विन्ध्यवासिनी र मन्दाकिनी हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत दुई कम्पनी विन्ध्यवासिनी र मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। दुवै कम्पनीले कात्तिक २८ गते बुक क्लोज गर्ने हुँदा आज (कात्तिक २७ गते) सम्म शेयर खरिद गर्ने लगानीकर्ताले...


आज हरिबोधिनी एकादशी, तुलसी र दामोदरको विवाह गरी मनाइँदै

काठमाडौं । आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ। प्रत्येक वर्षको कात्तिक शुक्ल एकादशीको दिन भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह गरी यो पर्व मनाइँने गरिन्छ। भक्तजनहरूले तुलसीको पूजा गर्दै भगवान विष्णुको विशेष आराधना गर्छन् र यसलाई विशेष पुण्य प्राप्त...


एनएमबि लघुवित्तको नाफासँगै ईपीएस धनात्मक

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सो विवरण अनुसार चालु वर्ष कम्पनीको खुद नाफा धनात्मक भएको हो। गत वर्षको असोज मसान्तसम्म कम्पनीको खुद नाफा ४ करोड ७३ लाख...


ग्लोबल आइएमई लघुवित्तको नाफा सहित ईपीएस वृद्धि

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष (आव)को प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। सो विवरण अनुसार गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको खुद नाफा १९.०३ प्रतिशत वृद्धि भएको हो।...


महुली लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी कविता कुमारी चौधरीको नाममा रहेको ५ हजार कित्ता र सुरत लाल चौधरीको नाममा रहेको ६ हजार कित्ता शेयर बिक्रीमा राखेको हो।...


मितेरी डेभलपमेन्ट बैंकको ४४ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी मोहन कुमार सुवेदीको नाममा रहेको ४४ हजार ८४१ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउँछन्। शेयर...


लुम्बिनी विकास बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले १५ हजार ८१२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी बिनिता अधिकारीको नाममा रहेको ९ हजार ३३ कित्ता र निर्मला तुलाधरको नाममा रहेको ६४७९ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर...


क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत

काठमाडौँ । लघु बीमाको क्षेत्रमा नेतृत्वदाही भूमिका खेलिरहेको क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमाङ्किय मूल्याङ्कन सम्पन्न भएको छ । आर्थिक बर्ष २०८०।८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्किय मूल्याङ्कन भई प्रतिवेदन नियामक निकाय श्री नेपाल बीमा प्राधिकरणबाट मिति २०८१...


एनवाईईएफ कनेक्ट शुभारम्भ, देशका युवा उद्यमीलाई अवसर र प्रगतिसँग जोड्ने लक्ष्य

काठमाडौँ । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ)ले कात्तिक २३ गते काठमाडौंमा ‘एनवाईईएफ कनेक्ट’ नामको प्लेटफर्म शुभारम्भ गरेको छ । सदस्यतामा आधारित यो प्लेटफर्मको उद्देश्य फरकफरक ४० क्षेत्रका सदस्यलगायत मञ्चका सदस्यहरुको विभिन्न समूह, पूर्वसदस्य (एनवाईईएफ अल्मुनाई) र पूर्वअध्यक्षहरुलाई एकै ठाउँमा...


विकास र लगानीलाई रोक्नु मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो: अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन् । महासंघको गण्डकी प्रदेशले आयोजना...


निर्वाचन आयोगद्वारा ३२ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त (सूचीसहित)

काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ३२ जना जिल्ला न्यायाधीशहरुलाई सम्बन्धित स्थानीय तहको...


सिस्नेरी खोलाको बाढीमा परी ज्यान गुमाएका ६ जना खेलाडीको सम्झनामा आयोजित श्रद्धान्जली सभा

काठमाडौँ । एन्फा फुटबल एकेडेमीका ६ जना युवा खेलाडीहरुको निधन भएको ४५औं दिनको सम्झनामा आयोजित हार्दिक श्रद्धान्जली सभा सकिएको छ । सोमबार कुपण्डोल ब्याङ्केटमा दिउँसो करिव पाँच सयबढी मानिसको उपस्थितीमा उक्त श्रद्धान्जली सभा सम्पन्न भएको हो । गत असोज...


संघ र प्रदेश सरकारको साढे २१ अर्ब बेरुजु, सरकारी खर्च र राजस्व संकलनमा ठूलो असमानता

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले २०८०/८१ आर्थिक वर्षमा सङ्घ र प्रदेश सरकारको बेरुजु २१ अर्ब ५१ करोड ९६ लाख भएको तथ्यांक सार्वजनिक गरेको छ। यो रकम महालेखापरीक्षकको कार्यालयमा बुझाइएको ‘केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण’ मार्फत् खुलासा भएको हो। विवरणमा...


आँखुखोला जलविद्युतको १ करोड २० लाख कित्ता हकप्रद शेयर नेप्सेमा सुचीकृत

काठमाडौं । आँखुखोला जलविद्युतको हकपद शेयर नेप्सेमा सुचीकृत भएको छ । सोमबँर कम्पनीको १५० प्रतिशत हकप्रद बापतको १ करोड २० लाख कित्ता हकप्रद शेयर सुचीकृत भएको हो । सुचीकरणसँगै अब भोलिदेखि कम्पनीको शेयर दोस्रो कारोबारका लागि योग्य भएको छ...


नेप्सेमा दुई कम्पनीको २ लाख ७८ हजार कित्ता बोनस शेयर सूचीकृत, कस्को कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार कर्पोरेट डेभलपमेन्ट बैंक र समाज लघुवित्त वित्तीय संस्थाको बोनस शेयरसूचीकृत भएको हो । कर्पोरेट डेभलपमेन्ट बैंकको ५ प्रतिशत बापतको २ लाख ५० हजार...


इनड्राइभ कम्फर्टः नेपालमा इनड्राइभले ल्यायो आरामदायी सवारी सुविधा, यस्ता छन् विशेषता

काठमाडौँ । विश्वव्यापी मोबिलिटी र शहरी सेवामा क्रियाशील इनड्राइभले नेपालमा ‘इनड्राइभ कम्फर्ट’ नामक नयाँ सुविधा सुरु गरेको छ । यात्रुलाई थप आरामदायी र उच्चस्तरीय यात्रा अनुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको यो सुविधा इनड्राइभको यात्रालाई नयाँ उचाइमा पु-याउने प्रयास हो...


१४३ कम्पनीका लगानीकर्ता बने मालामाल, ७ वटामा सकारात्मक सर्किट

काठमाडौँ । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजारमा उत्साह छाएको छ । आज नेप्से परिसूचक २२.१४ अंकले बढेर २७६०.२१ के को बिन्दुमा कायम भएको छ । आइतबार कारोबार भएका कम्पनीहरुमध्ये १४३ वटाको शेयरमूल्य बृद्धि भएको छ...


पुँजी बजारमा हरियालीको रौनकः ११ अर्ब माथिको कारोबार, के अब नयाँ रेकर्ड तिर लम्किएको हो ?

काठमाडौँ । पुँजी बजारमा हरियालीको रौनक देखिएको छ । नेपालीहरुका ठुला चाडपर्व सकिएसँगै बजारमा उत्साह देखा परेको हो । बजारमा आएको सुधारले लगानीकर्ताको मनोबल समेत दरिलो बनाउँदै लगि रहेको छ । यसदिन कारोबार रकम समेत उच्च बन्न पुगेको छ...


साहश उर्जा र हिमालयन रिमा लगानीकर्ताहरुको लर्को, यी हुन् सर्वाधिक कारोबार १० कम्पनी

काठमाडौँ । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजारमा उत्साह छाएको छ । आज नेप्से परिसूचक २२.१४ अंकले बढेर २७६०.२१ के को बिन्दुमा कायम भएको छ । शेयर बजा बढेसँगै आइतबारको तुलनामा कारोबार रकम पनि बृद्धि भएको...


फिन इलेक्ट्रो टेक २०२४: काठमाडौँमा विद्युत-इलेक्ट्रोनिक्स सामाग्रीको बृहत प्रदर्शनी, ५० हजारको अवलोकन अपेक्षा

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी ‘फिन इलेक्ट्रो टेक २०२४’ कात्तिक २९ देखि मंसिर २ गतेसम्म (नोभेम्बर १४–१७, २०२४) काठमाडौँको भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा आयोजना हुने भएको छ । ट्रान्सवेल्ड ट्रान्सफर्मरको...