बोटलर्स नेपाल तराईले पनि लाभांश नबाँड्ने

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैठकले गत आवको तर्फबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्नेछ र कम्पनीको ३९औं वार्षिक साधारणसभा आउँदो पुस २३ गते...


बोटलर्स नेपालले बनायो शेयरधनीको हात रित्तो

काठमाडौं । बोटलर्स नेपाल लिमिटेडको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैठकले गत आवको तर्फबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्नेछ र कम्पनीको ४७औं वार्षिक साधारणसभा आउँदो पुस २३ गते गर्ने...


ग्रीन डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ५६ करोड ९६ लाख ९८ हजार ५०० रुपैयाँको ८.०३९६ प्रतिशत...


कालिञ्चोक दर्शनको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैठकले कम्पनीको हाल कायम चुक्ता पूँजी ६० करोड रुपैयाँको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर...


एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्टको मूल्य समायोजन, कतिमा खुल्छ कारोबार?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र शिवम् सिमेन्ट लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। एनआरएनको ४० प्रतिशत र शिवम् सिमेन्टको २.५ प्रतिशत बोनस शेयर बापत नेप्सेले बुधबार दोस्रो बजारको अन्तिम मूल्यलाई आधार मानेर...


यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ (मूल्यसूची)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सानो लोकल गोलभेंडा ९५ रुपैयाँ, लोकल बन्दा ६५ रुपैयाँ र स्थानीय काउली ५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ। त्यसैगरी तने बोडी १६० रुपैयाँ, मकै बोडी ६० रुपैयाँ,...


चिनियाँ सरकारद्वारा अन्तरिक्षलाई खुला बजार बनाउने योजना सार्वजनिक

काठमाडौं । चीनले आगामी दुई वर्षमा आफ्नो अन्तरिक्ष क्षेत्रलाई निजी कम्पनी र विदेशी साझेदारका लागि अझ खुला बनाउने उद्देश्यसहित नयाँ योजना सार्वजनिक गरेको छ। राष्ट्रिय अन्तरिक्ष प्रशासनले प्रस्तुत गरेको यो कार्ययोजनाले निजी कम्पनीलाई अन्तरिक्ष क्षेत्रमा सहज प्रवेश दिलाउने र...


आज ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, कुनको कति?

काठमाडौं । आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरूले कृषि विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, सर्वोत्तम सिमेन्ट, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश पाउनेछन्। कृषि विकास बैंकले चुक्ता पूँजीको ३.५ प्रतिशत बोनस शेयर,...


आज सुदूरपश्चिमसँग लुम्बिनी भिड्दै, जनकपुर र पोखरा पहिलो जितको खोजीमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत आज दुई वटा खेल हुँदैछ। आज पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सको सामना गर्दैछ भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन्। खेल काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट...


अमेरिकी डलरको भाउ बढ्यो, अरू मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ ८ पैसाले बढेर खरीदमूल्य १४२.५४ रुपैयाँ र बिक्रीमूल्य १४३.१४ रुपैयाँ कायम भएको छ। यस दिन एक क्यानेडियन डलरको खरीददर १०१.१७ रुपैयाँ र बिक्रीदर १०१.६० रुपैयाँ, एक सिंगापुर डलरको खरीददर...


प्रतिकित्ता १०० रुपैयाँमै नारायणी डेभलपमेन्ट बैंकको शेयर बिक्री खुला

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म निष्कासन गरी बाँडफाँड गर्दा बाँकी बसेको ६ लाख २१ हजार ६०६ कित्ता शेयर आजदेखि बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र...


कुमारी बैंक भिषा लिडरशीप कन्कलेभ नेपाल २०२५ मा दुई प्रतिष्ठित विधाबाट सम्मानित

काठमाडौं । यही मंसिर १० मा VISA International द्वारा आयोजित “Leadership Conclave Nepal 2025”  सम्मेलनमा कुमारी बैंक लिमिटेड “Excellence in Cross–Border Business” तथा “Excellence in Consumer Credit Cards Business Principal Client” अवार्डहरुबाट सम्मानित भएको छ । यो सम्मान कुमारी...


एशियन लाइफद्वारा बीमा सचेतना सम्बन्धि नयाँ भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाली जीवन बीमा क्षेत्रको अग्रणी कम्पनी एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आम जन समुदायमा बीमा सचेतना बढाउने उद्देश्यले नयाँ भिडियो सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो आधिकारी सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरिएको उक्त भिडियोले कुनै एक...


राधी विद्युतले हकप्रदले निष्काशनको लागि बोर्डमा दियो निवेदन

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । कम्पनीले १ः०.६९९ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गर्दै मंसिर २ गते आवेदन दिएको हो । सेबोनबाट अनुमति पाएसँगै कम्पनीले...


त्रिबिमै फेक पिएचडी देखाएर नियुक्ती लिएका ४ जना प्राध्यापक विरुद्ध भ्रटाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना प्राध्यापक र एक सह–परीक्षा नियन्त्रक गरी चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरको सहण्परीक्षा नियन्त्रक पदको छनोट तथा नियुक्ति प्रक्रियामा अनियमितता र...


भगवती कम्पोजिट इण्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने

काठमाडौं । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशत आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर अंकित मूल्य १ सय रुपैयाँ दरका ६ लाख ४४ हजार कित्ता आइपिओ निष्काशन गर्ने तयारी गरेको हो । कम्पनीले आईपीओ...


एनआईसी एशिया क्यापिटलनको नयाँ सेवा सञ्चालनमा, यसरी लिनुहोस् फाइदा

काठमाडौं । एन आई सी एशिया क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित “IDEA to IPO” नामक सेवा संचालन गरिरहेको छ । जस अन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको Ideation देखि कम्पनी स्थापना, Scale up: Expansion, Growth, Further...


पर्वतको पैयूबाट युनाइटेड अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा सञ्चालन

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले घुम्ती बीमा सेवा सञ्चालन गरेको छ । कम्पनीले आजबाट पर्वतको पैयू गाउँपालिकामा घुम्ती बीमा सेवा सञ्चालन गरेको हो । पर्वत शाखाका शाखा प्रमुख बिक्रम ढुङ्गानाका अनुसार घुम्ती बीमा सेवा कार्यक्रम आज मन्सिर १०...


जोशी हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । बुधबार कम्पनीको २४ लाख १४ हजार १ सय कित्ता शेयर सूचीकृत भएको हो। शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले...


झापा इनर्जीसहित चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५.६० को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै झापा इनर्जीसहित चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट...