बजार घट्दा पनि तीन कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता भए मालामाल
काठमाडौँ । साताको पहिलो दिन शेयर बजार दोहोरो अकंले घटेको छ । बजार घट्दा लगानीकर्ताको मनोबल खुम्चिदै गएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१९ अकंले बढेर २६१७.९५ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड ११...
देश लुट्ने कार्यमा अघि बढे प्रतिष्ठित व्यापारीहरु, बिजुलीको शुल्क नतिर्न सेटिङ
काठमाडौं । ‘लुट्न सके लूट कान्छ, लुट्न सके लूट’ भन्ने गीतसँग ठ्याक्कै मेल खानेगरी चरम राजनीतिक दोहन भएको देशमा अहिले व्यापारीहरुले समेत दोहनका लागि राजनीतिक दलको फेर समात्न पुगेका छन् । पशु्पति शर्माले गाएको उक्त गीतकै शैलीमा यतिबेला देशका...
बजारमा ओरालो यात्राको निरन्तरताः परिसूचक र कारोबार खुम्चियो, किन बढ्न सकेन मार्केट ?
काठमाडौँ । यस साता पनि राताम्यले यात्राले निरन्तरता पाएको छ । गत साताको पछिल्लो दुई कारोबारमा घटेको बजार आज पनि ओरालो लागेको हो । हालै विभिन्न बैंक र वित्तीय संस्थाहरुले आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक गरेका छन्,...
आईसीएफसी फाइनान्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको पहिलो दिन ओरालो लागेको छ। नेप्से ओरालो लाग्दा आईसीएफसी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, नेपाल एसबिआई बैंक, सिईडिबी हाईड्रोपावर, नेपाल फाइनान्स, समृद्धि फाइनान्स, जानकी फाइनान्स, साहस उर्जा, पिपुल्स हाईड्रोपावर, गुडबिल फाइनान्स, कुमारी बैंकको सर्वाधिक कारोबार...
हेटौंडा सिमेन्टका खानी कब्जा गर्न भयंकर षड्यन्त्र, ३५७ कर्मचारीको विजोग हुने
काठमाडौं । उद्योग घाटामा गएको र डुब्नसक्ने जोखिम देखाएर केही निजी सिमेन्ट तथा खानी उद्योगहरु सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको खानी कब्जा ध्याउन्नमा लागेका छन् । उद्योग वाणिज्य महासंघको समेत प्रतिनिधित्व रहेको निजीकरण वर्गीकरण समितिको बैठकले हेटौंडा सिमेन्ट उद्योगसहित...
सिटिजन्स बैंक, युनिलिभर नेपाल र आँखुखोला जलविद्युतको साधारणसभा भोलि
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, युनिलिभर नेपाल लिमिटेड र आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारणसभा भोलि (कात्तिक १२ गते) बस्दैछ । कम्पनीहरूले विविध प्रस्तावसहित छुट्टाछुट्टै सभा बोलाएका हुन् । सिटिजन्स बैंक सिटिजन्स बैंकको १८ औं वार्षिक साधारणसभा काठमाडौंको...
मारूती सिमेन्ट्सको साधारण सभा कात्तिक २३ गते, के–के छन् एजेण्डा ?
काठमाडौँ । मारूती सिमेन्ट्स लिमिटेडले यस वर्षको ३०औं वार्षिक साधारण सभा कात्तिक २३ गते आयोजना गर्ने निर्णय गरेको छ। यसअघि कात्तिक ११ गतेका लागि तय गरिएको सभा शेयरधनीहरूको कम उपस्थिति रहने प्रक्षेपणका कारण सारिएको हो। कम्पनीको सञ्चालक समितिको कात्तिक...
अब १०० रुपैयाँका नोटमा चुच्चे नक्सा, चिनियाँ कम्पनीलाई ठेक्का
काठमाडौँ । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका नोट छपाइका लागि चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन लाई ठेक्का दिने निर्णय गरेको छ। राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारबाट जारी गरिएको सूचना अनुसार, ३० करोड थान १०० रुपैयाँ...
त्रिभुवन विमानस्थल ५ महिना रातको समयमा बन्द हुने, के हो कारण ?
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म रातको समयमा उडान रोक्ने निर्णय भएको छ। धावनमार्ग विस्तार र अन्य संरचनाहरुको निर्माणका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा उडान बन्द गरिनेछ। नागरिक उड्डयन प्राधिकरणले...
भोलिदेखि एफपीओ निष्काशन गर्दै समता घरेलु लघुवित्त
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेको थप सार्वजनिक निष्काशन (एफपीओ) भोलि अर्थात् कात्तिक १२ गतेदेखि बिक्री खुला हुने भएको छ । कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले...
लक्ष्मी सनराइज बैंकले गर्यो पोखरामा सेवा विस्तार
काठमाडौँ । लक्ष्मी सनराइज बैंकले कास्की जिल्लाको पोखरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको पोखरा महानगरपालिका वडा न. २६ स्थित बुढीबजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न. ६ स्थित हल्लनचोक (लेकसाइड) मा स्थानान्तरण गरिएको छ...
नेपालमा आकर्षक प्रतिफलको अवसर, सरकारले लगानी सुरक्षाको ग्यारेन्टी गर्दछः अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै आर्थिक समृद्धिलाई अघि बढाउन दुई ठूला जिम्मेवार राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएको बताएका छन्। संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा रहि विभिन्न पेशा व्यावसाय गर्दै आएका...
मञ्जुश्री र प्रोगेशिभको नाफा सर्वाधिकः जानकीको लोभलाग्दो ग्रोथ, पाँच कम्पनी ऋणात्मक (सूचीसहित)
काठमाडौँ । फाइनान्स कम्पनीको मुनाफामा सुधार देखिन थालेको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।०८२ को पहिलो त्रैमाससम्मको वित्तीय विरण अनुसार फाइनान्सको वित्तीय सूचक मजबुध हुँदै गएको देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १५...
विश्व लगानीकर्ता सप्ताहको अवसरमा प्रभु क्यापिटलद्वारा धनुषामा प्रशिक्षण कार्यक्रम सञ्चालन
काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले धनुषा जिल्लामा दुई दिने लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रम सम्पन्न गरेको छ। प्रभु क्यापिटलले धनुषाको बिशहरा चोकस्थित मिथिला प्राविधिक कलेज र भानु चोकस्थित मोनाष्टिक कलेजमा अध्ययनरत विद्यार्थी, शिक्षक,...
जीवन बीमा कम्पनीहरुको असोज महिनाको व्यापार कस्तो रह्यो ?
काठमाडौं । चालु आर्थिक वर्षको असोजमा मात्र जीवन बीमा कम्पनीले ११ अर्बको ब्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले असोज महिनामा मात्रै ११ अर्ब ५ करोड ९८ लाख...
ग्लोबल आइएमई बैंकले पायो ‘बेष्ट बैंक अवार्ड’
काठमाडौँ । ग्लोबल आइएमई बैंकले सन् २०२४ का लागि वर्ल्ड बेस्ट बैंक अवार्ड प्राप्त गर्दै नेपालको बैंकिङ क्षेत्रमा ठूलो सफलता हासिल गरेको छ। यस सम्मानलाई बैंकिङ क्षेत्रको प्रतिष्ठित मान्यता मानिएको ग्लोबल फाइनान्स म्यागाजिनले प्रदान गरेको हो। बैंकका अध्यक्ष चन्द्रप्रसाद...
युनाईटेड अजोड इन्स्योरेन्समा डोरिन्द्र राज दाहाललाई निमित्त कार्यकारीको जिम्मेवारी
काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी सहायक महाप्रबन्धक डोरिन्द्र राज दाहाललाई तोकिएको छ । हृदयघातका कारण युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीका सिईओ श्रवण रावलको गत बिहिवार निधन भएपछि कम्पनीमा निमित्त कामु सिईओको जिम्मेवारी दिने दोस्रो तहका...
प्रभु बैंकको दिक्तेल शाखा स्थानान्तरण
काठमाडौँ । प्रभु बैंक लिमिटेडको दिक्तेल शाखा कार्यालय अब खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नयाँ स्थानमा सेवा प्रदान गर्ने भएको छ। बैंकले कात्तिक ११ गतेदेखि आइतबारदेखि आफ्नो बैंकिङ सेवा अम्बागाछी चोकबाट करिब ११०० मिटर उत्तरतर्फ रत्नपार्क नजिकैको शुभम् खाजा...
शिखर नगरपालिका-११ मल्लीसातमा देउसी भैलो तथा देउडा खेलको विशेष कार्यक्रम आयोजना हुने
काठमाडौँ । डोटी जिल्ला शिखर नगरपालिका ११, मल्लीसातमा यस वर्षको शुभदीपावलीको अवसरमा परम्परागत देउसी भैलो तथा देउडा खेल कार्यक्रम आयोजना गरिने भएको छ। यस कार्यक्रमको आयोजना समाजसेवी, बुद्धिजीवी, राष्ट्रसेवक, शिक्षाप्रेमी, शिक्षक, विद्यार्थी, किसान, जनप्रतिनिधि, राजनीतिक दलका सदस्यलगायत सम्पूर्ण नागरिकलाई...
सानिमा बैंकले बोलायो साधारण सभा, लाभांश पारित मुख्य एजेण्डा
काठमाडौँ । सानिमा बैंक लिमिटेडले वार्षिक साधारण सभा मंसिर ४ गतेका लागि बोेलाएको छ । २० औँ वार्षिक साधारण सभा आम्रपाली बैङक्वेट भाटभटेनी काठमाडौँमा बिहान ११ बजे शुरु हुने गरि बोलाएको हो। सभाले हाल कायम चुक्ता पूँजीका ५.२६३२ प्रतिशतका...




















