नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी कैलालीको तेस्रो साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन

काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी कैलालीको तेस्रो साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले आगामी दुई बर्षका लागि सुनिल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । कार्यक्रम नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख केदारनाथ भट्टको...


पूर्व उपप्रधानमन्त्रीलाई चार बर्ष कैद सजाय, भुटानी शरणार्थीमा अन्य कसलाई कति कैद ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार बर्ष कैद सजाय हुने जिल्ला अदालत काठमाडौंले ठहर गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेज बहादुर खड्काको इजलासले अर्का पूर्व मन्त्री बालकृष्ण खाँडलाई पनि दुई बर्ष कैद सुनाएको छ...


२२ करोड बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ

काठमाडौं । उखु किसानलाई करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरेको आरोपमा अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका छन्। नेपाल प्रहरीले उखु किसानको बक्यौता रकम लामो समयसम्म भुक्तानी नगरी आपराधिक लाभ (क्रिमिनल बेनिफिट) लिएको आरोपमा...


केबीएनआर इस्वा पावरले १ अर्ब १९ करोडको आईपीओ जारी गर्ने

काठमाडौँ । केबीएनआर इस्वा पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई जारी गर्न लागेको १ करोड १९ लाख कित्ता साधारण शेयरको प्रति शेयर अङ्कित मूल्य १०० रुपैयँका दरले कुल १ अर्ब १९ करोड रुपैयाँको शेयर निष्कासन...


पूँजी बजार सुधारका लागि धितोपत्र बोर्ड सक्रिय, लगानीकर्तालाई दियो ८ बुँदे आश्वासन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पूँजी बजारको नीति तथा कार्यक्रम कार्यान्वयनमा लगानीकर्ता संरक्षण, बजार विकास, नियामकीय सुधार तथा वित्तीय साधनको विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ। बोर्डले सोमबार सार्वजनिक गरेको जानकारीअनुसार नेपालको पूँजी...


रवि र बालेनबीच तीन विषयमा केन्द्रित तीन घण्टे छलफल

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वालेन्द्र शाह (बालेन)सँग भएको भेटमा मुख्यतः सुकुम्बासी व्यवस्थापन, राष्ट्रिय राजनीतिक अवस्था र पार्टीको आगामी दिशाबारे छलफल भएको बताएका छन्। मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले दुई दिनअघि आफ्नै निवासमा...


यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ । बैठकका निर्णयहरूबारे जानकारी दिँदै शिक्षामन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकले गरेका ५ निर्णय सुनाएका हुन् । यी हुन् निर्णय -कृषि मन्त्रालयको प्रस्तावमा ‘बिउ विजन...


रास्वपा कार्यकर्ता भए पनि शंकास्पद पार्किङ गर्नेलाई कारबाही हुन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मिडिया र व्यापारिक प्रतिष्ठान अगाडि शंकास्पद ढंगले गाडी पार्किङ गर्ने व्यक्ति रास्वपाकै कार्यकर्ता भए पनि कारबाही गरिने बताएका छन्। संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले यस्ता घटनाप्रति पार्टीको स्पष्ट धारणा...


११ महिनामै बैंक निक्षेपमा ७ खर्ब ४८ अर्बको वृद्धि, कुल निक्षेप ८० खर्ब नाघ्यो

काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०.३ प्रतिशत (७ खर्ब ४८ अर्ब ६२ करोड) ले वृद्धि भई ८० खर्ब १२ अर्ब ४९ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार...


लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । लिवर्टीका संचालक समितिका नवनियुक्त अध्यक्ष पुण्य प्रसाद पराजुलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला...


बढ्दै नेपाली बजारमा महँगी, जेठमा मुद्रास्फीति ५.२२ प्रतिशत

काठमाडौ । २०८३ जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार महङ्गी बढ्दै गएको देखिएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा...


बैंक तथा वित्तीय संस्थाको औसत प्राथमिक पुँजी ९.७० प्रतिशत

काठमाडौँ । २०८३ जेठ मसान्तसम्म ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूबाट प्राप्त प्रारम्भिक तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरूको औसत प्राथमिक पुँजी (कोर क्यापिटल) ९.७० प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सोही अवधिमा बैंक...


मोबाइल बैंकिङको दबदबा: एक महिनामै ५ खर्ब ९७ अर्ब रुपैयाँको कारोबार

काठमाडौँ । २०८३ जेठ महिनामा डेबिट कार्ड प्रयोगकर्ताहरूले १ करोड कारोबारमार्फत ७५ अर्ब ६६ करोड बराबरको कारोबार गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो । मोबाइल बैंकिङअन्तर्गत ७ करोड ७३ लाख कारोबारमार्फत ५...


११ महिनामा बैंक तथा वित्तीय संस्थाका १८२ शाखा कार्यालय बन्द

काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाका १८२ शाखा कार्यालयहरु बन्द भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो । खर्च घटाउन शाखा बन्द गर्ने सुविधा राष्ट्र बैंकले दिएसँगै बैंक...


११ महिनामा बैंक तथा वित्तीय संस्थाबाट ३ खर्ब ४० अर्ब बढी कर्जा प्रवाह, कुल कर्जा ५८ खर्ब नाघ्यो

काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६.२ प्रतिशत (३ खर्ब ४० अर्ब ५७ करोड) ले वृद्धि भई ५८ खर्ब ३८ अर्ब २७ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक...


चालु खाता बचत ८ खर्ब नाघ्यो, शोधनान्तर स्थिति ९ खर्ब २६ अर्बमा

काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा चालु खाता ८ खर्ब ०२ अर्ब ६ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३ खर्ब २१...


विदेशी मुद्रा सञ्चिति ३७ खर्ब ५५ अर्ब नाघ्यो, २२.५ महिनाको आयात धान्ने

काठमाडौँ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४०.३ प्रतिशतले वृद्धि भई २०८३ जेठ मसान्तमा ३७ खर्ब ५५ अर्ब ६४ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ...


११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठमा मात्रै २ खर्ब ३ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३८.२ प्रतिशतले वृद्धि भई २१ खर्ब २० अर्ब ८० करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण...


निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा खारेज

काठमाडौँ । निजी क्षेत्रका सञ्चारमाध्यमलाई सरकारी विज्ञापन दिन रोक लगाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ।मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सरकारको उक्त निर्णय खारेज गर्ने फैसला सुनाएको हो। सरकारले २०८२ चैत १८...


बीमाशुल्क बुझाउन सहज, दाबी भुक्तानीमा प्रक्रिया किन कष्टकर ?: सांसद विदुषी राणा

काठमाडौं । आज बसेको संङ्घीय संसद, प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा सांसद विदुषी राणाले नेपालको बीमा क्षेत्रमा र नियामक निकायको क्षमतामाथि प्रश्न उठाएकी छिन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा बोल्दै सांसद राणाले बीमा शुल्क (प्रिमियम) बुझाउन...