हिमालयन रि इन्स्योरेन्सको साढे १५ लाख कित्ता शेयर किनबेच, मूल्य कति पुग्यो ?
काठमाडौँ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको आज सर्वाधिक शेयर कारोबार भएको छ । सोमबार कम्पनीको १५ लाख ४९ हजार ९८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २६ करोड ४ लाख ८८ हजार रुपैयाँको शेयर कारोबार भएको हो । कम्पनीको...
लिबर्टी माइक्रो लाइफको ‘सुरक्षित बाल भविष्य योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बालबच्चा लक्षित नयाँ बीमालेख ‘सुरक्षित बाल भविष्य योजना’ सार्वजनिक गरेको छ । कम्पनीले साउन १७ गते (शुक्रबार) को दिनदेखि सो बीमा पोलिसी बिक्री गर्न सुरु गरिएको कम्पनीका सुचना अधिकारी दिगबिजय सिंगलले जानकारी...
हिमालयन रिइन्स्योरेन्स र एनआरएन डेभलपमेन्टको सर्वाधिक कारोबार, अन्य कुन कम्पनीको कति ?
काठमाडौं । साताको पहिलो कारोबारको दिन शेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ४० दशमलव ७६ अंकले बढेर २७९६.३८ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न क्षेत्रका ३२६ वटा कम्पनीको चार करोड ९७...
शेयर बजार २८ सयको विन्दुमा पुग्नै लाग्दा ११ वटा कम्पनीको शेयरमा सर्किट
काठमाडौं । सोमबार नेपाली शेयर बजार २७९६ को विन्दुमा कायम रहँदा १६३ सूचीकृत कम्पनीहरूको शेयरमूल्यमा वृद्धि भएको छ । जसमध्ये ११ वटा कम्पनीहरूको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा बढेको हो । यस दिन नेप्से ४०.७६ अंकले बढोत्तरि हुँदा सात वटा...
नेप्से ४० अकंले बढ्योः कारोबार २१ अर्ब ८६ करोड, के बजारमा माफियाको चलखेल भइरहेको हो ?
काठमाडौँ । शेयर बजारमा दोहोरो अकंको सुधार देखिएको छ । सस्थागत लगानीकर्तालाई शेयर धितो कर्जामा लगाएको क्याप खारेजभएसँगै दोस्रो बजारमा रौनक देखिएको हो । लगानीकर्ताको मनोबल समेत निकै उच्च बन्दै गइरहेको छ । जसले गर्दा कारोबार रकम समेत निरन्तर...
समयमै दाबी भुक्तानी गर्न बीमा कम्पनीलाई अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूलाई समयमै दाबी भुक्तानी दिन निर्देशन दिएका छन् । बीमा प्राधिकरणको आयोजनामा सोमबार विराटनगरमा आयोजना गरिएको कोशी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख तथा कर्मचारी र बीमा सर्भेयरसँगको...
महुली लघुवित्तका सीईओ गंगाधर पाण्डेले दिए राजीनामा
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गंगाधर पाण्डेले राजीनामा दिएका छन् । कम्पनीको सीईओ पदमा कार्यरत रहेका गंगाधर पाण्डेले व्यक्तिगत कारण देखाई राजीनामा दिएका हुन् । कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले...
राष्ट्रिय स्तरका विकास बैंकको लाभांश क्षमता कुनको कति ?
काठमाडौँ । हाल संचालनमा रहेका राष्ट्रिय स्थरका आठ विकास बैंकको लाभांश क्षमता कमजोर बनेको छ । बैंकहरुको वितरणयोग्य नाफामा आएको संकुचनले लाभांश क्षमता प्रभावित भएको हो । गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा विकास बैंक मध्ये कामना सेवा विकास...
हिमालयन लाइफको ‘हिमालयन आरोही सम्मान समारोह’ भव्य रुपमा सम्पन्न, सर्वोत्कृष्ट अभिकर्ता सम्मानित
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘हिमालयन लाइफ आरोही सम्मान समारोह २०८१’ भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले पोखराको होटल ग्राण्डीमा शनीबारका दिन ७० जना अभिकर्ताहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीले गत आर्थिक वर्षको...
उबरमा १ लाख बीवाईडी कार सामेल हुने
काठमाडौँ । चर्चित राइड सेयरिङ प्लेटफर्म उवरले आफ्नो फ्लिट सर्भिसमा १ लाख यूनिट बीवाईडी कार सामेल गर्ने भएको छ । यूरोप र ल्याटिन अमेरिकाबाट सुरु हुने सेवामा यति धेरै कार सामेल गर्न उवरले बीवाईडीसंग सम्झौता गरेको हो । उवर...
शेयर बजारमा अब्बल नेपाल फाइनान्सको वितरणयोग्य मुनाफा ऋणात्मक, खराब कर्जा ९.११ प्रतिशत
काठमाडौँ । शेयर बजारमा अब्बल रहेको नेपाल फाइनान्सको शेयर मूल्य भने नाजुक अवस्थामा रहेको छ । फाइनान्स कम्पनीहरु मध्ये सबैभन्दा उच्च शेयर मूल्य रहेको कम्पनीका अधिकांश वित्तीय सूचक धरापमा रहेका हुन् । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नेपाल फाइनान्सको...
गार्डियन माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो । सोमबार एक कार्यक्रमकाबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी...
आठ वाणिज्य बैंकको खराब कर्जा ४ प्रतिशतमाथि, कुनको कति ? (सूचीसहित)
काठमाडौँ । खराब कर्जाको भुमरिमा परि रहेका वाणिज्य बैंक अझै माथि उठ्न सकेका छैनन् । गत आर्थिक वर्ष २०८०।०८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश बैंकहरुको खराब कर्जा वृद्धि भएको हो । खराब कर्जामा आएको संकुचनले बैंकहरुको नाफा...
फर्स्ट माइक्रोफाइनान्सको नाफामा १२% गिरावट, ईपीएस पनि घट्यो
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सोका अनुसार गत वर्ष कम्पनीको खुद नाफा १२.०४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १९ करोड ८१ लाख ५४ हजार...
प्रभु महालक्ष्मी लाइफको विजनेश एक्सिलेन्स समिट–२०८१ भव्य रुपमा सम्पन्न, उत्कृष्ट कारोबार गर्ने शाखा सम्मानित
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको विजनेश एक्सिलेन्स समिट–२०८१ सम्पन्न भएको छ । कम्पनीले देशैभरि फैलिएका शाखाका शाखा प्रमुखहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा विजनेश एक्सिलेन्स समिट–२०८१ भव्यताका साथ सु–सम्पन्न गरेको हो । कार्यक्रम साउन १८ गतेबाट साउन २०...
राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब ३९ करोड रुपैयाँ माथि, ईपीएस कति?
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वष ३ अर्ब ३९ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ५.४८ प्रतिशतले कम हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब ५९ करोड ५१...
सुनको मूल्यले बनायो ऐतिहासिक उचाइ
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले ऐतिहासिक उचाइ कायम गरेको छ । आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।...
बाणिज्य बैंकहरुको इपीएस ८ देखि ३५ रुपैयाँसम्म, कसको कति ? (सूचीसहित)
काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यस अनुसार अधिकांश बैंकहरुको प्रतिशेयर आम्दानीमा गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा २० वाणिज्य बैंकहरुमध्ये १५ वटाको प्रतिशेयर...
राष्ट्रिय स्तरका विकास बैंकको नाफाः मुक्तिनाथलाई पछ्याउँदै गरिमा, लुम्बिनी र कामनाको प्रतिस्पर्धा (सूचीसहित)
काठमाडौँ । हाल संचालनमा रहेका राष्ट्रिय स्तरका आठ विकास बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ अर्ब ५५ करोड ६८ लाख ७३ हजार रुपैयाँ नाफा आर्जन गरेको छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९.३९ प्रतिशतले बढी हो ।...
कस्मिक इलेक्ट्रीकलले आईपीओ निष्काशन गर्ने, डाक्यो विशेष साधारणसभा
काठमाडौं । कस्मिक इलेक्ट्रीकल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । यसका लागि भदौ ५ गते बुधबार विशेष साधारणसभा बस्ने निर्णय भएको हो । कम्पनीको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको सानेपास्थित कम्पनी कार्यालयमा बिहानको ११ बजेदेखि...




















