सिईडिबि होल्डिङ्सले हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
काठमाडौं । सिईडिबि होल्डिङ्स लिमिटेडले हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिले हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो । यस सम्बन्धमा सिईडिबि होल्डिङ्स र मुक्तिनाथ क्यापिटलबीच सम्झैता पनि...
वर्ल्डलिङ्कमा फिनिश सरकारी कम्पनी फिनफण्डको एक करोड युरो लगानी
काठमाडौँ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडमा फिनल्याण्डको सरकारी फण्डिङ्ग कम्पनी फिनफण्डले १ करोड युरो लगानी गरेको छ। फिनफण्डको लगानी विद्यमान फाइबर नेटवर्क बिस्तार गर्न प्रयोग गरिनेछ। नेपालमा झन्डै आधा जनसंख्या अझै पनि ब्रोडब्यान्ड इन्टरनेटको...
छोरीको पास्नीमा सिटिजन लाइफको बीमा पोलिसी उपहार
काठमाडौँ । पछिल्लो समय विवाह उत्सव होस् या जन्मजयन्ती वा अन्य कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ। त्यसैले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको छ। एकछिनमा ओइलाउने फूलका बुकीभन्दा जीवन सुरक्षित...
नेपाल धितोपत्र बोर्डको प्रवक्तामा निरञ्जय घिमिरे नियुक्त
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रवक्ताको जिम्मेवारी बोर्डकै उप–कार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई दिएको छ नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले कर्मचारीको जिम्मेवारी हेरफेर गर्दै घिमिरेलाई बोर्डको प्रवक्ताको जिम्मेवारी दिएका हुन्। यही मंसिर १३ देखि नै लागू हुने गरी घिमिरेलाई प्रवक्ताको...
एनआइएमबि एस क्यापिटलद्वारा लाभांश घोषणा
काठमाडौँ । एनआइएमबि एस क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट २५ प्रतिशत लाभांश घोषणा गरेको हो । क्यापिटलको मंसिर १३ गते बसेको सञ्चालक समिति बैंठकले २५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो...
लक्ष्मी लघुवित्तले १५औं वर्षमा प्रवेश, सेवाको विस्तार र नवीन प्रविधिमा प्रतिबद्धता
काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्थापनाको १४ वर्ष पूरा गरी १५औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा संस्थाले आफ्नो प्रगति र आगामी लक्ष्यबारे प्रतिबद्धता व्यक्त गर्दै ग्राहक, शेयरधनी, नियामक निकाय, मातृ संस्था लक्ष्मी सनराइज बैंक र...
एनपीएल : सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स नियुक्त
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने तयारीमा रहेको टोली सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरको रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स नियुक्त भएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी...
सूर्यज्योति लाइफको २० प्रतिशत नगद लाभांश घोषणा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई नगद लाभांश घोषणा गरेको छ। कम्पनीले कालकायम चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश (कर समेत) शेयरधनीहरूमा वितरण गर्ने घोषणा गरेको हो। कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको...
स्वास्थ्य मन्त्रालयसँग अनुमति प्राप्त मेडिकल कलेजहरुको अस्पताल शैय्या क्षमता सार्वजनिक (सूचीसहित)
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयबाट सञ्चालन अनुमति प्राप्त गरेका मेडिकल कलेज तथा विभागीय अस्पतालहरुको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले तीन सय शैय्या बढी क्षमतामा मन्त्रालयबाट अनुमति लिएका त्यस्ता कलेजहरुले सञ्चालन गरेका २० अस्पतालहरुको शैय्या क्षमतासम्बन्धी विवरण...
पुँजी बजारका लगानीकर्ता हेरेको हेर्यै, अब के होला ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेसँगै शेयर बजारका लगानीकर्तामा निराशा छाएको छ। लगानीकर्ताले यो समीक्षाबाट विशेषगरी शेयर धितो कर्जामा लगाइएको क्याप हटाउने, जोखिम भार १०० प्रतिशतमा झार्ने, र माइक्रो...
उपनिर्वाचनको मुखैमा गृह मन्त्रालयमा उपसचिवहरुको व्यापक सरुवा (सूचीसहित)
काठमाडौं । गृह मन्त्रालयले उपनिर्वाचनको मुखैमा अकस्मात उपसचिवहरुको सरुवा गरेको छ । उपनिर्वाचनको मौन अवधि सुरु हुनभन्दा एक दिनअघिको मिति राखेर गृहले १२ उपसचिवहरुको एकैसाथ सरुवा तथा पदस्थापन गरेको हो । बिहीबार मध्यराति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि लागू...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य उकालो लागेको छ । शुक्रबार सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ९०० रुपैयाँमा...
राष्ट्र बैंकको त्रैमासिक समीक्षाः नीतिगत परिवर्तनबिनै पुरानै रणनीतिलाई निरन्तरता
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै कुनै नयाँ नीतिगत परिवर्तन नगरी पुरानै रणनीतिलाई निरन्तरता दिएको छ। व्यवसायी, बैंकर्स र शेयर बजारका लगानीकर्ताले नीतिमा थप लचकता माग गरिरहे पनि...
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा लघुवित्त सम्बन्धी के कुरा समेटिए ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत लघुवित्त वित्तीय संस्थासँग सम्बन्धित ग्राहक गुनासालाई सम्बोधन गर्ने र ग्राहक हित संरक्षणलाई प्राथमिकतामा राख्ने नीति अघि सारेको छ। समीक्षामा लघुवित्त संस्थाका ग्राहकहरूलाई आर्थिक राहत...
‘पाथीभरामाथि’ एकपछि अर्को प्रहार, लालिगुराँसको फँडानीपछि ‘पुरातात्त्विक महत्वका’ घण्टी बेच्न टेण्डर
काठमाडौं । हिन्दु र किराँतहरुको आस्थाको धरोहर पाथीभरा मन्दिरको सभ्यता मास्न राज्य संयन्त्रबाटै एक पछि अर्को प्रहार हुन थालेको छ । राष्ट्रय फूलका रुपमा रहेको लालिगुराँस सखाप पारेको घटना सेलाउन नपाउँदै परातात्विक महत्वका पूराना घण्टी लिलाम गर्ने खेलो सुरु...
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। समीक्षामा राष्ट्र बैंकले मौद्रिक नीतिका प्रमुख उद्देश्य र प्राथमिकताहरूलाई निरन्तरता दिँदै ठूलो नीतिगत परिवर्तन नगरेको स्पष्ट पारेको छ। समीक्षाले पछिल्लो समय...
विन नेपाल लघुवित्तका सञ्चालक पवनराज मास्केको पदावधि समाप्त
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र सञ्चालक पवनराज मास्केको पदावधि समाप्त भएको छ। मास्के २०७७ मंसिर १३ गतेदेखि लागू हुने गरी चार वर्षे कार्यकालका लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएका थिए। काठमाडौं जिल्लाको टोखा नगरपालिका वडा...
किलोमै २० रुपैयाँले महंगियो गोलभेडा, अन्य तरकारीको कति?
काठमाडौं । कालीमाटी तरकारी बजारमा आज सानो लोकल गोलभेडा ८० रुपैयाँ किलो न्यूनतम मूल्य कायम भएको छ। अघिल्लो दिन गोलभेडा ६० रुपैयाँ किलो न्यूनतम भाउमा किनबेच भएको थियो। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज स्थानीय काउलीको...
ज्योति विकास बैंकका ग्राहकलाई ई-रिभल्भिङ इण्डियन क्युजिन रेष्टुरेन्टमा छुट
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको न्युरोडमा रहेको ई-रिभल्भिङ इण्डियन क्युजिन रेष्टुरेन्टमा आफ्ना ग्राहकलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। यो सम्झौताअन्तर्गत बैंकका ग्राहकहरूले स्वादिष्ट परिकार, आकर्षक वातावरण, उत्कृष्ट आतिथ्य सेवा र हरेक ४६ मिनेटमा...
एशियन लाइफ विराटनगर शाखाद्वारा ४ लाख ७५ हजार रुपैयाँ घातक रोग दाबी भुक्तानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड विराटनगर शाखाले एक कार्यक्रम आयोजना गरी धनपालथान-०१, मोरङका बीमित दिपेन्द्र कुमार मण्डललाई ४ लाख ७५ हजार रुपैयाँको घातक रोग दाबी रकम हस्तान्तरण गरेको छ। मण्डलले २०८० असार ९ गते दम्पती जीवन बीमा...




















