नेपाल बैंकको रेटिङ यथावत्, पूँजी र नाफामा सुधारपछि हट्यो ‘नकारात्मक निगरानी’
काठमाडौँ । नेपाल बैंक लिमिटेडको जारीकर्ता (इस्युअर) रेटिङलाई इक्रा नेपालले पुनः पुष्टि गर्दै यसअघि राखिएको ‘नकारात्मक प्रभावसहितको निगरानी’ हटाएको छ। बैंकलाई दिइएको इक्राएनपी–आईआर ए रेटिङ यथावत् राखिएको हो । जसले बैंकले आफ्ना वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा पर्याप्त...
इसेवाबाट केही मिनेटमै स्वास्थ्य बीमा, ६ लाखसम्मको कभरेज
काठमाडौँ । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य बीमामा पहुँच विस्तार गर्दै गएको छ। यस बीमा योजनामार्फत इसेवाले निकै सुलभ दरमा सर्वसाधारणका लागि झन्झटमुक्त र भरपर्दो...
ऊर्जा मन्त्रीसमक्ष इप्पानका ३८ माग, निजी क्षेत्रलाई विद्युत व्यापार र प्रसारण लाइन खोल्न जोड
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले तत्काल विद्युत व्यापारमा र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउनुपर्नेसहित ३८ बुँदे माग ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री विराजभक्त श्रेष्ठ समक्ष पेश गरेको छ । आज सोमबार ऊर्जा मन्त्रीले...
विष्णु पौडेललाई थप ३ दिन थुनामा राख्न विशेष अदालतको अनुमति
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आइतबार दुवै पक्षको बहस...
नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार नियुक्त भएका घिमिरेले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन्। उनले आजै पद तथा गोपनीयताको शपथसमेत लिएका छन्। उनी...
कालिकोटमा पहिरोले पानीघट्ट पुरिंदा दुई जनाको मृत्यु
काठमाडौं । कालिकोट, सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलामा घट्टमाथिबाट आएको पहिरोले पुरिंदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानको धामीगाउँ बस्ने अन्दाजी ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावद रहेका छन्। उनीहरू बिहान काप्रिखोलास्थित पानीघट्टमा अन्न पिस्न...
उमेश श्रेष्ठ प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त
काठमाडौँ । उमेश श्रेष्ठ प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त भएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार श्रेष्ठलाई अध्यक्ष पदको नियुक्तिपत्र प्रदान गरेका हुन्। श्रेष्ठ खुला प्रतिस्पर्धामार्फत अध्यक्षमा नियुक्त भएका हुन्। सूचना तथा सञ्चार मन्त्रालयका अनुसार अध्यक्ष...
वित्तिय विवरण र एजीएम एनएफआरएस १७ अनुसार परिपालना गर्न निर्देशन, लाभांश वितरणमा कडाई
काठमाडौं । नेपाल बीमा प्राधिकरणले एनएफआरएस १७, २०८३ अनुसार बीमा कम्पनीहरुलाई लागू गर्न निर्देशन दिएको छ। जसमा प्राधिकरणले वित्तिय विवरण, बोनस निर्धारण र बार्षिक साधारणसभा(एजीएम)को बिषयमा केही बुँदाहरुमा नयाँ व्यवस्था थप गरेको छ । बीमा कम्पनीले आर्थिक वर्ष २०८२/८३...
त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीलाई अन्तिम बिदाइ
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको थियो। उनको शव पीडित परिवार र सरकारबीच...
सञ्चारगृह बाहिर पार्किङ गरिएका शंकास्पद गाडीबारे बोल्यो रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार विज्ञप्ति जारी गर्दै रास्वपाले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताविपरीत...
सामसङ नेपालद्वारा ग्यालेक्सी ए२७ फाइभजी सार्वजनिक, एआई सहित यस्ता छन् विशेषता
काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७ फाइभजी सार्वजनिक गरेको छ। कम मूल्यमा अत्याधुनिक एआई (कृत्रिम बुद्धिमत्ता) सुविधा, आकर्षक डिजाइन, भरपर्दो कार्यसम्पादन, मजबुत सुरक्षा तथा ६ वर्षसम्मको सफ्टवेयर सपोर्ट उपलब्ध गराउने लक्ष्यसहित कम्पनीले आफ्नो ग्यालेक्सी ए सिरिजअन्तर्गत...
एनएफआरएस १७, नयाँ व्यवस्था लागू गर्न बीमा कम्पनीहरुलाई प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले एनएफआरएस १७, २०८३ अनुसार बीमा कम्पनीहरुलाई लागू गर्न निर्देशन दिएको छ। प्राधिकरणले आज एक विज्ञप्ती जारी गर्दै एनएफआरएस १७, २०८३ लागू गर्न कम्पनीहरुलाई निर्देशन दिएको हो । प्राधिकरणले बीमा कम्पनीहरुलाई हाल संसोधन गरिएको यस...
सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका ९ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग र सहजिकरणमा दार्चुलाका नौ जनाको आँखाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैशाख २९ र ३० गते जिल्ला अस्पताल दार्चुला र दार्चुलाकै दुुहुँ गाउँपालिकामा सञ्चालन गरिएको...
यातायात कार्यालयको थोत्रो सिस्टमको चपेटामा नागरिक, सर्भर डाउन हुँदा सेवा ठप्प
काठमाडौं । सरकार फेरिन्छन्, मन्त्री फेरिन्छन्, नीति र प्राथमिकताका भाषण फेरिन्छन् । तर, सेवाग्राहीले सरकारी कार्यालयमा भोग्ने सास्ती भने फेरिएको छैन। विशेषगरी यातायात व्यवस्था कार्यालयमा पुग्ने हजारौं नागरिकका लागि ‘सिस्टम डाउन’, ‘सर्भर चलेको छैन’, ‘पछि आउनुस्’ भन्ने वाक्य अझै...
सातै प्रदेशमा सुविधासम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न बालेन शाहको निर्देशन
काठमाडौं । बालेन्द्र शाह (बालेन) ले देशका सातै प्रदेशमा आधुनिक सुविधासहितका बर्न (जलन) उपचार केन्द्र स्थापना गर्ने प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा बालेनले प्रमुख...
शिक्षा अधिकृतको शरीरमा मोबिल छर्किने वडा सदस्य पक्राउ
काठमाडौं । दाङ जिल्लाको घोराही उपमहानगरपालिका–१५ स्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले शिक्षा अधिकृतको शरीरमा मोबिल छर्किने वडा सदस्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य ४२ वर्षीय उत्तम बुढाथोकी...
बजार घटेपनि यी कम्पनीका लगानीकर्ता मालामाल !
काठमाडौं । आज नेप्सेमा ३० अंकको भारी गिरावट आए तापनि केही कम्पनीहरूको शेयरमूल्य भने बढेको छ। आज अधिकांश डिबेन्चर कम्पनीहरूको शेयरमूूल्य बढेको हो। आज सामुदायिक लघुवित्त, १०.२५% सिटिजन्स बैंक डिबेन्चर २०८६, आत्मनिर्भर लघुवित्त, ८.५% प्रभु बैंक डिबेन्चर २०८७ र...
आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । नेप्सेमा आज डिभेञ्चरहरुको सर्वाधिक कारोबार देखिएको छ । बालेन शाह नै रुष्ट बनेका अर्थमन्त्रीको सकारात्मक निर्णय आउन नसक्दा शेयर बजारका लगानीकर्ताहरु अन्यौलतामा रहेका छन् । आज एनएमबि डिभेञ्चर, ८७र८८, एनआईसी एशियाको ८५र८६, एभरेष्ट बैंकको ९१, सानिमा बैंकको...
बिक्री हाबी हुँदा नेप्से राताम्मे, एकैदिन ३० अंकको भारी गिरावट
काठमाडौं । नेपाली शेयर बजारमा पछिल्ला दिनहरूमा बिक्रीको दबाब लगातार बढ्दै गएको छ। साउनदेखि लागू हुने नयाँ कर व्यवस्था, अपेक्षाअनुसार आउन नसकेको मौद्रिक नीति तथा असार मसान्तको नगद व्यवस्थापनको चापले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ। नयाँ कर व्यवस्थाले लगानीकर्तामाथि...
संचारमाध्यमको गेटमा पार्किङ गरिएको शङ्कास्पद गाडीहरू कस्का हुन् ?
काठमाडौं । आज संचार माध्यमहरुको गेटमा शङ्कास्पद रूपमा पार्किङ गरिएको गाडीहरूको बिषयमा प्रहरीमा अनुसन्धान भईरहेको छ । कान्तिपुर पब्लिकेशन, अनलाइन खबर र हिमालय टेलिभिजनको गेटमा पार्किङ गरेर राखेको गाडी ट्राफिक प्रहरीले क्रेनको सहायताले हटाएको छ । अनलाइन खबरको गेटमा...




















