कति छ आज कालीमाटीमा तरकारीको मूल्य?

काठमाडौं । कालीमाटी तरकारी बजारमा साउन २४ गतेका लागि मूल्य निर्धारण भएको छ । सोका अनुसार आज लोकल सानो गोलभेडा २० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ र न्यूरो ८० रुपैयाँ किलो न्यूनतम मूल्य कायम भएको छ । त्यसैगरी चिचिण्डो...


प्रोग्रेशिभ फाइनान्सको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो । उक्त शेयर संस्थापक शेयरधनीले खरीद नगरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो । कम्पनीले बिक्रीमा राखिएको शेयर सङ्ख्या भने...


कामना सेवा विकास बैंकको एक लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नामको एक लाख ६ हजार ६३६ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन्...


सर्वाेत्तम सिमेन्टको साढे २५ लाख कित्ता शेयरको ‘लक इन’ भदौ २५ गते सकिँदै

काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडको २५ लाख ५४ हजार २२७ कित्ता शेयरको ‘लक इन’ अवधि भदौ २५ गतेपछि सकिने भएको छ । कम्पनीको हाल संस्थागततर्फको २४ लाख कित्ता र सामूहिक लगानी कोषतर्फको १ लाख ५४ हजार २२७ कित्ता शेयर...


अमेरिकी डलरको मूल्यले बिहीवार पनि बनायो रेकर्ड

काठमाडौं । अमेरिकी डलरको मूल्यले निरन्तर तेस्रो दिन अर्थात् बिहीवार पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले आज साउन २४ गते एक अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा र खरीददर १३४ रुपैयाँ ४ पैसा तोकेको छ...


हिमालयन उर्जाको हकप्रद आजदेखि बिक्रीमा

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको हकप्रद शेयर आज साउन २४ गतेदेखि बिक्री खुला गरिएको छ । कम्पनीले शतप्रतिशत अर्थात् १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको दरले हकप्रद बिक्री खुला गरेको हो । कम्पनीले हाल कायम...


कुमारी बैंकका ग्राहकलाई समाज डेन्टलमा विशेष छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर, काठमाडौं स्थित समाज डेन्टल प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो समाज...


एयर डाइनेस्टी हेलिकप्टरको बीमा सलिकोमा, २१ करोडभन्दा बढी बीमा दावीका लागि कम्पनीले अघि बढायो प्रक्रिया

काठमाडौं । आज दिउँसो काठमाडौंको त्रिभुवन विमानस्थलबाट रसुवा जाँदै गरेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा क्याप्टेनसहित पाँच जनाको निधन भएको छ । आज भएको सो हेलिकप्टर दुर्घटनाको बीमा दावी सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) मा परेको छ । सलिकोमा हेलिकप्टरको १८...


वन कभर र लिबर्टी कलेजबीच साइबर सुरक्षा हेल्प डेस्क स्थापना गर्ने समझदारी

काठमाडौँ । वन कभर प्राइभेट लिमिटेड र लिबर्टी कलेजले साइबर सुरक्षा हेल्प डेस्क स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । साइबर सुरक्षा कम्पनी वन कभर र ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा रहेको लिबर्टी कलेजबीच बुधबार समझदारी भएको हो ।...


खोलाले स्कुल बस बगाउँदा ११ जना विद्यार्थी घाइते

काठमाडौं । विरेन्द्रनगरको इत्राम खोलाले स्कुल बस बगाउँदा ११ जना विद्यार्थी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगरको देउती विद्या सदन (डिभी निकेतन) को विद्यार्थी बोकेको बस इत्राम खोलाले बगाउँदा ११ जना विद्यार्थी घाइते भएका हुन्। घाइते...


नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । बुुधबार नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोन भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई...


सानिमा रिलायन्सको ब्राभो एन्युअल कन्क्लेभ २०८१ भव्य रुपमा सम्पन्न, उत्कृष्ट कर्मचारी सम्मानित (तस्विरसहित)

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘ब्राभो एन्युअल कन्क्लेभ २०८१’ भव्य रुपमा सम्पन्न भएको छ । सोमबारदेखि पोखराको ग्राण्डी होटलमा सञ्चालन भएको उक्त कार्यक्रममा देशभरीका उत्कृष्ट कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा गत आर्थिक वर्ष २०८०।०८१ मा...


प्रभु इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार प्रभु इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो। कम्पनीको ४.७५ प्रतिशत बोनस बापत नेप्सेले ६ लाख ५३ हजार ६ सय ५८ कित्ता बोनस...


संघर्षले बीमा व्यवसायमा जमेकी अभिकर्ता जानकी जोशीको सफलताको कथा

भनिन्छ, मानिसको जिन्दगीको यात्राको राजमार्ग कहिल्यै सरल हुँदैन । सहज पनि हुँदैन र अप्ठ्यारा घुम्तीहरु मोडिँदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) की बीमा अभिकर्ताको रुपमा काम गरिरहेकी एजेन्सी...


नबिल बैंकको साढे २ लाख कित्ता शेयर किनबेच, मूल्य कति ?

काठमाडौँ । वाणिज्य बैंक मध्ये सबैभन्दा बढी शेयर मूल्य रहेको नबिल बैंकको आज साढे २ लाख कित्ता शेयर किनबेच भएको छ । आज कम्पनीको २ लाख ५१ हजार ४९ कित्ता शेयर किनबेच हुँदा १५ करोड ७६ लाख ९२ हजार...


नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर–७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालयका नुवाकोटका अनुसार एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटनामा परेको हो । उक्त हेलिकप्टर जलेको अवस्थामा भेटिएको छ। दुर्घटनास्थलमा हेलिकप्टर जलेको अवस्थामा भेटिएको स्थानीयले बताएपछि...


आइएमई पे एप मार्फत आन्तरिक हवाई टिकट अन्तर्गतको रिफन्डेबल टिकट फिचरको उत्साहजनक सफलता

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचर मार्फत आन्तरिक हवाई टिकट काट्नेको संख्यामा उत्साहजनक रुपमा बृद्धि भइरहेको छ । सहज फिचर सगसगै प्रयोगकर्ताहरूले कल तथा इमेल मार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने...


२३९ कम्पनीको शेयरमूल्य बढ्दा १३ वटामा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो ?

काठमाडौँ । कारोबार साताको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । बुधबार नेप्से परिसूचक १०८ दशमलव ३५ अंकले बढेर २७५७.६७ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै २३९ कम्पनीको शेयरमूल्य बढेको छ । जसमा १३ वटा...


फर्कियो बजारमा रौनकः नेप्से १०८ अकंले बढ्दा कारोबार खुम्चियो, अबको यात्रा कता ?

काठमाडौँ । शेयर बजारमा उछाल देखिएको छ । मंगलबार भारि गिरावट देखिएको पुँजी बजार आज करिब शतक अकंले छलाङ हानेको हो । बजारमा आइरहेको रौनकलाई कतिपयले अस्वभाविक वृद्धि भइरहेको हुँदा माफियाहरुको चलखेल भइरहेको बताएका छन् । तर, केहि लगानीकर्ता...


हिमालयन रि र नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौँ । कारोबार साताको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । बुधबार नेप्से परिसूचक १०८ दशमलव ३५ अंकले बढेर २७५७.६७ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै २३९ कम्पनीको शेयरमूल्य बढेको छ । बुधबार पनि हिमालयन...