नेपालगञ्जमा ग्रामीण उद्यम कर्जा व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय नेपालगञ्जले ग्रामीण उद्यम कर्जा व्यवस्थापन तालिम सम्पन्न गरेको छ। कात्तिक ९ र १० गते गरी दुई दिनसम्म सञ्चालन गरिएको तालिममा २८ वटा साझेदार साना किसान कृषि सहकारी संस्थाका...


नेपाल लाइफद्वारा लर्निङ म्यानेजमेन्ट सिस्टम ‘नेपाल लाइफ पाठशाला’ अनावरण

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला) को अनावरण गरेको छ। आइतबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले सिस्टममा लग इन गरी उक्त प्ल्याटफर्मको उद्घाटन गरेका हुन्।...


हकप्रद निष्कासनका लागि एनएलजी इन्स्योरेन्सको बुक क्लोज मिति तय

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि कात्तिक २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । तसर्थ कात्तिक २६ गतेसम्म् कायम शेयरधनीले कम्पनीको हकप्रद खरीद गर्न पाउने भएका छन् । कम्पनीले १०ः६.२५६ को अनुपातमा...


सिटिजन्स बैंक, युनिलिभर नेपाल र आँखुखोला जलविद्युतको साधारणसभा आज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, युनिलिभर नेपाल लिमिटेड र आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारणसभा आज (कात्तिक १२ गते) बस्दैछ । कम्पनीहरूले विविध प्रस्तावसहित छुट्टाछुट्टै सभा बोलाएका हुन् । सिटिजन्स बैंक सिटिजन्स बैंकको १८ औं वार्षिक साधारणसभा काठमाडौंको...


समता घरेलु लघुवित्तको एफपीओ आजदेखि बिक्रीमा

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेको थप सार्वजनिक निष्काशन (एफपीओ) आज कात्तिक १२ गतेदेखि बिक्री खुला भएको छ । कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ लाख...


ट्राइब्रेकरमा भारतलाई हराउँदै नेपाली महिला फुटबल टिम बिजयी

काठमाडाैं । साफ महिला फुटबल अन्तर्गत काठमाडाैंमा आज सम्पन्न भएकाे नेपालर भारत बीचकाे राेमाञ्चक खेलमा नेपाली महिला फुटबल टिमले ऐतिहासिक जीत हासिल गरेकाे छ । विवादका बीचमा सम्पन्न सेमिफाईनल खेलमा नेपालले ४-२ गाेल अन्तरले भारतमाथि नेपालले जीत हात पारेकाे...


आईएफआरएस सेभेन्टिन कार्यान्वयनले बीमा बजारलाई नयाँ स्वरुप दिनेमा विश्वस्त छुः अध्यक्ष सिलावल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपाली बीमा बजारमा लागू हुन लागेको एनएफआरएस १७ ले बीमा बजारलाई नयाँ स्वरुप दिनेमा आफू विश्स्त रहेको बताएका छन् । विडाप्ट र सिफट फिक्स ग्लोबलले आज काठमाडौंमा आयोजना गरेको नेपाल...


नयाँ बीमित थपिएसँगै जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क १२% ले बढ्यो, कुनको कति ? (तथ्यांकसहित)

काठमाडौं । नयाँ बीमितहरु थपिएसँगै चालु आर्थिक वर्षको असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुले साढे सात अर्ब रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेका छन् । बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय...


विर्तामोडमा आईपीएसद्वारा सीइओ रावलको सम्झनामा शोकसभा

काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी (सीईओ) श्रवण कुमार रावलको निधनमा इन्स्योरेन्स प्रोफेसेर सोसाइटी (आईपीएस) शोक कार्यक्रम आयोजना गरेका छ। आईपीएसको आयोजनामा आयोजित कार्यक्रममा शाखा कार्यालयका प्रमुख, कर्मचारी र सर्भेयरहरुले सहभागी भएर दिवंगत रावलप्रति श्रद्धाञ्जली अर्पण गरेका...


सन नेपाल लाइफद्वारा मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन कार्यक्रम सम्पन्न

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले आश्विन मसान्तसम्म नियुक्त हुने मार्केटिङ्ग मेनेजरहरुलाई ग्राण्ड होटेल पोखरामा कात्तिक ९ र १० गते १ रात २ दिनको मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन प्रोग्राम टाइटल को ग्राण्ड कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा कम्पनीका प्रमुख...


‘सहकारीको तथ्यांक सरकारसँग पनि छैन’

काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले राष्ट्रको आयआर्जनलाई जनतासँग जोडेर आर्थिक उन्नती गराउने सहकारी क्षेत्रभित्रका चुनौतीलाई क्रमशः समाधान गर्दै दरिलो खम्बाका रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्री अधिकारीले पुरानै तरिकाको नीतिले सहकारीहरु चलेको...


असोज महिनामा आधा जीवन बीमा कम्पनीको ब्यवसाय घट्यो, कस्को अवस्था कस्तो ?

काठमाडौँ । चालु आर्थिक वर्षको असोजमा मात्र जीवन बीमा कम्पनीले ११ अर्बको ब्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले असोज महिनामा मात्रै ११ अर्ब ५ करोड ९८ लाख...


१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल...


जीवन बीमा कम्पनीहरूकाे व्यवसाय बृद्दिदरमा सामान्य सुधार, रिलायबल, नेशनल र सिटिजन व्यवसायिक ग्रोथमा अगाडि(सूची सहित)

काठमाडौँ । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा ४१ अर्ब १० करोड रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको...


तीन महिनामा जीवन लघुबीमाको ब्यवसाय २२ करोड, कुनको कति ?

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा जीवन लघुबीमा कम्पनीहरुले २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङ्गका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा हाल संचालनका रहेका लघुबीमाहरुले २२ करोड १३ लाख ५४ हजार रुपैयाँको...


तीन महिनामा जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन करिब ३३ अर्ब, कुन कम्पनीले कति भित्र्याए?

काठमाडौँ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३२ अर्ब ९२ करोड १७ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरण सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ जीवन...


जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क आर्जनः नेपाल, नेशनल र हिमालयन लाइफ अग्रस्थानमा, अन्यको अवस्था कस्तो ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको प्रथम त्रैमाससम्ममा प्रथम बीमाशुल्क आर्जन वापत साढे ७ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले तीन महिनाको...


पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुको ४१ अर्ब कुल बीमाशुल्क संकलन, कुनको कति ? (तथ्याङ्क सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको प्रथम त्रैमाससम्ममा ४१ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले तीन महिनाको अवधिसम्ममा ४१ अर्ब ८ करोड...


बढ्दो खराब कर्जा र गैर बैंकिङ सम्पत्ति समाधानमा सिबिफिनको पहल, ‘सम्पत्ति व्यवस्थापन कम्पनीको आवश्यकता’

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले डोल्मा कन्सल्टिङसँगको सहकार्यमा नेपालको बैंकिङ प्रणालीमा बढ्दै गइरहेको खराब कर्जा र गैर बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि ‘ए सिम्पोसिजम अन एसेट रिकन्स्ट्रक्सन बिजनेस’ विषयक उच्चस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना...


बजार घट्दा पनि तीन कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता भए मालामाल

काठमाडौँ । साताको पहिलो दिन शेयर बजार दोहोरो अकंले घटेको छ । बजार घट्दा लगानीकर्ताको मनोबल खुम्चिदै गएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१९ अकंले बढेर २६१७.९५ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड ११...