फिन इलेक्ट्रो टेक २०२४: काठमाडौँमा विद्युत-इलेक्ट्रोनिक्स सामाग्रीको बृहत प्रदर्शनी, ५० हजारको अवलोकन अपेक्षा

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी ‘फिन इलेक्ट्रो टेक २०२४’ कात्तिक २९ देखि मंसिर २ गतेसम्म (नोभेम्बर १४–१७, २०२४) काठमाडौँको भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा आयोजना हुने भएको छ । ट्रान्सवेल्ड ट्रान्सफर्मरको...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा ५५ जनालाई रोजगारीको अवसर

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रोजगारीको अवसर खुलाएको छ । सोमबार बैंकले एक सूचना प्रकाशित गर्दै म्यानेजमेन्ट ट्रेनीमा पाँच र ट्रेनी एसिस्टेन्टमा ५० जना कर्मचारी माग गरेको हो । बैंकका अनुसार म्यानेजमेन्ट ट्रेनीमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक...


मानुषी लघुवित्तद्वारा ४ पदमा कर्मचारी माग, एसएलसी पासलाई पनि मौका

काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । कम्पनीले आइतबार एक सूचना प्रकाशित गर्दै चार पदमा कर्मचारी माग गरेको हो । संस्थाले सुपरभाइजर, बरिष्ठ सहायक (शाखा प्रमुख), कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थीमा...


मेरो माइक्रोफाइनान्स लघुवित्त १३औं वर्षमा प्रवेश, आर्थिक प्रगतिका लागि गरिबको सारथी

काठमाडौँ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३औं वार्षिकोत्सव मनाउँदैछ । १२ वर्षको यात्रामा संस्थाले मुलुकभरि वित्तीय पहुँच विस्तार गर्दै हजारौं नागरिकलाई वित्तीय सेवामा समेटेको छ । यस अवसरमा संस्थाले आफ्नो प्रगति र सफलता पछाडि रहेका सबै शेयरधनी,...


एनआईसी एशिया बैंकद्वारा खातामा प्यान अद्यावधिक गर्न आग्रह

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ। ‘आयकर ऐन २०५८’ अनुसार ग्राहकको करकट्टी विवरण नेपाल सरकारको प्यान प्रणालीमा अद्यावधिक गर्न आवश्यक भएकाले बैंकले प्यान अद्यावधिक गर्न भनेको हो। बैंकको...


अपि पावरको स्वतन्त्र संचालकमा मिलन खड्का नियुक्त

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले स्वतन्त्र संचालक पदमा मिलन खड्कालाई नियुक्त गरेको छ। कार्तिक २५ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको रिक्त स्वतन्त्र संचालक पदमा खड्कालाई नियुक्त गरिएको हो। खड्काको नियुक्ति कम्पनीको आगामी लक्ष्य र कार्यदिशा कार्यान्वयनमा...


गुराँस लघुवित्तको सञ्चालकमा खतिवडा नियुक्त

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक पदमा संस्थापक शेयरधनी मदन खतिवडा नियुक्त भएका छन्। कम्पनीको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक समूह अन्तर्गतको रिक्त सञ्चालक पदमा आगामी साधारणसभाबाट अनुमोदन हुने गरी खतिवडालाई नियुक्त गर्ने निर्णय...


उपकार लघुवित्तले तीन महिनामा कमायो २७ लाख ७९ हजार, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तीन महिनामा २७ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अवधिमा उक्त नाफा आर्जन गरेको हो । गत वर्षको यसैअवधिमा संस्था...


माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा बन्द, के हो कारण ?

काठमाडौँ । असोज १० गतेदेखि परेको लगातारको भारी वर्षाका कारण माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ। असोज १२ गते बिहान ११ बजेतिर बाँधस्थल क्षेत्रमा गएको पहिरोले Dam Operation Control Building, Settling Basin, Box Culvert,...


उद्योगको लाइन जोड्ने सरकारको निर्णयले कुलमान दुःखी, राजस्व मार्ने व्यापारीको सेटिङ सफल

काठमाडौं । विद्युत लाइन काटिएर तिहार र छठभरी उद्योगहरु अन्धकारमा राखेका उद्योगीको सेटिङ् सफल भएको छ । नेपाल विद्युत प्राधिकरणले कार्तिक ८ गते डेडिकेटेड तथा ट्रंकलाइनका विद्युत् बक्यौता नतिर्ने ३४ उद्योगको लाइन काटेकामा छठ पर्व सकिनासाथ सरकारले उद्योगमा लाइन...


थप सुदृढ बन्दै एलआइसी नेपाल, इक्रा नेपालद्वारा ‘ए प्लस’ रेटिङ

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको रेटिङ स्तरमा सुधार भएको छ। इक्रा नेपालले कात्तिक १४ गते जारी गरेको पत्र अनुसार कम्पनीको पुरानो रेटिङ स्तर ‘ए’ बाट सुधार गरी नयाँ रेटिङ स्तर ‘ए प्लस’ कायम गरिएको हो। यस सुधारले...


सिंगटी हाइड्रो इनर्जीको मुनाफामा उछाल, विद्युत बिक्री आम्दानी र प्रतिशेयर आम्दानी कति ?

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा ११ करोड २५ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११३.०५ प्रतिशत बढी...


सस्तियो सुनको मूल्य, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता,...


जनसचेतन सहकारीमा अर्को काण्ड, नयाँ कार्यसमितिमा कानूनविपरीत बहालवाला ६ शिक्षक निर्वाचित

काठमाडौं ।सहकारी संस्थाहरुको एसियाली परिसंघबाट सर्टिफाइड एसीसीईएसएस सिल्भर ब्राण्ड प्राप्त दोलखाको जनसचेतन सहकारी हिनामिनासँगै फेरि अर्को काण्ड मच्चिएको छ । प्रशासन कार्यालय दोलखामा संस्थाका गैरकानूनी गतिविधि तथा बचत हिनामिनाबारे उजुरी दर्ता भएसँगै जनसचेतन भित्रको अर्को गैरकानूनी बबण्डर बाहिर आएको...


बागलुङमा पिकअप भ्यान दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजारतर्फ आउँदै गरेको पिकअप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। दुर्घटना जैमिनी–७ जैदीको व्यार्थला नजिकै बिहान भएको हो। ग२च ९२४७ नम्बरको उक्त पिकअप भ्यान सडकबाट करिब एकसय मिटर तल खसेको थियो।...


नाडेप लघुवित्त नोक्सानीमा, ईपीएस ऋणात्मक

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड यस वर्ष खुद नोक्सानीमा गएको छ। चालु आर्थिक वर्ष (आव)को पहिलो त्रैमाससम्म कम्पनी ४ करोड ९७ लाख २४ हजार रुपैयाँ खुद नोक्सानीमा गएको हो। गत वर्ष यस अवधिसम्म कम्पनी ५ लाख १०...


प्रतिकित्ता १०२ रुपैयाँमा सिटिजन्स बैंकको ४ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी पदम केशरी श्रेष्ठको नाममा रहेको ४ लाख कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । बिक्रीमा राखिएको...


प्रभु महालक्ष्मी लाइफको नाफा २५ प्रतिशत वृद्धि, कस्ता छन् अन्य सूचक?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा नाफा २५.७४ प्रतिशतले वृद्धि भएको हो। गत आवको असोज मसान्तसम्म...


२० रुपैयाँले सस्तियो काउली, अन्य तरकारीको भाउ कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कात्तिक २६ गतेका लागि मूल्य निर्धारण गरेको छ। सोका आधारमा आज काउली अघिल्लो दिनको तुलनामा २० रुपैयाँले घटेर १०० रुपैयाँमा झरेको छ भने ब्रोकाउली १० रुपैयाँले बढेर १५० रुपैयाँ किलो...


आजसम्म कायम शेयरधनीले एनएजली इन्स्योरेन्सको हकप्रदमा आवेदन दिन पाउँने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि बिक्री खुला गर्न लागेको हकप्रद शेयरमा आज (कात्तिक २६ गते) सम्म कायम शेयरधनीले मात्रै आवेदन दिन पाउँछन्। हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले भोलि बुक क्लोज गर्दैछ, यसर्थ उक्त हकप्रदमा आवेदन दिन...