दुई हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा आज बस्दै

काठमाडौं । नेप्सेमा सूचीकृत दुई हाइड्रोपावर कम्पनी सगरमाथा जलविद्युत र माई खोला हाइड्रोपावरको वार्षिक साधारण सभा आज मंसिर १४ गते शुक्रबार काठमाडौंमा बस्दैछ। सगरमाथा जलविद्युतको सभा मार्ट दरबार, शंखरपार्क, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ। सभामा ४.७५ प्रतिशत बोनस...


ग्रामीण तहका नागरिकसम्म बीमाको पहुँच पुर्‍याउने कसरतमा प्राधिकरण

काठमाडौं । ग्रामीण तहका नागरिकमासमेत बीमाको पहुँच बढाउन र बीमा शिक्षा दिन नेपाल बीमा प्राधिकरणले स्थानीय तहलाई यसबारे जानकारी गराउन थालेको छ । बीमा गर्दा क्षतिको परिपूर्ती गर्न सहज हुने पुग्ने भन्दै प्राधिकरणले स्थानीय तह केन्द्रित भएर यसबारे सचेतना...


बुढीगण्डकी लगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत

लगानी बोर्डको बैठकले बुढीगण्डकी लगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले तीन सय ४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत परियोजनाका लागि रु ७० अर्ब, एक सय छ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त...


रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिने

काठमाडौं । सहकारी ठगी प्रकरणमा काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिने भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, बुद्ध एयरको उडानमार्फत बिहीबार साँझ काठमाडौं ल्याइएका...


आई.एम.ई. लाइफ इन्स्योरेन्समा सिईओ पवन खड्काद्वारा आजैबाट कार्यभार सुरु, उत्कृष्ट कम्पनीले बनाउने विश्वास

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्का औपचारिक रुपमा नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको मिति २०८१ मंसिर १३ गते बसेको बैठकले खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । सिईओमा...


प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा सञ्चालित बीमा सचेतना सम्बन्धि कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ सँगको सहकार्यमा बुधबार एक दिने बीमा सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरको होटल रुविजमा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतनाथ निरौलाको...


नेप्सेमा दुई लघुवित्तको शेयरमूल्य समायोजन, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सजेन्स (नेप्से) मा दुई लघुवित्त कम्पनीहरुको शेयरमूल्य समायोजना भएको छ । बिहीबार सपोर्ट माइक्रोफाइनान्स र फरवार्ड माइक्रोफाइनान्सको बोनश शेयरमूल्य समायोजन भएको हो । बिहीबार नेप्सेमा सपोर्ट माइक्रोफाइनान्सको १३.७७५ प्रतिशत बोनश शेयर प्रतिकित्ता २९२४ रुपैयाँका दरले...


ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० को ओरिएन्टेसन सफलतापूर्वक सम्पन्न

काठमाडौँ । नेप्लिज योङ ईन्टरप्रेनियर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरले ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० का लागि ओरिएन्टेसन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । मंसिर ७ गते पाटन कलेज फर प्रोफेशनल स्टडिजमा सम्पन्न भएको उक्त कार्यक्रमले नेपालमा उद्यमशीलताको...


नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिल कुमार नियुक्त

काठमाडौँ । नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुङ्गेल र नेपाल लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौला नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई नियुक्त गरेको हो । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्षहरुलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले...


बाढीपहिरोको क्षतिले बीमा कम्पनीमा पर्‍यो साढे १२ अर्बको दावी, ७८ करोड भुक्तानीमा कुनले कति दिए ?

काठमाडौं । बाढीपहिरोको कारण हाल नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीमा १२ अर्ब २६ करोड चार लाख रुपैयाँ बराबरको दाबी परेको छ । उक्त दावी नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार मंसिर १२ गतेसम्मको हो । नेपाल बीमा प्राधिकरणले...


एक महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय साढे १८ प्रतिशतले बढ्यो, कस्को ग्रोथ कति ? (सूचीसहित)

काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा २ अर्ब २८ करोड ४८ लाख ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले आज प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरुको कात्तिक महिनाको वित्तीय विवरणले यस्तो...


तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ८.३० अंकले घटेर २६४८.०५ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै बिशाल बजार, विन नेपाल लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको...


एक्सेल डेभलपमेन्ट बैंक र नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, कसको कति भयो कारोबार ?

काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ८ .३० अंकले घटेर २६४८.०५ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि एक्सेल डेभलपमेन्ट बैंकको सबैभन्दा बढी कारोबार भएको...


बजारमा करेक्सनः पर्ख र हेरको रणनीतिमा लगानीकर्ता, ‘मौद्रिक नीति लचिलो आए नयाँ रेकर्ड बन्छ’

काठमाडौँ । लगातार तीन दिनको उकालोपछि शेयर बजारमा आज सामान्य करेक्सन देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक केही अंकले ओरालो लागे पनि लगानीकर्ताको मनोबल उच्च छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नियुक्तिपछि बजारमा आएको सकारात्मक...


निर्जीवन बीमा कम्पनीको व्यवसाय १०% ले बढ्यो, अग्रस्थानमा सलिको, बृद्धिदरका नेपाल–ओरियण्टल र नेशनल इन्स्योरेन्सअघि

काठमाडौँ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १४ अर्ब नौ करोड ७२ लाख रुपैयाँ बराबर कुल बीमा शुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका १४ वटा निर्जीेवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन गत...


२ अर्ब १५ करोड बक्यौता तिरेपछि वर्ल्डलिंकले पायो नयाँ लाइसेन्स

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक वर्ल्डलिंकलाई नयाँ इजाजतपत्र (लाइसेन्स) प्रदान गरेको छ। वर्ल्डलिंकले बक्यौताबापतको २ अर्ब १५ करोड १४ लाख रुपैयाँ भुक्तानी गरेपछि प्राधिकरणले २५ वर्षका लागि लाइसेन्स नवीकरण गरेको हो। दूरसञ्चार प्राधिकरणको गत शुक्रबार बसेको...


चार महिनामा निर्जीवन लघुबीमाको व्यवसाय २६ करोड रुपैयाँमाथि, कुनको कति ? (तथ्यांकसहित)

काठमाडौँ । निर्जीवन लघुबीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८१।०८२ को चार महिनाको अवधीमा कुल २६ करोड १४ लाख ६४ हजार रुपैयाँ बीमा ब्यवसाय गर्न सफल भएका छन् । हाल संचालनमा रहेका चार वटा कम्पनीले सो बीमा व्यवसाय गरेका हुन्...


निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन १४ अर्ब, कुनको कति ? (सूचीसहित)

काठमाडौँ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १४ अर्ब नौ करोड ७२ लाख रुपैयाँ बराबर कुल बीमा शुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका १४ वटा निर्जीेवन बीमा कम्पनीहरुले चार महिनामा उक्त बीमा शुल्क...


तीन बीमा कम्पनी सिईओ विहिन

काठमाडौं । हाल संचालमा रहेका तीन बीमा कम्पनीहरु प्रमुख कार्यकारी अधिकृत (सीईओ) विहीन अवस्थामा सञ्चालन रहेका छन्।सो मध्ये आइएमई लाइफले भने सिईओ नियुक्ति प्रकृया अघि बढाईसकेको छ । कम्पनीको बोर्डले सिईओ छनोट प्रकृया अघि बढाई नियामक निकाय नेपाल बीमा...


थप कानुनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छः अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका लागि अझै केही कानुनहरू संशोधन गर्न जरुरी रहेको बताएका छन्  बिहीबार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले गत वैशाखमा लगानी सम्मेलनको समयमा एकैपटक अध्यादेशमार्फत् कानुन...