हिमालयन बैंकको एक शाखा कार्यालय स्थानान्तरण
काठमाडौँ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये स्वयम्भु शाखा – २ लाई स्थानान्तरण गरी वडा नं १६, बालाजु चोक, काठमाडौं महानगरपालिका, काठमाडौंबाट साउन २१ गते देखि बालाजु शाखा नामबाट सम्पूर्ण बैंकिङ्क...
त्रिभुवन विमानस्थलमा भद्रगोल, बुद्ध एयरको जहाज दुई पटक ओभरसूट, बुद्धकै चार जहाज अवतरण गर्न सकेनन्
काठमाडौं । खराव मौषमका बीच काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजहरुको अवतरण भद्रगोल बनाइएको छ । कुशल व्यवस्थापन भएको काठमाडौंस्थित विमानस्थलमा खराव मौषमका बीचमा बुद्ध एयरका दुई वटा जहाजले पालैपालो ओभरसूट गरेका छन् । अवतरणको प्रयास गर्दा अनकूल नमिलेपछि ओभरसूट गरिएको...
सस्तियो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य ह्वात्तै घटेको हो । सुन तोलामा दुई हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक...
एनएलजी इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक लक्ष्मीप्रपन्न निरौलाले दिए राजिनामा
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक लक्ष्मीप्रपन्न निरौलाले दिनु भएको राजिनामा स्वीकृत भएको छ । उनले आफ्नो व्यक्तिगत कारण देखाई राजिनामा दिएका थिए । कम्पनी सञ्चालक समितिको साउन २१ गते बसेको सञ्चालक समितिले निरौलाको राजिनामा स्वीकृत गरेको...
भिषण बर्षाको कारण दिल्लीबाट आएको इण्डिगो एयर विमानस्थलमा ओभरशूट, सिचुवान एयर अवतरण गर्न सकेन
काठमाडौं । अत्याधिक वर्षाको कारण काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा आंशिक रुपमा प्रभावित हुन पुगेको छ । अत्याधिक वर्षाको कारण भारतको नयाँ दिल्लीबाट आएको इण्डिगो एयरको जहाज ओभरसूट भएको छ । अवतरण गर्न एप्रोच लिएर आएको सो जहाज ललितपुरको धापाखेल माथिको...
काठमाडौंमा भीषण वर्षा, सडकमा बग्यो बाढी
काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । काठमाडौंमा भएको भीषण वर्षाका कारण विभिन्न स्थानका सडकहरूमा बाढी आएको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि भीषण वर्षा भइरहेको छ । वर्षाका कारण सडकमा बाढी बगेपछि आवतजावत...
भिजन ईनर्जी एण्ड पावरले आईपीओ जारी गर्ने, डाक्यो साधारणसभा
काठमाडौं । भिजन ईनर्जी एण्ड पावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । यसका लागि भदौ १४ गते शुक्रबार नवौं वार्षिक साधारणसभाको आह्वान गरिएको हो । कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले सो दिन दिउँसो ३ बजेदेखि...
चार कम्पनीको साढे ११ लाख कित्ता शेयर बिक्री गर्दै एनआईसी एशिया बैंक, मूल्य कति?
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको विभिन्न चारवटा कम्पनीहरूको ११ लाख ५९ हजार १५४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वको नेपाल इन्फान्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को ९ लाख ६५ हजार कित्ता, सूर्यज्योति लाइफ...
कालीमाटीमा आज तरकारीको मूल्यः गोलभेडा १२, इस्कुस ५० रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज साउन २२ गतेका लागि मूल्य निर्धारण भएको छ । सोका अनुसार आज सानो लोकल गोलभेडा १२ रुपैयाँ, चिचिण्डो २५ रुपैयाँ, लौका र घिरौला ३० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ ।...
प्रतिकित्ता १०० रुपैयाँमै एचआईडीसीएलले डेढ करोड बढी कित्ता शेयर बिक्री गर्दै
काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले साउन २९ गतेदेखि डेढ करोड भन्दा बढी कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले अवितरित हकप्रद शेयरमध्ये लिलाम बढाबढ प्रक्रियाबाट बिक्री नभई बाँकी रहेको १ करोड ६८...
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च
काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन २२ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोका अनुसार आज अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यस दिन एक अमेरिकी डलरको बिक्रीमूल्य १३४ रुपैयाँ ४६ पैसा र...
लुम्बिनी विकास बैंकको ४३ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको ४३ हजार २९९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी बैंकले गत...
आन्दोलनकारीहरुको दबावमा गिरफ्तारी र सम्भावित मृत्युदण्डको सजायको भयले देश छाडिन प्रधानमन्त्री शेख हसिना
काठमाडौं साउन २१, बङगलादेश प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेका छन् समाचार छ । बंङगलादेशमा भारत–पाकिस्तान विभाजन हुँदा मारिएका परिवारहरुका लागि दिइदै आएको कोटा प्रणालीको विरुद्ध खारेजीको माग राखेर आन्दोलनमा होमिएका ३०० जनाभन्दा बढी विद्यार्थीको ज्यान गएको...
स्थानीय तहले अनुदानमा छुट्याउने बजेटबाट न्यून आय भएका बर्गको बीमा गरिदिने व्यवस्था गर्नुपर्छ: अध्यक्ष शिलवाल
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपाल सरकारको बीमा सम्बन्धी सल्लाहकार समेत रहेको नेपाल बीमा प्राधिकरण प्रदेश सरकार र स्थानीय सरकारलाई बीमा सम्बन्धी नीतिगत सल्लाह एवम् सुझाव दिन तयार रहेको बताएका छन् । प्राधिकरणको आयोजनामा आज...
बङ्लादेशमा बाँकी विद्यार्थीको सुरक्षाका लागि परराष्ट्रमन्त्री राणाको निर्देशन
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा जारी आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्न सक्ने अप्ठ्यारोप्रति जानकार रही उनीहरुको सुरक्षामा सक्रिय रुपमा लाग्न ढाकास्थित नेपाली दूताबासलाई निर्देशन दिएकी छिन् । मन्त्री डा राणाले ढाकास्थित नेपाली राजदूतसँग...
विश्व बैंकसँग प्रादेशिक तथा स्थानीय सडक सुधारको लागि ११ अर्ब रुपैयाँ बराबरको सम्झौता
काठमाडौँ। नेपालको प्रादेशिक तथा स्थानीय सडक सुधारको लागि विश्व बैंक र सरकारबीच १ सय मिलियन अमेरिकी डलर बराबरको वित्तिय सम्झौता भएको छ । सोमबार अर्थ मन्त्रालयमा भएको एक कार्यक्रमबीच विश्व बैंकसँग नेपाल सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधारको लागि...
युवाहरूलाई समग्र अर्थतन्त्रको विषयमा जानकारी गराउन साक्षरता अभियान देशभर लैजान जरुरीः पूर्व अर्थमन्त्री महत
काठमाडौँ । पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार पब्लिक यूथ क्याम्पसबाट आर्थिक साक्षरता अभियान सुरु गरेका छन् । अक्ष ज्योति प्रालीको आयोजनामा काठमाडौँ स्थित पब्लिक यूथ क्याम्पसबाट आर्थिक साक्षरता अभियान सुरु गर्दै डा. महतले देशभर साक्षरता अभियान लैजान...
अग्रवालको नेपाल फाइनान्स र पौडेलको हाथवेमा चलखेल, बजार कृत्रिम बढाउनेमाथि छानबिन हुनुपर्छः सिहं
काठमाडौँ । सांसद अमरेश कुमार सिंहले केहि सीमित ब्यक्तिले शेयर बजारलाई कृत्रिम रुपमा बढाएर आम लगानीकर्ताको अर्बौ रकम गुमराहमा पारेका बताएका छन् । सोमबार प्रतिनिधि सभामा बोल्दै उनले इन्भेस्टर र शेयर ब्रोकरले सिन्डिकेट गरेर कृत्रिम रूपमा बजार बढाएर स–साना...
शेयर बजारमा सीमित ब्यक्तिको चलखेल, लगानीकर्ताको मोटो रकम फस्ने अवस्था छः महत
काठमाडौँ । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर बजारमा आएको अस्वभाविक वृद्धिप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बजार केहि ब्यक्तिको चलखेलको मारमा परेको बताए । उनले भने, ‘शेयर बजारमा केही...
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेर भागिन, सत्ता सेनाको पल्टामा
काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेर भागेकी छिन् । गत जुलाईदेखि बढेको हिंसाले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिना राजिनामा दिएर राजधानी ढाका छाडेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारीहरु सरकारी निवासमा पसेपछि तनाव झनै बढेको थियो ।...





















