देशको मुख्य सचिव नै भ्रष्टाचारी ! अर्बौ घोटालामा अख्तियारले मुद्दा दर्ता गर्दै

काठमाडौं । देशका मुख्य सचिव नै भ्रष्टाचारी भएपछि अरु कर्मचारीहरुको हालत के होला ? त्यसो त मुख्य सचिव भ्रष्टाचारी भएकै कारण अन्य सबै सरकारी कर्मचारीहरुलाई भ्रष्टाचारीको आरोप लगाउन पनि हुँदैन । लामो समयको प्रतिक्षापछि अन्ततः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...


सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन बचत वृद्धि योजना’ सार्वजनिक, कस्ता छन् विशेषता ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बचत वृद्धि योजना आजबाट सार्वजनिक गरेको छ । आइतबार कम्पनीको प्रधान कार्यालय, थापाथलीमा आयोजित कार्यक्रममा संचालक समिति र व्यवस्थापन समुहले सो नयाँ योजना सार्वजनिक गरेको हो । सिटिजन बचत वृद्धि योजना एक...


घातक रोग पूरक करार सम्बन्धी मार्गदर्शन जारी, १ करोडभन्दा बढीको बीमा गर्न नपाईने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुले जारी गर्दै आएको घातक रोग बीमालेख सम्बन्धी मार्गदर्शन, २०८१ जारी गरेको छ।नेपाल बीमा प्राधिकरणले निर्जिवन र जीवन बीमकको घातक रोज बीमालेख सम्बन्धी बीमालेख सम्बन्धी मार्गदर्शन जारी गरेको हो । नेपाल बीमा प्राधिकरणले...


२२० केभी बाह्रबिसे सबस्टेसनको तयारी सम्पन्न

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०÷१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । बाह्रबिसे सबस्टेसनमा २२०÷१३२ केभी, १६० एमभीए र १३२÷११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरू रहेका छन् । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका सम्पूर्ण उपकरणहरुको परीक्षण...


जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य गरौं, मनोबल बढाऔं

काठमाडौं । सरकार, बैंक तथा वित्तीय संस्थाका सरोकारवालाहरूले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति व्यवस्थापनका लागि हातेमालो गर्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा सरोकारवालाहरूले...


बेस्ट एक्सचेञ्ज हाउसको लाइसेन्स खारेज हुँदै, लेनदेन बाँकी भएकालाई हिसाब मिलाउन आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट मनिचेञ्जर कारोबार गर्न इजाजत पाएको बेस्ट एक्सचेञ्ज हाउस प्रा.ली. ठमेल, काठमाडौंको इजाजतपत्र (लाइसेन्स) खारेज हुने भएको छ । कम्पनी आफैँले खारेजीका लागि निवेदन दिएपछि राष्ट्र बैंकले सोही अनुरूप प्रक्रिया अघि बढाएको हो । उक्त...


सातै प्रदेशमा एम्बुलेन्स दिने नेको इन्स्योरेन्सको घोषणा, पहिलो कपिलवस्तुमा हस्तान्तरण

काठमाडौं । सातै प्रदेशमा एम्बुलेन्स दिने नेको इन्स्योरेन्सले घोषणा गरेको छ। केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्षसूर्यप्रसाद सिलवालले नेपाल रेडक्रस सोसाइटी, वाणगंगा उपशाखाका सभापति शंकर पाण्डेलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेको हो । सो अवसरमा लुम्बिनी प्रदेश...


सिटिजन लाइफले मासिक एक हजारमा बीमा गर्न पाईने बीमा योजना आजै सार्वजनिक गर्दै

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मासिक एक हजार रुपैयाँमै बीमा गर्न पाईने सुविधा भएको बीमा योजना ल्याउने भएको छ। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बचत वृद्धि योजना ल्याउने भएको हो । यो स्थायी बीमा योजना हो । यो...


समाज लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारणसभा असार ३० गते आईतबार गर्ने भएको छ । संस्थाको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले सर्लाहीको मलंगवास्थित जानकी फेमली होटल एण्डा पार्टि प्यालेसमा बिहानको साढे ११ बजे देखि...


बैंकको खराब कर्जा ८ प्रतिशतसम्म जान सक्ने बैंकर्स संघका अध्यक्ष केसीको प्रक्षेपण

काठमाडौं । नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसीले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा (एनपीएल) ८ प्रतिशतसम्म जान सक्ने बताएका छन् । आइतबार राजधानीमा आयोजित बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा व्यवस्थापन सम्बन्धी कार्यक्रममा बोल्दै अध्यक्ष केसीले केही प्राविधिक...


आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिन्छः अर्थसचिव मरासिनी

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले आर्थिक वृृद्धिदर ७ प्रतिशतसम्म पु¥याउन सकिने बताएका छन् । काठमाडौंमाआयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । मरासिनीले भने, ‘पछिल्लो समय अर्थतन्त्र सुधार हुँदै...


नेपाल बैंकले विभिन्न व्यक्तिको नाममा रहेको जग्गा तथा फर्म लिलामी गर्दै

काठमाडौं। नेपाल बैंकले विभिन्न शाखाबाट कर्जा लिएर चुक्ता नगर्ने ऋणीहरुको जग्गा लिलामका लागि ३५ दिने समय दिएको छ । बैंकले यी बैंकको नाममा रहेको सम्पत्ति ३५ दिन भित्र चुक्ता नभए लिलामी गर्ने जानकारी दिएको छ। बैंककाअनुसार कर्जाहरुको भुक्तानी म्याद...


जोखिमपूर्ण सम्पत्तिको ट्रेण्ड डरलाग्दो छ तर आत्तिनु हुँदैनः पूर्व बैंकर क्षेत्री

काठमाडौं । पूर्व बैंकर पर्शुराम कुवँर क्षेत्रीले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति ट्रेण्ड डरलाग्दो अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत...


गत साता फाइनान्समा देखिएको उत्सुकता यो साता देखिएला त ?

काठमाडौं । बिहीबार धेरै मूल्य बढ्नेमा पनि फाइनान्स कम्पनी अगाडि रहेको थियो । केही दिनयता फाइनान्स समूहको सूचकले यसैगरी नेप्सेलाई बेवास्ता गरी बढिरहेको छ ।हाल फाइनान्स सूचक १६ महिनायताकै उच्चतम विन्दुमा पुगेको छ । यो सूचक हाल २३४० अंकमा...


सरकारी जागिर खान खोज्नेको संख्या घट्यो

काठमाडौं । गत आर्थिक वर्ष २०७९।८० को तुलनामा चालु आर्थिक वर्ष २०८०।८१ मा सरकारी जागिर खान खोज्नेको संख्या घटेको छ । लोकसेवा आयोगका अनुसार गत आवको भन्दा चालु आवमा परीक्षा दिनेको संख्या १० हजारले घटेको हो । लोकसेवा आयोगको...


प्रतिनिधिसभाबाट आज बजेट पारित गर्ने तयारी

काठमाडौं। प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०८१ आज पास गर्ने तयारी गरिएको छ। ​बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ । त्यसअघि विनियोजन...


रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७९।८० को लागि शेयरधनीहरूलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । साथै उक्त बैठकले गत आवको वित्तीय विवरण...


किसान र जाल्पा सामुदायिक लघुवित्तले असार २७ गतेबाट एकीकृत कारोबार गर्ने

काठमाडौं । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त आपसमा गाभिएर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेबाट एकीकृत कारोबार शुरू गर्ने भएको छ । लम्कीचुहा कैलालीमा मुख्य कार्यालय रहेको किसान लघुवित्त र बुलटल रुपन्देहीमा मुख्य कार्यालय रहेको...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार ९ गतेका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । जसअनुसार एक अमेरिकी डलरको खरिददर १३३.३६ रुपैयाँ छ भने बिक्रीदर १३३.९६ रुपैयाँ रहेको छ । एक युरोपिएन युरोको खरिदमा १४२.५१ रुपैयाँ र बिक्रीमा १४३.१५...


प्रतिकित्ता १०१ रुपैयाँमै निफ्राको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रान्सटक्चर बैंक लिमिटेड (निफ्रा)को १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता न्यूनतम १०१ रुपैयाँमै संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यो शेयर संस्थापक शेयरधनी, सर्वसाधारण,...