अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएपछि नेपाल सरकार र फिनल्याण्ड सरकारबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको...
प्रधानमन्त्रीसमक्ष सूचना आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०८०८१ को १६ औँ वार्षिक प्रतिवेदन आज पेस गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सो प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस गरेका हुन्। उक्त...
नेक्सजेन म्यानेजमेन्ट र सामूदायिक रेडियो प्रसारक संघबीच सम्झौता
काठमाडौं । सामुदायिक रेडियो प्रसारक संघ नेपाल र नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स प्रा. लि. बीच सामुदायिक रेडियोहरूको व्यवस्थापन र वित्तीय सुदृढीकरणका लागि सम्झौता भएको छ। मंसिर १३ गते ललितपुरको चाकुपाटस्थित संघको केन्द्रीय कार्यालयमा भएको सम्झौतामा संघका अध्यक्ष अर्जुन...
कन्टेनर पल्टिँदा पूर्व–पश्चिम राजमार्ग अवरूद्ध
काठमाडौँ । मकवानपुरमा कन्टेनर दुर्घटना हुँदा पूर्व–पश्चिम राजमार्ग अवरूद्ध भएको छ। बिहीबार बिहान सवा १० बजे हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईस्थित पूर्व–पश्चिम राजमार्गमा वीरगन्जबाट काठमाडौं आउँदै गरेको कन्टेनर पल्टिएको हो। प्र।२–०३–००१ख ६७३८ नं.को कन्टेनर पल्टिँदा राजमार्ग अवरूद्ध बनेको छ। चालक मकवानपुर...
सिवाइसी नेपाल लघुवित्तकी कम्पनी सचिव प्रतिमा आचार्यद्वारा राजिनामा
काठमाडौँ । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकी कम्पनी सचिव प्रतिमा आचार्यले आफ्नो पदबाट राजिनामा दिएकी छिन् । उनले आफ्नो व्यक्तिगत कारण देखाई कम्पनी सचिव पदबाट राजिनामा दिएकी हुन् । कम्पनी सञ्चालक समितिको मंसिर १२ गते बसेको बैठकको निर्णयले...
बैंकिङ क्षेत्रमा अथाह तरलता, कुन बैंकसँग कति छ लगानीयोग्य रकम ?
काठमाडौं । नेपालका वाणिज्य बैंकहरूमा लगानीयोग्य रकम अत्यधिक मात्रामा थुप्रिदै गएको छ । जसका कारण कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) लगातार घट्दो अवस्थामा रहेको हो । बैंकर्स संघले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको आँकडाले बैंकिङ प्रणालीमा तरलता वृद्धि र लगानी क्षमतामा...
बैंकको खराब कर्जा बढ्यो: १३ बैंकिङ संस्थाको खराब कर्जा उच्च
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जा बढ्दै गइरहेको छ।तीन महिनादेखि एक वर्ष भन्दा बढी समय किस्ता तिर्ने भाका नाघेको कर्जालाई खराब कर्जाको रूपमा जनाइन्छ। १३ बैंकिङ संस्थाका यस्तो खराब कर्जा ७ प्रतिशतदेखि ३४।८१ प्रतिशतसम्म पुगेको...
सीईडिबि होल्डिङ्सको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त
काठमाडौँ । सीईडिबि होल्डिङ्स लिमिटेडको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको मंसिर १३ गते अर्थात आज बिहान ९ बजे बसेको बैठकको निर्णयले रुङ्गटालाई अध्यक्ष पदमा नियुक्त गरेको हो । साथै, कम्पनीले परिपालन अधिकृतमा विवेक...
युनिलिभर नेपालद्वारा पाँच वर्ष पुरानो लाभांश लिन आग्रह
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ। कम्पनीले ३१औं वार्षिक साधारण सभाबाट पारित लाभांश लिन बाँकी रहेका शेयरधनीलाई एक महिनाभित्र सम्पर्क गर्न आग्रह गरेको हो। शेयरधनीले कमलपोखरीस्थित लक्ष्मी...
बिहिबार घट्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने...
गठ्ठाघरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, अर्का घाइते
काठमाडौं । भक्तपुरको गठ्ठाघर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन्। आज बिहान ७ बजे भक्तपुरबाट काठमाडौं जाँदै गरेको १२ चक्के ट्रक (ना ८ ख २३११) ले सोही दिशामा गइरहेको...
कति छ आज कालीमाटीमा तरकारीको भाउ?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा मंसिर १३ गतेका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार आज सानो लोकल गोलभेडा ६० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, लोकल बन्दा ७० रुपैयाँ र कन्य च्याउ १८० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको...
अमेरिकी डलरको भाउ बढ्यो, कति छ अन्य मुद्राको विनिमयदर?
काठमाडौं । आज मंसिर १३ गते अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार आज बिहीबार अमेरिकी डलरको खरिदमूल्य १३४.८३ र बिक्रीमूल्य १३५.४३ रुपैयाँ तोकिएको छ। अघिल्लो दिन खरिदमूल्य १३४.६३ र बिक्रीमूल्य १३५.२३ रुपैयाँ थियो।...
फरवार्ड र सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज (मंसिर १३ गते) अन्तिम दिन रहेको छ। यी दुवै कम्पनीहरूले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (मंसिर १४ गते) बुक क्लोज गर्दैछन्।...
सप्तकोशी विकास बैंकको शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य १०० रुपैयाँ
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको ४० हजार कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले बैंककै अन्य विद्यमान संस्थापक शेयरधनीले किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ। शेयर किन्न...
एनपीएल : लुम्बिनी लायन्सको इन्स्योरेन्स पार्टनरमा नेपाल इन्स्योरेन्स नियुक्त
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने तयारीमा रहेको टोली लुम्बिनी लायन्सको इन्स्योरेन्स पार्टनरको रुपमा नेपाल इन्स्योरेन्स नियुक्त भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी लुम्बिनी...
नेपाली चर्चित क्रिकेटर ललित राजवंशी ब्राण्ड एम्बेस्डर नियुक्त
काठमाडौँ । नेपाली क्रिकेट जगतका चर्चित खेलाडी ललित राजवंशी प्ल्याटफम एजुकेशन फाउण्डेशनको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका छन् । बुधबार काठमाडौंको अरन्या बैंङकेटमा एक कार्यक्रम आयोजना गरी क्रिकेटर राजवंशीलाई प्ल्याटफम एजुकेशन फाउण्डेशनले आफ्नो ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । आयोजित...
राष्ट्र बैंकलाई कुलमानको पत्र, ‘विद्युत महसुल नतिर्ने उद्योगहरुको खाता रोक्का राखिदिनु’
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत महशुल नतिर्ने उद्योगहरुको बैंक खाता रोक्का राखिदिन आग्रह गर्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेका छन् । प्राधिकरणका एमडी घिसिङले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी महसुल नतिरेका ३४ वटा...
नेप्सेमा सोल्टी होटलको शेयर मूल्य समायोजन
काठमाडौं । सोल्टी होटलको शेयर मूल्य समायोजन भएको छ । बुधबार कम्पनीको १० प्रतिशत बोनस बापतको शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ५१८ रुपैयाँ १८ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम...
ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणलाई २० लाख सहयोग
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विधुतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ । ग्लोबल आइएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता सुवेदीलाई एक समारोहका बिच उक्त सहयोग...




















