बजार विकासमा तीव्रता ल्याउन नेप्से तथा सिडिएसलाई निर्देशन
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले पूँजी बजारको विकासलाई तीव्रता दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) लाई ठोस कार्ययोजना तयार गरी कार्यान्वयन अघि बढाउन निर्देशन दिएको छ। बोर्डले असार ३० गते सार्वजनिक गरेको ‘नेपालको पूँजी...
५ वर्षमा विद्युत प्रशारण लाइन निर्माणका लागि ४१ अर्ब लगानी चाहिने
काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले ५ वर्षमा ४१ अर्ब लगानी आवश्यक पर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० ले आयोजना गरेको विद्युतीय पुर्वाधारमा चुनौती विषयक कार्यक्रममा श्रेष्ठले विद्युत प्रशारण लाईन निर्माणका लागि...
महिला उद्यमीलाई व्यवसाय विस्तारमा सरकारले पूर्ण सहयोग गर्छः बालेन्द्र शाह
काठमाडौं । बालेन्द्र शाह (बालेन) ले महिला उद्यमीहरूको उद्यमशीलता विकास, व्यवसायमैत्री वातावरण निर्माण तथा उनीहरूले उत्पादन गरेका वस्तुको बजार विस्तारका लागि सरकारले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा महिला उद्यमी महासंघ...
आयल निगमको मनपरी, घट्नुपर्ने पेट्रोलको मूल्य रोकेर उपभोक्तामाथि भार
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उपभोक्तामाथि चरम ठगी गरिरहेको पाइएको छ । घट्नु पर्ने पेट्रोलको मूल्यको सूचना नै नदिई निगमले उपभोक्ताको भान्सामा महङ्गीको भारी थपि रहेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा पेट्रोल,...
यी हुन् आजको मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू
काठमाडौं । आज बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न सातवटा निर्णयहरू गरेको छ। मन्त्रिपरिषद्ले मिटरव्याज पीडितसँग वार्ता टोली गठनदेखि नयाँ सिक्का टकमरी, विदेशी अनुदान स्वीकृति, वन व्यवस्थापन, मन्त्रालयहरूको संगठन संरचना, अध्यादेश संशोधन र सेवा करार...
रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई पचास लाख रुपैयाँ नगद सहयोग प्रदान गरेको छ। उक्त सहयोग रकम कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु...



















