लक्ष्मी इक्विटी फण्ड परिपक्व
काठमाडौँ । लक्ष्मी इक्वटी फण्ड परिपक्व भएको छ । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना सञ्चालनका लागि २०७४ साल वैशाख ३ गते अनुमति पाएको थियो । योजना सञ्चालनका लागि १२ करोड ५० लाख इकाई जारी गरिएको थियो ।...
आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान अवतरण प्रभावित हुने
काठमाडौँ । आज आधाघण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान अवतरण प्रभावित हुने भएको छ । सोमबारका दिउँसा् १ बजे हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायहरुको सहभागितामा विमानस्थल संकटकालीन योजना अनुसार गरिने विभिन्न अभ्यासहरु मध्ये एयरक्राफ्ट...
सोमबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा चार हजार रुपैयाँले घटेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४१ हजार रुपैयाँ र...
बीमा प्राधिकरणमा कामु कार्यकारी नियुक्त गर्न अख्तियार प्रमुख प्रेम राईको दबाब
काठमाडौं । भ्रष्टाचार सम्बन्धी संवैधानिक निकाय अख्तियारका उच्च तहका कर्मचारी आफै अख्तियार दुरुपयोगमा संलग्न भएपछि देशको भ्रष्टाचार नियन्त्रण र सुशासनको अवस्था कस्तो होला ? त्यसो त यसअघि अख्तियारकै प्रमुख आयुक्त लोकमान सिंह कार्की स्वयम् पनि यस्ता थुप्रै भ्रष्टाचारमा नजोडिएका...
मनकामना स्मार्ट लघुवित्तको लक इन अवधि असार २७ गते सकिने
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि सकिने भएको छ । आउदो असार २७ गते कम्पनीको १० लाख बढी कित्ता शेयरको लक इन अवधि सकिने भएको हो । यस कम्पनीले २०७८ असार १७ गतेदेखि २१...
चिरख्वा हाइड्रोपावरले बोलायो साधारणसभा
काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले पाँचौं वार्षिक साधारणसभा असार २३ गते गर्ने भएको छ । कम्पनीको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले सभा काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैँक्वेटमा बिहानको ११ बजे देखि बस्ने निर्णय गरेको हो । सभाले गत...
प्रतिकित्ता १०० रुपैयाँमा नै कुमारी बैंकको शेयर किन्ने मौका
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको ४५ लाख ५७ हजार ९१२ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले आज जेठ २८ गतेदेखि जोकोहीले खरिद गर्न पाउने गरी शेयर लिलामीमा ल्याएको हो । उक्त लिलामी शेयरको...
ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, बोलायो साधारणसभा
काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले प्रथम वार्षिक साधारणसभा असार २२ गते गर्ने भएको छ । जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले सभा कम्पनीको रजिष्टर्ड कार्यालय बुटवलमा बिहानको ११ बजेदेखि शुरू हुने गरी बोलाएको हो । सभाले सर्वसाधारण...
नेको इन्स्योरेन्सद्वारा दाबी भुक्तानी लिन आग्रह
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमितहरूलाई आर्थिक वर्ष २०८०।८१ वैशाख मसान्त सम्मको बीमा दाबी भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीमा बीमितहरूले दिएको बीमा दाबीको निवेदनमा कागजात अपुग रहेको र सम्बन्धित बीमित सम्पर्कमा नआएपछि आवश्यक कागजात सहित १५ दिनभित्र...
कुमारी बैंकको १४.६१ लाख कित्ता शेयर लिलामीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको १४ लाख ६१ हजार ६०० कित्ता शेयर लिलामीमा ल्याएको छ । बैंकले उक्त लिलामी शेयरको न्यूनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकेको छ । शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक, सर्वसाधारण वा...
आइएमई लाइफको साधारणसभा आज
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारणसभा आज जेठ २८ गते बस्दैछ । सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्केट क्याटरिङ्ग एण्ड इभेन्ट प्रा.लि.मा बिहानको ११ बजेदेखि शुरू हुनेछ । सभाले गत आर्थिक वर्ष (आव)को वितरणयोग्य मुनाफाबाट हाल...
नेपाल सरकारका विकास ऋणपत्रहरु सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा निष्काशन गरेका विकास ऋणपत्रहरु सूचीकृत भएका छन् । नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकले निष्कासन गरेका ५ अर्बको विकास ऋणपत्र ‘एनपीडीबी०८०३२०८९ (२०८९०३) र १० अर्बको ‘एनपीडीबी०६०५२०८७ (२०८७०५) नेप्सेमा...
सिटिजन्स बैंकद्वारा मोहन्याल कैलालीका दुई विद्यालयलाई सहयोग प्रदान
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मोहन्याल, कैलालीमा अवस्थित विद्यालयललाई सहयोग प्रदान गरेको छ । सो क्षेत्रमा रहेका श्री भृकुटी माध्यमिक विद्यालय र श्री महेन्द्र माध्यमिक विद्यालयलाई सहयोग प्रदान गरेको हो । हाल आवश्यक रहेको...
स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जना पक्राउ
काठमाडौँ । काठमाडौंको मख्खन टोलमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुुसन्धान व्यूरो (सीआईबी) ले सहकारीको बचत रकम अपचलन गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अध्यक्ष...
६० किलो सुन भुक्तानी प्रकरणः ‘पेवेल’ वालेटका अध्यक्ष तिमसिल्ना पक्राउ, ‘सजिलो पे’का अध्यक्ष फरार
काठमाडौँ । ६० किलो सुनको भुक्तानीमा जोडिएको पेवेल वालेटका अध्यक्ष भीमप्रसाद तिमसिल्ना प्रक्राउ परेका छन् । केन्द्रिय अनसुन्धान ब्युरो (सीआइबि) ले अध्यक्ष तिमल्सिनासहित ६ जनालाई पक्राउ गरेको हो । कर्मचारीहरु प्रज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा र काश्यव मानन्धर...
नेपाल बीमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्तीमा ढिलाई
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्तीमा ढिलाई भइरहेको छ । प्राधिकरणमा गत जेठ १२ गतदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा अझै पनि पूरा गर्न अध्यक्ष सूर्य प्रसाद सिलवालले सकेका छैनन् । कार्यकारी निर्देशक नियुक्ती गर्नुको साटो कामु...
कर्णाली नदीमा रहेको झोलुङ्गे पुलमा फसेका १२ खच्चडको उद्धार, २ को मृत्यु
काठमाडौं । कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा बीच भागमै अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ। दुई खच्चडको भने मृत्यु भएको छ। अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्कीजिउला जोडने झोलुङ्गे पुलको जाली लत्रिएपछि...
ब्लु इनर्जी हाइड्रोपावरमा कालोधनको लगानी भएको खुलासा, कानुनको धज्जी उडाउँदै सर्राफ समूह
काठमाडौँ । शेखरकुमार राणा सञ्चालक अध्यक्ष रहेको ब्लु इनर्जी हाइड्रोपावर लिमिटेडमा कालोधनको लगानी रहेको खुलासा भएको छ । हाइड्रोपावरमा अवैध लगानीलाई कम्पनी रजिस्ट्रारको कार्यालयले स्रोत नखुलेको अवस्थामा पनि अभिलेखीकरण गरेको तथ्य बाहिर आएको हो । २०८० साल माघ २६...
बाल मन्दिर प्रकरणमा प्रकाउ परेका तत्कालीन उपाध्यक्ष श्रेष्ठ रिहा
काठमाडौं । नक्सालस्थित बाल मन्दिरको जग्गा सस्तो दरमा भाडा दिएर ठगी गरेको आरोपमा प्रकाउन परेका तत्कालीन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ रिहा भएका छन्। शुक्रबार काठमाडौंबाट तत्कालीन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ पक्राउ परेका थिए। शुक्रबार नै बयान सकिएपछि जिल्ला सरकारी...
हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको आकर्षण, ५७ कम्पनीको शेयर मूल्यमा सुधार (सूचीसहित)
काठमाडौँ । साताको पहिलो कारोबारको दिन शेयर बजार समग्रमा केहि घटेपनि हाइड्रोपावरमा भने उत्साह देखिएका छ । अधिकांश समूहको शेयर राताम्य हुँदा हाइड्रोपावरका शेयरमा सुधार देखिएको हो । हाइड्रोपावर समूह २४.१७ अकंले बढेर २५२७.०७ बिन्दुमा बन्द भएको छ ।...




















