बजारमा नौटङ्की नाचः कारबाहीमा परेको बैंकको शेयरमा सर्किट, किन बालुवामा पानी हाल्दै लगानीकर्ता ?
काठमाडौं । नेपालको शेयर बजारमा हालै एक अनौठो प्रवृत्ति देखिएको छ। खासगरी, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ, जसले बजारमा अत्यधिक चासो र अनिश्चितता ल्याएको छ। यस बैंकको वित्तीय अवस्था समस्याग्रस्त भएपनि, राष्ट्र बैंकको कारबाहीमा परेको...
सहकारी ठगी प्रकरणमा प्रहरी निरीक्षक निलम्बन
काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न ठहर भएका नेपाल प्रहरीका एक प्रहरी निरीक्षक धर्मेन्द्र अकौलिया निलम्बनमा परेका छन्। प्रहरी प्रधान कार्यालयले उनीविरुद्ध कानूनी कारबाही प्रक्रिया अघि बढाउँदै निलम्बन आदेश जारी गरेको हो। प्रहरी वृत्त, स्वयम्भूले फरार सूचीको खोजी गर्ने...
महानगरको स्वास्थ्य कार्यक्रम : बीमादेखि निःशुल्क भिडियो एक्सरे
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आउँदो हप्तादेखि निःशुल्क भिडियो एक्स – रे सेवा सुरु गर्ने भएको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवर्धन केन्द्रमा सेवा सुरु गर्न लागेको हो । प्रारम्भमा वडा नं. १२, २६ र ३०...
बीमा क्षेत्रका लगानीकर्ता बने मालामाल, कुनले कति कमाए ?
काठमाडौँ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले बढेसँगै बीमा क्षेत्रका सबै कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ३८.८१ अंकले बढेर २७५५.४७ को बिन्दुमा कायम भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)...
सुनमा सिण्डिकेट लगाउने संघको प्रयास बिफल
काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायिक संघ-संस्थामा आबद्ध नभएका व्यवसायीहरूलाई सुन खरिदमा रोक लगाउन नपाउने आदेश दिएको छ। रिद्धिसिद्धि ज्वेलर्सका तर्फबाट व्यवसायी सागर ढुंगानाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले यो निर्णय गरेको हो। सुन आयात र वितरण सम्बन्धी कार्यविधि...
नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी हुन् कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३८.८१ अंकले बढेर २७५५.४७ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज १९९ कम्पनीका लगानीकर्ताहरु मालामाल बनेका छन् ।...
श्रेष्ठको आगमनसँगै बजारमा रौनकः कारोबार र परिसूचकमा उछाल, ‘मौद्रिक नीतिपछि बुल आउँछ’
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएपछि शेयर बजारले सुधारको संकेत देखाएको छ । दुई कारोबार दिनमै बजारमा सकारात्मक वातावरण बनेको छ भने कारोबार रकम पनि उल्लेखनीय रूपमा बढेको छ । श्रेष्ठको नेतृत्वलाई बजारमा नयाँ...
जानकी फाइनान्समा झुम्मिए लगानीकर्ता, अन्य यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सोबेन)मा अध्यक्ष नियुक्त भएसँगै शेयर बजार मा सुधारको संकेत देखिन थालेको छ। शेयर बजारमा हरीयाली छाँउदा जानकी फाइनान्सको आज सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३४ करोडको शेयर कारोबार भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्टक्चर, पिपुल्स...
रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन लन्च: सुरु मूल्य ५ लाख ५५ हजार, हेर्नुहोस् आकर्षक तस्बिर
काठमाडौँ । रोयल इन्फिल्डका नेपालका लागि आधिकारिक वितरक ‘अल्फा अटोमोटिभ प्रा.लि.’ ले आज राजधानीमा बहुप्रतीक्षित क्लासिक ३५० सिग्नल्स एडिसन सार्वजनिक गरेको छ। यो मोटरसाइकलले रोयल इन्फिल्डको ऐतिहासिक धरोहरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै मोटरसाइकलप्रेमीहरूलाई नवीन अनुभव प्रदान गर्ने लक्ष्य लिएको...
गलत तथ्याङ्क प्रकाशित गर्ने बीमा कम्पनीहरु प्राधिकरणको निगरानीमा, १०% भन्दा फरक देखिए कारवाही
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले गलत तथ्यांक प्रकाशित गर्ने बीमा कम्पनीहरुमाथि निगरानी राख्ने भएको छ। बीमा कम्पनीहरुको अडिटेड र अनअडिटेड रिर्पोटमा भिन्नता देखिन थालेपछि बीमा प्राधिकरणले बीमा कम्पनीमाथि निगरानी बढाएको हो । प्राधिकरणले अडिटेड र अनअडिटेड रिर्पोटमा...
शौर्य एयरलाइन्स दुर्घटनाः चार महिना बित्दा पनि क्षतिपूर्ति नपाएपछि पीडित परिवार संसदीय समिति गुहार्दै
काठमाडौँ । गत साउन ९ गते भएको शौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका पीडितका परिवारहरू अझै पनि क्षतिपूर्ति नपाएको भन्दै संसदीय समितिमा न्यायको माग गरेका छन्। सप्तरीको कञ्चनरूप नगरपालिका-७ का प्रकाशकुमार खतिवडाले आफ्नी छोरी, ज्वाइँ र नातिको मृत्यु भएपछि...
बक्यौता बुझाउन बाँकी उद्योगहरूमा बिजुली नकाट्ने विद्युत् प्राधिकरणको निर्णय
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता बुझाउन बाँकी रहेका उद्योगहरूमा बिजुली नकाट्ने निर्णय गरेको छ । बुधबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बोर्ड बैठकले बक्यौता बुझाउन बाँकी रहेका उद्योगहरूमा बिजुली नकाट्ने निर्णय गरेको हो । विद्युत् नियमन आयोगले...
कर्णाली प्रदेशमा भोलि जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन हुने
काठमाडौँ । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले भोलि अर्थात मंसिर १३ गते जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्ने भएको छ । प्राधिकरणले सञ्चालन गर्ने उक्त परीक्षा दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म सञ्चालन हुने भएको छ । कार्यालयले मंसिर...
पाइपलाइनमा रहेका आइपीओ आवश्यकता अनुसार अनुमति दिनेछुः अध्यक्ष श्रेष्ठ
काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आजबाट पदभार ग्रहण गर्र्दै पाईपलानमा रहेका आइपीओ आवश्यकता अनुसार अनुमति दिने तयारी गरेको समेत बताएका छन्। हाल बोर्डमा ७७ कम्पनीको आइपीओ पाईपलाइनमा रहेका छन् । यी कम्पनीले ४४ अर्ब...
महालक्ष्मी विकास बैंकद्वारा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले एसिस्टेन्टदेखि डेपुटी म्यानेजरसम्मका पदमा रोजगारीको अवसर खुलाएको हो । बैंकले विभिन्न विभागमा डेपुटी म्यानेजर, सिनियर अफिसर, सुपरभाईजर, चार्टड एकाउन्टेन्ड, रिलेशनसीप म्यानेजर र एसिस्टेन्ट लगायतका पदहरुमा...
छिमेक लघुवित्तद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ? (सूचनासहित)
काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । बुधबार एक सूचना जारी गर्दै संस्थाले सहायक इकाई प्रबन्धकमा २३ जना कर्मचारी माग गरेको हो । इच्छुक उम्मेदवारले मान्यताप्राप्त शैक्षिक संस्थाहरुबाट कम्तीमा प्लस टु पास गरेको हुनुपर्ने...
२९७ किमि प्रसारण लाइन निर्माणका लागि एमसिए–नेपालले पुनः बोलपत्र आह्वान
काठमाडौं। मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले २९७ किमि लामो विद्युत् प्रसारण लाइन निर्माणका लागि पुनः बोलपत्र आह्वान गरेको छ। मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गत निर्माण गरिने यो प्रसारण लाइनले नेपालको विद्युत् प्रसारण प्रणालीलाई...
सवारी दुर्घटनामा परी चार जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ । मंगलबार अर्थात मंंसिर ११ गते सवारी दुर्घटनामा परी मृत्यु भएको हो । कपिलवस्तु, यशोधरा गाउँपालिका–७ सोमढीहस्थित सडकमा लु–५५ प ३७३४ नम्बरको मोटरसाइकल र यूपी...
वैदेशिक रोजगारका नाममा १७ लाख ठगी, दुई जना प्रहरी नियन्त्रणमा
काठमाडौँ। वैदेशिक रोजगारका नाममा १७ लाख ४५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–५ का सुवर्णकुमार बल र सर्लाही ब्रम्हपुरी गाउँपालिका–३ की मनिषा कुमारी रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान...
समस्याग्रस्त नेपाल शेयर मार्केट्सको व्यवस्थापन समूहका लागि दरखास्त आह्वान, तलब एक लाख
काठमाडौं । राष्ट्र बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेड,रामशाहपथले व्यवस्थापन तथा सञ्चालनका लागि दुई सदस्यीय व्यवस्थापन समूहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। इच्छुक योग्य नेपाली नागरिकले मंसिर २६ गते कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्। आवेदकले व्यवस्थापन,...




















